स्वास्थ्य

झिङ्नीमा पाठेघर सम्बन्धि निशुल्क स्वास्थ्य शिविर

३ फागुन, दाङ घाेराही उपमहानगरपालिका ३ झिङ्नी शहरी स्वास्थ्य सेवा इकाईमा पाठेघर सम्बन्धि विशेषज्ञद्वारा चेकजाँच गरिएको छ । पाठेघरकाे मुखमा क्यान्सर भए नभएकोबारे थाहा पाउन घाेराही उपमहानगरपालिकाकाे स्वास्थ्य शाखाले साे कार्यक्रम गरेकाे हाे । पाठेघरकाे मुखकाे...

पुरा पढ्नुहोस
त्रिवि शिक्षण अस्पतालले आजदेखि आकस्मिक कक्षमा सीमित बिरामीको उपचार गर्ने- सूचना सहित

२९ माघ, काठमाडौं त्रिवि शिक्षण अस्पताल (महाराजगञ्ज) सोमबारदेखि केही दिन सीमित आकस्मिक बिरामीको मात्रै उपचार गर्ने भएको छ। आकस्मिक कक्ष मर्मत गर्नुपर्ने भएकाले सीमित साधन स्रोतबाट उपचार गर्ने अस्पतालले जनाएको हो। ‘माघ २९ देखि केही...

पुरा पढ्नुहोस
जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड नगरपालिकालाई

प्युठान । जिल्ला खेलकुद विकास समिति प्युठानले आयोजना गरेको जिल्ला स्तरीय तेर्हौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा रनिङ शिल्डको उपाधी प्युठान नगरपालिकाले प्राप्त गरी प्रथम भएको छ ।नौ वटै पालिकाका विभिन्न विधाका खेलाडीहरु सहभागी भएको...

पुरा पढ्नुहोस
देश बनाउने हुटहुटीले पुस्तक बेचिरहेछन् महावीर

राज्यले कौडीको भाउमा बेचेर कवाडीखाना बनेका देशका उद्योग धन्दा चलाउने ‘मुर्खता’ महावीर पुनले गरिरहेका छन् । महावीर पुन वि.सं. २०११ साल माघ ९ गते म्याग्दी जिल्लाको नागी गाउँमा जन्मिए । एक असाधारण प्रतिभाका धनि...

पुरा पढ्नुहोस
गर्भवती र दीर्घरोगीका लागि निःशुल्क स्वास्थ्य बीमा

२३ माघ, गोरखा गोरखाको गण्डकी गाउँपालिकाले पालिकाभित्रका गर्भवती तथा दीर्घरोगीका लागि निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम सुरुआत गरेको छ । चालु आर्थिक वर्ष २०८०-०८१ मा विनियोजित बजेटमार्फत पालिकाभित्रका सबै गर्भवती तथा दीर्घरोगीका लागि स्वास्थ्य बीमा गर्न...

पुरा पढ्नुहोस
राष्ट्रपति रनिङ शिल्ड मुक्ति माविलाई

प्युठान।प्युठान नगरपालिकाले आयोजना गरेको अन्तरमाध्यमिक विद्यालयस्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा मुक्ति मावि रातामाटा प्रथम भएको छ ।तीन संस्थागत र एघार सामुदायिक गरी चौधवटा मावि सहभागी भएको सो प्रतियोगितामा २५ स्वर्ण पदकसहित वडा नं...

पुरा पढ्नुहोस
बढ्दो वातावरण प्रदुषणले नेपालमा वार्षिक २८ हजार क्यान्सरका बिरामी थपिँदै

२१ माघ, काठमाडौं विश्व क्यान्सर दिवस। ‘ बढ्दै छ चुनौती क्यान्सरको ,पहुँच बढाऔँ स्याहारको’भन्ने नाराका साथ मनाइँदै छ। विश्व क्यान्सर दिवस प्रत्येक वर्ष फेव्रूअरी ४ तारिखमा मनाइँदै आएको छ। जसले गर्दा विभिन्न कार्यक्रम गरी...

पुरा पढ्नुहोस
नेपालमा पहिलो पटक नेपाली चिकित्सकबाटै कलेजो प्रत्यारोपण

कलेजो प्रत्यारोपणमा संलग्न त्रिवि शिक्षण अस्पतालका स्वास्थ्यकर्मी । ५० भन्दा बढी स्वास्थ्यकर्मीको टोलीले गत पुस २७ मा प्रत्यारोपण गरेको थियो विश्वमै कठिन मानिने कलेजो प्रत्यारोपण नेपालमा २०७३ सालदेखि सुरु भए पनि यसअघिसम्म विदेशी विज्ञहरूकै भर...

पुरा पढ्नुहोस
विपन्नको उपचारमा बराह माविको ४३ हजार सहयोग, उपचारमा ७ लाख बढी लाग्ने

इच्छा भए उपाय जहाँ पनि हुन्छ । दुखेको घाउमा मलहम पट्टी लगाउने काममा मानवीय मन भएमा हर जटिलतालाई सहजतामा ल्याउन सकिन्छ । प्यूठानको नौबहिनी गाउँपालिका नौबहिनी ३ खबाङ झिम्पका ४ कक्षामा अध्ययनरत एक विद्यार्थीको कलेजोमा...

पुरा पढ्नुहोस