Breaking News ( ब्रेकिंग न्युज )

भारतमा रेल दुर्घटना:२३३ यात्रुको मृत्यु, ९०० बढी घाइते

भारतको पूर्वी क्षेत्रमा पर्ने ओडिशा राज्यको बालासोर जिल्ला नजिकै शुक्रबार भएको एउटा भयानक रेल दुर्घटनामा परी २२३ यात्रुको मृत्यु भएको छ । दुर्घटनामा परी ९०० भन्दा बढी यात्रु घाइते भएको बीबीसी हिन्दी सेवाले खबर...

पुरा पढ्नुहोस
स्वर्गद्वारीमा स्ववियूको आयोजनामा वक्तित्वकला प्रतियोगिता !

जेठ,१९ प्यूठान।प्यूठानको स्वर्गद्वारी बहुमुखी क्याम्पस पुन्यखोला प्यूठानमा वक्तित्वकला प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ । स्वतन्त्र विधार्थी यूनियन स्वर्गद्वारी बहुमुखी क्याम्पसको अतिरिक्त क्रियाकलाप विभागको आयोजना र स्ववियुको सहयोगमा अतिरिक्त क्रियाकलाप विभागको संयोजक केशर सुनारको अध्यक्षतामा...

पुरा पढ्नुहोस
पारवहन सन्धिकाे संशोधन: अब नेपालले पानी जहाजमार्फत तेस्रो मुलककमा व्यापार गर्ने

१८ जेठ, काठमाडौं । नेपालको वैदेशिक व्यापार सहजीकरणका लागि निकै महत्वपूर्ण मानिने नेपाल–भारत पारवहन सन्धि १९९९ संशोधनसहित नवीकरण भएको छ । सन् २०१९ मै म्याद सकिए पनि सन्धिको परिमार्जनका विषयमा सहमति हुन नसक्दा नवीकरण...

पुरा पढ्नुहोस
के हाे ४२ वर्ष अघिकाे नमीता-सुनीता हत्याकाण्ड, किन मारिए वनपाले पनि ? उमेश श्रेष्ठ

४२ वर्ष अगाडि यहीँ जेठ महिनामा पोखरामा घटेको नमीता सुनीता काण्ड । हाइप्रोफाइल रेप र मर्डर केस : नमीता-सुनीता-नीरा र चुडामणि प्रस्तोता – उमेश श्रेष्ठ (साभार पहिलो पोष्ट ) तिहारको केही दिनअघिमात्र निधन भएका पद्मरत्न तुलाधर २०३८...

पुरा पढ्नुहोस
रेशमकाे रिहाई १४ वर्ष अगावै

काठमाडौं । टिकापुर घटनामा दाेसी ठहर भई जेल जीवन बिताइरहेका रेशम चौधरी ६ बर्षपछि जेलमुक्त भएका छन् । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले उनकाे बाँकी सजायमा आममाफी दिन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस सदर भएसँगै...

पुरा पढ्नुहोस
नागरिक अभियान प्यूठान द्वारा भ्रष्टाचार विरुद्ध सडक संघर्ष कार्यक्रम

जेठ १५,प्यूठान।प्यूठानको प्यूठान नगरपालिका ४ अन्तरगत रहेको मुख्य व्यापारिक केन्द्र बिजुवार बजार मित्रमणी चोकमा “समृद्धिका लागि परिवर्तन,परिवर्तनका लागि शुरूवात,शुरूवातका लागि म ” ‘समुन्नत रास्ट्र निर्माण हामी सबैको दायित्व’ मुल नाराका साथ नागरिक अभियान प्यूठान...

पुरा पढ्नुहोस
रेशमसहित ५ सय बढीले पाए आम माफी, रेशम चाैधरीकाे रिहाइमा सबै दलकाे स्विकार्य छ: सुबाेध

मन्त्रिपरिषद् बैठकले रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ  । आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकले नागरिक उन्मुक्ति पार्टीका संरक्षक चौधरीलाई आममाफी दिन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय भएको एक मन्त्रीले जानकारी...

पुरा पढ्नुहोस
श्रम गर्दै नेकपाले मनायाे इच्छुक समृति दिवस

कपिलवस्तु / जनपक्षीय पत्रकारिता आन्दोलनका एकजना प्रखर व्यक्तित्व , साहित्यकार, कवि तथा श्रस्टा कृष्णसेन इच्छुकको २२ औं स्मृति दिवस श्रम गर्दै मनाइएको छ।नेपाल कम्युनिस्ट पार्टी केन्द्रिय कार्यालय कपिलवस्तुको शिवगढीमा निर्माणाधिन जनस्वास्थ्य केन्द्रको घेरा पर्खाल निर्माण...

पुरा पढ्नुहोस
सुनिताकाे जीवन रक्षा गरिदिने अठाेटमा राजेश, जटिल राेगले चरम आर्थिक समस्या

शुक्रबार दिउँसाे जिल्ला प्रशासन कार्यालय सल्यानमा एउटा अनाैठाे कहालीलाग्दाे दृश्य देखियाे । प्रशासनकाे बाहिरी प्राङ्गनमा कुमाख गाउँपालिका ७ जिमालीका राजेश पुनले आफ्नी १७ वर्षकी श्रीमती सुनिता बाेहरालाइ अटाेमा राखेर ल्याउछन् । उनले प्रमुख जिल्ला अधिकारीलाइ...

पुरा पढ्नुहोस
हाप्किडो संघ लुम्बिनीको अध्यक्षमा केसी निर्वाचित

नेपाल मार्शल आर्ट्स हाप्किडो संघ लुम्बिनी प्रदेशको अध्यक्षमा टेकराज केसी निर्वाचित भएका छन् । बुधवार राप्ती गाउपालिकाको सभाहलमा भएको लुम्बिनी प्रदेशस्तरीय भेलाले केसीको अध्यक्षता ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ । सोही सम्मेलनबाट उपाध्यक्षमा...

पुरा पढ्नुहोस