शिक्षा
देशको समग्र शैक्षिक अवस्थालाई कसरी हेर्नुभएको छ ? नेपालको शैक्षिक विकासक्रम र संस्थागत विद्यालयबारे सङ्क्षिप्त इतिहास बताइदिनुस् न । विश्वको शैक्षिक इतिहासका सन्दर्भमा हेर्ने हो भने नेपालको शैक्षिक इतिहास त्यति लामो छैन । किरात काल,...
पुरा पढ्नुहोसनेकपा मशाल जिल्ला समिति दाङले अमेरिकी विकास परियोजना (एमसिसी) सम्झौता कार्यान्वयन विरुद्ध शनिबार विराेध प्रदर्शन गरेकाे छ । लामाे समयदेखि राष्ट्रघाती एमसिसी सम्झाैताकाे विराेध गर्दै आएकाे साे पार्टीले घाेराहीमा मसाल जुलससहित भण्डाफाेर तथा विराेध...
पुरा पढ्नुहोसपर्यटनका लागि पार्क पुर्वाधारनै हो भन्दा पनि हुन्छ । कुनै नयाँ ठाउँमा घुमफिर गर्न जाने पर्यटकहरुले सबैभन्दा पहिला त्यहाँ पार्क अर्थात उद्यान नै खोज्दछन् । पर्यटन र पार्क अथवा उद्यान एक अर्काका परिपुरक हुन...
पुरा पढ्नुहोसचीनले नेपालको चुच्चे नक्साविनाको पुरानो नक्सा जारी गरे पनि सरकारले यसलाई तत्काल कूटनीतिक मुद्दा नबनाउने संकेत दिएको छ । औपचारिक रूपमा चिनियाँ पक्षले जानकारी नदिएकाले यसलाई कूटनीतिक तहमा मुद्दा बनाउन नपर्ने सरकारको धारणा छ । परराष्ट्रमन्त्री एनपी...
पुरा पढ्नुहोसरसुवाली कवि एउटै आन्दोलनबाट आएकाहरू कोही महलमा त कोही सडकमा छ्न् । कोहि खाडीमा छन् । कोही गाडीमा छन् । नेपाली प्रगतिवादी नाटक क्षेत्रमा स्थापित नाटककार खेम थपलियाको नविनतम नाटक हो कमरेड “फिप्टी पर्सेन्ट...
पुरा पढ्नुहोसयस समग्र गन्थनको निष्कर्ष के हो भने, पर्यावरण संकट पूँजीवादबाट थोपरिएको संकट हो र यसबाट मुक्तिको बाटो पुँजीवादले भने जस्तै निरपेक्ष वैज्ञानिक पर्यावरणीय उपायहरुमा छैन । पर्यावरणीय संकटबाट मुक्तिको बाटो प्रकृतिसँग र अन्य जीवहरुसँगको...
पुरा पढ्नुहोससन् १८१६ को सुगौली सन्धि यताको नेपाल गुलामीकरणको यात्रा जारी छ । भारतीय शासकहरुको हेपाह प्रवृति र नेपाली शासकहरुको लम्पसारवादी राष्ट्रघाती नीतिको कारण नेपाली जनताले हरेकखाले देशघाती एवं जनपिराह सन्धिको सिकार हुनुपरेको तितो...
पुरा पढ्नुहोसदाङ/ नेपाल कम्युनिस्ट पार्टी राप्ती व्युराेकाे दाेस्राे पूर्ण बैठक सम्पन्न भएको छ । पार्टीका व्युराे इन्चार्ज कमरेड सविन सीकाे अध्यक्षतामा नेकपा पुर्वी दाङद्वारा संचालित सी कृषि फार्मकाे धान उत्पादन केन्द्रमा रहेका एकीकृत कृषि भवनमा...
पुरा पढ्नुहोसगुल्मी जिल्लाको मदाने १ अग्लुङमा विद्यालय भवन निर्माण तथा शैक्षिक गुणस्तर विकासको नाममा त्यहाँका शैक्षिक सरोकारवाला एवम् शिक्षाप्रेमीहरुमाथि गम्भीर आघात पुग्ने ढंगले काम गरेको पाइएको छ । यु डब्लु एस (UWS NEPAL) नामक विदेशी...
पुरा पढ्नुहोसप्राणमञ्च मासिक कभर भदौः २०८० प्राणमञ्च मासिक भदौः २०८० क्रमश……………. ...
पुरा पढ्नुहोस