सूचना प्रविधि

के हाे ४२ वर्ष अघिकाे नमीता-सुनीता हत्याकाण्ड, किन मारिए वनपाले पनि ? उमेश श्रेष्ठ

४२ वर्ष अगाडि यहीँ जेठ महिनामा पोखरामा घटेको नमीता सुनीता काण्ड । हाइप्रोफाइल रेप र मर्डर केस : नमीता-सुनीता-नीरा र चुडामणि प्रस्तोता – उमेश श्रेष्ठ (साभार पहिलो पोष्ट ) तिहारको केही दिनअघिमात्र निधन भएका पद्मरत्न तुलाधर २०३८...

पुरा पढ्नुहोस
नागरिक अभियान प्यूठान द्वारा भ्रष्टाचार विरुद्ध सडक संघर्ष कार्यक्रम

जेठ १५,प्यूठान।प्यूठानको प्यूठान नगरपालिका ४ अन्तरगत रहेको मुख्य व्यापारिक केन्द्र बिजुवार बजार मित्रमणी चोकमा “समृद्धिका लागि परिवर्तन,परिवर्तनका लागि शुरूवात,शुरूवातका लागि म ” ‘समुन्नत रास्ट्र निर्माण हामी सबैको दायित्व’ मुल नाराका साथ नागरिक अभियान प्यूठान...

पुरा पढ्नुहोस
तपाईं आफै विचार गर्नुस्, विद्यार्थीलाई पढाउने कि सिकाउने ?

शनिबार भनेपछि साताभरिको सबै थकान र तनाव मेट्ने दिन हो। बिहान अलिक ढिलो उठ्नु, ओछ्यानमै ढल्केर पत्रपत्रिका एक फेरा मार्नु र अलिक ढिलो गरी खाना खानु, दिउँसो एक झप्को निदाउनु बेलुकीपख टहलिन बाहिर निस्कनु;...

पुरा पढ्नुहोस
भारतले २ हजारको नोट नचलाउने;बैकमा सेप्टेम्बर ३० सम्म जम्मा गर्नुपर्ने

भारतले २ हजार रुपैयाँका नोट नचलाउने निर्णय गरेको छ। भारतको केन्द्रीय बैंकले शुक्रबार अबदेखि २ हजारका नोट बजारमा नपठाउने घोषणा गरेको बिबिसी हिन्दीले उल्लेख गरेको छ। सन् २०१६ मा नरेन्द्र मोदी सरकारले १ हजार र...

पुरा पढ्नुहोस
बुटवल कालिका क्याम्पसमा लेखन सम्बन्धि तीन दिने तालिम

रुपन्देही जिल्ला भित्र रहेका पब्लिक तथा प्राइभेट क्याम्पस स्टाफफहरुका लागि तीन दिने सिर्जनात्मक लेखनका लागि गुणस्तरीय डाटा व्यवस्थापन तथा विश्लेषणात्मक तालिम बुटवल कालिका क्याम्पसमा शुक्रबारबाट सुरु भएको छ । विश्वविद्यालय अनुदान आयाेगकाे सहयाेगमा गरिएको साे...

पुरा पढ्नुहोस
कपिलवस्तुमा राहदानीको सेवा बिहान ७ बजेबाटै

२९ वैशाख, रुपन्देही । राहदानीका लागि सेवाग्राहीको चाप बढेपछि जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले बिहान ७ बजेबाटै सेवा दिन शुरु गरेको छ । कार्यालयले   वैशाख २९ गतेबाट बिहान ७ बजेदेखि साँझ ६ बजेसम्म हरेक दिन...

पुरा पढ्नुहोस
नेपाली नागरिकता लिएको आरोपमा भारतीय नागरिक पक्राउ

नेपाली नागरिकता लिएको आरोपमा ठूलो संख्यामा भारतीय नागरिक पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरुलाई पक्राउ गरेको हो। आइतबार दिउँसो १ बजे पत्रकार सम्मलेन गरेर घटनाबारे विस्तृत विवरण जानकारी दिने प्रहरीले जनाएको...

पुरा पढ्नुहोस
आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न अत्यावश्यक छ:राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न अत्यावश्यक भएकोमा  जोड दिएका छन् । श्रमिक दिवसको शुभकामना दिंदै उनले उद्यमशीलताको विकास गर्न पुँजी लगानी गर्ने उद्यमी र श्रम तथा सीप लगानी गर्ने श्रमिक दुवैको योगदान उत्तिकै...

पुरा पढ्नुहोस
नगर प्रवक्ता श्रेष्ठद्वारा सहयोग अपिल !

प्यूठान ,प्यूठान नगरपालिकाका नगरप्रवक्ता एवं वडा नं ३ का वडा अध्यक्ष सुमनराज श्रेष्ठले प्यूठान  नगरपालिका वडा नम्बर ४ निवासी ऋषिकेश शर्मालाई बचाउनका लागि सहयोगका लागि अपिल गर्नुभएको छ। आज नगरप्रवक्ता श्रेष्ठ बिरामी भएका शर्माको निवासमै...

पुरा पढ्नुहोस
लाेकसेवाकाे डाटा रिकभर नभएर हैरान, १८ हजार आवेदकले पुनः फाराम भर्नुपर्ने

लोकसेवा आयोगको वेबसाइटमा परीक्षार्थीले भरेका अनलाइन आवेदनको डकुमेन्टहरु सरकारी डाटा सर्भरबाटै हराएपछि आयोगले पुन: विज्ञापन खोल्ने भएको छ । केन्द्रका अनुसार डाटा सेन्टरबाट झन्डै ६० वटा सरकारी निकायका डाटा हराएको छ । लोकसेवा आयोगले अनलाइनबाटै...

पुरा पढ्नुहोस