Breaking News ( ब्रेकिंग न्युज )

जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड नगरपालिकालाई

प्युठान । जिल्ला खेलकुद विकास समिति प्युठानले आयोजना गरेको जिल्ला स्तरीय तेर्हौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा रनिङ शिल्डको उपाधी प्युठान नगरपालिकाले प्राप्त गरी प्रथम भएको छ ।नौ वटै पालिकाका विभिन्न विधाका खेलाडीहरु सहभागी भएको...

पुरा पढ्नुहोस
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल अर्घाखाँचीले प्रधानाध्यापकलाई दल्यो कालोमोसो

२८ माघ, अर्घाखाँची वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल अर्घाखाँचीले अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका ८ मा अवस्थित बालशिक्षा माबी का प्रधानाध्यापक राजेन्द्र पन्थीलाई विभिन्न आरोप लागाइ कालो मोसो दलि जनकारबाही गरेको छ। कालोमोसो दल्ने क्रममा पाटी...

पुरा पढ्नुहोस
आलमविरुद्धको मुद्दामा आज अन्तिम सुनुवाइ

२८ माघ, रौतहट रौतहटमा इँटाभट्टामा जिउँदै मानिस जलाएको घटनाका आरोपित कांग्रेस नेता मोहम्मद अफताब आलमविरुद्धको मुद्दामा आज अन्तिम सुनुवाइ हुँदैछ । मुद्दामा अन्तिम सुनुवाइका लागि रौतहट जिल्ला अदालतका न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासमा पेसी तोकिएको छ । २०६४...

पुरा पढ्नुहोस
दलीय स्वार्थकाे कचिंगलमा अमर क्याम्पस

प्यूठान । दलीय स्वार्थ र खिचातानीका कारण चाैथाे कार्यकालकाे लागि चयन गर्न खाेजिएकाे क्याम्पस सञ्चालक समिति अन्याेलमा परेकाे छ । प्यूठानको गाेठीवाङमा रहेकाे अमर क्याम्पस प्यूठानको सञ्चालक समितिको अध्यक्षका लागि भएको निर्वाचनमा दलीय स्वार्थ बाँझिंदा...

पुरा पढ्नुहोस
मौसम: केही भुभागमा हुस्सुसंगै हिमपातको सम्भावना

२८ माघ, काठमाडौं देशका पहाडी भू-भागमा आंशिक बदली भई बाँकी भू-भागमा मौसम सफा रहेको छ । तराईका धेरैजसो स्थानमा भने हुस्सु र कुहिरो लागेको छ । पश्चिमी वायुको आंशिक प्रभाव परेका कारण दिउँसो कोशी, बागमती र...

पुरा पढ्नुहोस
एकीकृत नमुना बस्ती त बन्यो तर बस्ने कोहि भएन

प्रदेश सरकारको सहयोगमा रास्कोट नगरपालिकामा बनाइएका एकीकृत नमुना बस्ती । कालिकोट रास्कोटका तीन वडाका ७३ घर पहिरोपीडितलाई कर्णाली सरकारले एकीकृत नमुना बस्ती बनाइदियो, तर लाभग्राहीले छाडेनन् जोखिमयुक्त थातथलो २८ माघ, कर्णाली  कालिकोटको रास्कोट नगरपालिका– ७ पोखरीकोट पुग्नेलाई नीलो जस्तापाताको...

पुरा पढ्नुहोस
बकैया गाउँपालिका: कृषि क्षेत्रमा उद्यमशीलता विकासमा विशेष जोड

पशुपालन र कृषि उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्य   २८ माघ, मकवानपुर मकवानपुरको बकैया गाउँपालिकाले कृषि क्षेत्रमा उद्यमशीलताको विकासमा जोड दिएको छ । गाउँपालिकाले चालु आर्थिक वर्षमा कृषि क्षेत्रको विकास र कृषकहरूको जीविकोपार्जनमा सघाउने लक्ष्य अनुसार कृषि उद्यमशीलताका...

पुरा पढ्नुहोस
यू-१९ विश्वकप क्रिकेट: उपाधिका लागि आज भारत र अष्ट्रेलिया भिड्दै

२८ माघ, काठमाडौं आईसीसी अन्डर नाइन्टिन क्रिकेट विश्वकपको उपाधिका लागि आज भारत र अष्ट्रेलिया भिड्दैछन्। खेल नेपाली समय अनुसार दिउँसो पौने २ बजे दक्षिण अफ्रिकाको विलोमोर पार्कमा सुरु हुनेछ।  पाकिस्तानलाई  हराउँदै अष्ट्रेलिया छैठौं पटक फाइनलमा...

पुरा पढ्नुहोस
एसीसी महिला प्रिमियर कप क्रिकेट : नेपालको दोस्रो खेल आज भुटानसँग भिड्दै

२८ माघ, काठमाडौँ मलेसियामा जारी एसीसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगितामा आइतबार नेपालले आफ्नो दोस्रो खेल खेल्दैछ । प्रतियोगिताकाको दोस्रो खेलमा नेपालले भुटानको सामना गर्नेछ । उक्त प्रतियोगिता शनिबारदेखि मलेसियामा सुरु भएको हो । प्रतियोगिताको पहिलो...

पुरा पढ्नुहोस
एक पटक सरकारको नेतृत्व गर्ने ठुलो इच्छा छ : विप्लव

२७ माघ, बुटवल   नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले ५ वर्ष सरकारको नेतृत्व गर्न पाए देशमा धेरै परिवर्तन गर्नसक्ने बताएका छन् । शनिबार बुटवलमा आयोजित अन्तर्क्रियामा उनले संविधान संशोधन, जनमत संग्रह वा निर्वाचन जुनसुकै विधिबाट...

पुरा पढ्नुहोस