E-Paper

कपुरकाेट गाडी दुर्घटनाका उपचाररत वलीकाे मृत्यु

सल्यानकाे कपुरकाेटमा मंगलबार बिहान भएकाे दुर्घटनामा घाइते भएका तिलक ओलीकाे उपचारका क्रममा मृत्यु भएकाे छ । उनकाे बुधबार उपचारका क्रममा नेपालगन्जमा मृत्यु भएकाे परिवारले जनाएकाे छ । उनकाे मृत्युसँगै याे दुर्घटनामा परेका ९ जनाकै मृत्यु...

पुरा पढ्नुहोस
पैसा नदिने मिडिया संचालकलाई पत्रकार महासंघ दाङद्वारा कारबाहीको चेतावनी

  नेपाल पत्रकार महासंघ दाङले आफ्ना शाखा सदस्य पूर्णप्रकाश विश्वकर्मा (प्रीया स्मृति गजमेर) लाई आफ्नो मिडियामा काम गराएवाततकाे न्युनतम पारिश्रमिक (एक रुपैयाँ पनि) नदिने मिडियाका संचालकलाई तुरुन्तै भुक्तानी दिन अनुराेध गरेकाे छ ।  २०७९ असार...

पुरा पढ्नुहोस
सवारी दुर्घटना न्युनीकरण अभियानमा नेकपा सल्यान

सल्यान १२ असाेज : नेपाल कम्युनिस्ट  पार्टी सल्यान जिल्ला समितीकाे आयाेजना तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय, इलाका प्रहरी कार्यलय श्रीनगरकाे सहकार्यमा सवारी दुर्घटना न्युनीकरण सम्बन्धि जनचेतनामुलक कार्यक्रम सल्यान श्रीनगर बजारको माथिल्लो काउन्टर नजिक सम्पन्न...

पुरा पढ्नुहोस
कपुरकाेट गाडी दुर्घटनाप्रति नेपाल कम्युनिस्ट पार्टी सल्यानद्वारा शाेक व्यक्त

सल्यानको कपुरकोटमा जीप दुर्घटना हुँदा ८ जनाको ज्यान गएको प्रति नेपाल कम्युनिस्ट पार्टी सल्यानका सेक्रेटरी मदन चन्दद्वारा हस्ताक्षरित  एक शाेक बक्तव्य जारी गर्दै  दुु :ख व्यक्त गर्दै मृतकहरु प्रति हार्दिक श्रद्धाञ्जली तथा जिर्न बाटाेका...

पुरा पढ्नुहोस
सल्यानमा बिहेका लागि हिडेकाे गाडी दुर्घटना : ८ जनाको ज्यान गयो

सल्यान – सल्यानको कपुरकोटमा जीप दुर्घटना हुँदा ८ जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन् । बाँकेको धकेरीबाट सल्यानको कपुरकोटमा बिहे भोजमा सहभागी हुनेहरुलाई लिएर फर्केको रा १ ज ५६३ नम्बरको जीप...

पुरा पढ्नुहोस
आजदेखी दशै सुरु: घटस्थापनाकाे साइत १० बजेर २३ मिनेटमा

– यसवर्षको दशैँ आजदेखि सुरु भएको छ । बडा दशैँको पहिलो दिन आज घरका पूजा कोठा र दशैँ घरमा विधिपूर्वक दियो, कलश एवम् गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजा कोठा वा दशैँ घरमा वैदिक...

पुरा पढ्नुहोस
पाैडी खेल्न गएका ३ बालकको डुबेर मृत्युु

हेटौँडा । हेटौँडामा पौडी खेल्ने क्रममा खोलाले बगाउँदा ३ बालकको मृत्यु भएको छ । हेटौँडाको न्युरेनीस्थित कर्रा खोलामा शुक्रबार डुबेर ३ बालकको मृत्यु भएको हो । अपरान्हको समयमा पौडी खेल्ने क्रममा कर्रा खोलाले बगाएर बेपत्ता...

पुरा पढ्नुहोस
अविरल वर्षासंगै उच्चसतर्कता अपनाउन आग्रह

काठमाण्डाै – कास्की, तनहुँ, पाल्पा, जाजरकोट, दैलेखका केही ठाउँमा आज ठूलो पानी परेको छ । लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मौसम बदलीको अवस्था छ । ती प्रदेशका धेरैजसो जिल्लामा हल्कादेखि मध्यम वर्षा र कास्की,...

पुरा पढ्नुहोस