समाचार

चक्कु प्रहार गरी महिलाको हत्या

२ असोज, काठमाडौं बर्दियाको बारबर्दिया नगरपालिका ५ तर्कापुरमा एक महिलाको हत्या भएको छ। जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक डीएसपी तुल्सीराम अर्यालका अनुसार गएराति १२ बजेर २० मिनेटेमा बारबर्दिया नगरपालिका वडानम्बर ११ बस्ने अन्दाजी ४०...

पुरा पढ्नुहोस
विश्वकप लिग–२: नेपालले आज ओमानसँग खेल्दै

२ असोज, काठमाडौं आइसीसी क्रिकेट विश्वकप लिग–२ को सिरिज अन्तर्गत क्यानडामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले आज ओमानसँग खेल्दैछ। खेल नेपाली समय अनुसार राति ९ बजे ओन्टारियोस्थित किंग सिटी स्टेडियममा हुनेछ। सिरिजको पहिलो खेलमा क्यानडाविरुद्ध खराब प्रदर्शन...

पुरा पढ्नुहोस
शिक्षा क्षेत्रका असमानता हटाउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री ओली

२ असोज, काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले पिछडिएका वर्ग, क्षेत्र, लिङ्ग र जातजातिलाई शिक्षाको मूलधारमा समाहित गरी गुणस्तरीय शिक्षाको समान अवसरको वितरण गर्नुपर्ने बताएका छन्। ‘राष्ट्रिय शिक्षा दिवस, २०८१’ का अवसरमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री ओलीले...

पुरा पढ्नुहोस
दरबारमार्गमा सवारी आवागमनमा रोक !

२ असोज, काठमाडौं  संविधान दिवसको दिन दरबारमार्गमा हुने सांगीतिक कार्यक्रमका लागि स्टेज बनाउने काम भइरहेकाले सो क्षेत्रमा सवारी आवागमनमा रोक लगाइएको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार केशरमहल चोकबाट नारायणहिटीको दक्षिणगेट तर्फ जाने सवारी साधनहरुलाई...

पुरा पढ्नुहोस
आज राष्ट्रिय शिक्षा दिवस, विभिन्न कार्यक्रम गरी मनाइदै

२ असोज, काठमाडौं  आज राष्ट्रिय शिक्षा दिवस विविध कार्यक्रम गरी मनाइदैछ । ‘ज्ञान, विज्ञान, सीप, उद्यम र मौलिका : साझेदारी र प्रणालीगत सक्षमता’ भन्ने नाराका साथ दिवसका सन्दर्भमा संघीय राजधानी काठमाडौंसहित देशभरि विभिन्न कार्यक्रमहरू हुँदैछन्...

पुरा पढ्नुहोस
यी प्रदेशमा मध्यम वर्षाको सम्भावना, लुम्बिनीमा हावाहुरी

२ असोज, काठमाडौं  देशभर मनसुनी वायुको प्रभावसँगै भारतको उत्तरपूर्वी मध्यप्रदेश र दक्षिण उत्तरप्रदेश आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि...

पुरा पढ्नुहोस
राजेन्द्र महतोद्वारा नयाँ दलको घोषणा!

१ असोज, काठमाडौं ।   पूर्वमन्त्री राजेन्द्र महतोले नयाँ पार्टी घोषणा गरेका छन् । महतोको अध्यक्षतामा राष्ट्रिय मुक्ति क्रान्ति नेपाल गठन भएको हो । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट अलग भएपछि महतोले राष्ट्रिय मुक्ति क्रान्तिको नाममा अभियान...

पुरा पढ्नुहोस
४३ बर्षीया आतिशी बन्दै दिल्लीको मुख्यमन्त्री

१ भदौ, काठमाडौँ भारतको दिल्ली राज्यको मुख्यमन्त्री आतिशी मर्लेना हुने भएकी छन् । आज मुख्यमन्त्री केजरीवालले राजीनामा दिने भएपछि आम आदमी पार्टीले आतिशीलाई नयाँ मुख्यमन्त्री बनाउने भएको हो । आजतकका अनुसार आम आदमी पार्टीको विधायक दलको...

पुरा पढ्नुहोस
बालेनका समर्थक प्रहरी नियन्त्रणमा

१ असोज, काठमाडौं  इन्द्रजात्राको अवसरमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको फोटो अंकित टिसर्ट लगाएर वसन्तपुर क्षेत्र पुगेकाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बालेनको टिसर्ट लगाएका १३ जनालाई प्रहरीले नियन्त्रणमा लिएर अहिले प्रहरी वृत्त जनसेवामा राखेको छ...

पुरा पढ्नुहोस
मेटाले गर्‍यो रुसी सञ्चारमाध्यमलाई प्रतिबन्ध!

१ भदौ, काठमाडौं टेक जायन्ट कम्पनी मेटाले सोमबार ‘विदेशी हस्तक्षेप गतिविधि बढाएको कारण आफ्नो फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप, थ्रेड्सलगायतका सामाजिक सञ्जालबाट रूसी सरकार समर्थित सञ्चारमाध्यमलाई  विश्वव्यापी रुपमा प्रतिबन्ध लगाएको छ। संयुक्त राज्य अमेरिकाले रुस समर्थित सामाचारमाध्यम आरटीको...

पुरा पढ्नुहोस