नेपाल प्रहरीले माग्यो इन्स्पेक्टर र असई (विज्ञापनसहित)

२८ भदौ, काठमाडौं

 नेपाल प्रहरीले प्रहरी निरीक्षक (इन्स्पेक्टर) र सहायक निरीक्षक (असई)  ३ सय २० जनाको आवेदन माग गरेको छ।

प्रहरी प्रधान कार्यालय मानवस्रोत विभाग, वृत्ति विकास महाशाखा, भर्ना छनौट शाखाले भर्नाका लागि दर्खास्त आह्वान गरेको हो।

समावेशी आधारमा मागिएको आवेदनमा ६४ जन प्रहरी निरीक्षक २५६ जना सहायक निरीक्षकको माग गरिएको छ।

हेरौं विज्ञापन-

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation