इजरायलको आक्रमणमा परि गाजामा ४० प्यालेष्टिनीको मृत्यु

इजरायलको सेनाले गाजाको आक्रमणमा २४ सैनिक मारिएपछि सेनाका लागि सबैभन्दा घातक दिन घोषणा गरेको छ। सेनाले उनीहरू २२ देखि ३७ वर्ष उमेरका भएको बताएको छ।

अक्टोबर ७ यता गाजामा इजरायली आक्रमणमा कम्तीमा २५ हजार ४९० जनाको मृत्यु भएको छ भने ६३ हजार घाइते भएका छन्।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation