सप्तरी कारागारमा एक कैदीबन्दीको मृत्यु

राजविराज नगरपालिका–१५ का ६५ वर्षीय नन्दलाल मण्डलको मंगलबार मृत्यु भएको कारागारका प्रमुख सदानन्द दासले जानकारी दिए।

दासका अनुसार कैदी मण्डल खाना खाएपछि हातमुख धुन ट्युबवेलमा जाँदाअचानक लडेपछि उनलाई उपचारकालागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज पुर्‍याइएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको उनको भनाइ छ।

०७९ कात्तिक १६ गतेदेखि कारागारमा कैद भुक्तान गरिरहेका कैदी मण्डल केही समयदेखि दम रोगबाट पीडित थिए।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation