Breaking News ( ब्रेकिंग न्युज )

आजको मौसम: यी तीन प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

५ बैशाख, काठमाडौं  कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा बुधबार मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ। लुम्बिनी,...

पुरा पढ्नुहोस
बरिष्ठ गजलकार प्रकट पंगेनी ‘शिव’ को निधन

उनको चर्चित गजल – साँझमा दियो बालिराख्यौ को आउँदै छ आज हातका औँला चालिराख्यौ को आउँदै आज हिजो अस्ति उक्किएका घरका छेउकुना बिहानदेखि टालिराख्यौ को आउँदै छ आज ५ बैशाख, काठमाडौं शृंगारिक गजलमार्फत आफ्नो छुट्टै पहिचान बनाएका साहित्यकार, गजलकार तथा...

पुरा पढ्नुहोस
भतिजीमाथि जबर्जस्ती करणी गरि हत्या गरेको अभियाेगमा एकजना पक्राउ

४ बैशाख, बैतडी बैतडीमा आफ्नै भतिजीलाई जबर्जस्ती करणी गरी हत्या गरेको अभियाेगमा ३० वर्षीय पुरुष पक्राउ परेका छन्। पुरचौडी नगरपालिकाकी १७ वर्षीया युवतीमाथि पटकपटक जबर्जस्ती करणी गरेको र गर्भवती भएपछि हत्या गरेको अभियोगमा ती पुरुष...

पुरा पढ्नुहोस
भ्रष्टाचार नियन्त्रण गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री प्रचण्ड

४ बैशाख, काठमाडौँ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कानुनको सफल कार्यान्वयनबाट मात्रै देशमा सुशासनको प्रत्याभूति गर्न सकिने बताएका छन्। रणनीतिक तथा सामाजिक–आर्थिक अनुसन्धानका लागि संस्था (आइएसएसआर)ले आज यहाँ आयोजना गरेको ‘सुशासनका चुनौती र सरकारको आगामी कार्यदिशा’ विषयक...

पुरा पढ्नुहोस
झुलाघाट नाका आजदेखि बन्द

४ बैशाख, बैतडी  भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका आजदेखि यही वैशाख ७ गतेसम्म बन्द हुने भएको छ। भारतमा हुने लोकसभा निर्वाचनलाई मध्यनजर गर्दै सीमानाका बन्द गर्न लागिएको बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिए। भारतको...

पुरा पढ्नुहोस
ट्यांकरको ठक्करबाट प्रहरी जवानको मृत्यु

४ वैशाख, जनकपुरधाम बाराको जितपुर सिमरा उपमहानगरपालिकामा तेल ट्यांकरले मोटरसाइकलमा ठक्कर दिँदा एक प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत प्रहरी जवान २९ वर्षीय दिनेश परियार छन् । उनको उपचारको...

पुरा पढ्नुहोस
आईपीएल : छक्काको वर्षा र कीर्तिमान स्कोरमा हैदरावाद विजयी

४ वैशाख, काठमाडौं रनको वर्षा भएको खेलमा सनराइज हैदराबादले रोयल च्यालेन्जर्स बेंग्लोरलाई २५ रनले पराजित गरेको छ । यो खेलमा ३८ छक्का र ४३ चौकासहित ५४९ रन बनेको थियो । २८८ रनको विशाल लक्ष्य पछ्याएको बेंग्लोरले...

पुरा पढ्नुहोस
आज चौथोपटक विश्वासको मत लिँदै मधेशका मुख्यमन्त्री

४ बैशाख, काठमाडौं  मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मंगलबार विश्वासको मत लिने भएका छन्। यसका लागि दिउँसो १ बजेका लागि प्रदेश सभा बैठक आह्वान गरेको सभामुख रामचन्द्र मण्डलले जानकारी दिए। केन्द्रमा समीकरण फेरिएपछि मधेश सरकारबाट चैत ५...

पुरा पढ्नुहोस
आजको मौसम: यी स्थानहरूमा वर्षासँगै हिमपातको सम्भावना

४ बैशाख, काठमाडौं  पश्चिमी र स्थानीय वायुको प्रभाव रहँदा मंगलबार केही भूभागमा वर्षाको सम्भावना छ। वर्षासँगै हावाहुरी र हिमपातको पनि सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागमा...

पुरा पढ्नुहोस
नेपालको लगातार तेस्रो जित, हङकङलाई ८ विकेटले हरायो

३ वैशाख, काठमाडौं   नेपालले एसीसी प्रिमियर कप २०२४ मा हङकङलाई ८ विकेटले हराउँदै लगातार तेस्रो जित हात पारेको छ । समूह ए मा तेस्रो जितका साथ नेपालको सेमिफाइनल यात्रा अव औपचारिकता मात्रै बाँकी छ । ११५...

पुरा पढ्नुहोस