आर्थिक

१९ अङ्कले बढ्यो नेप्से परिसूचक!

४ फगुन, काठमाडौं साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको वृद्धि देखिएको छ। आज नेप्से परिसूचक १९ दशमलव ५६ अङ्कले बढेर दुई हजार छ सय ९८ दशमलव ०३ को विन्दुमा कायम...

पुरा पढ्नुहोस
अर्थ समितिको बैठक बस्दै!

१८ माघ, काठमाडौं प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठक शुक्रबार बस्दैछ। बैठक सिंहदरबारस्थित समितिको कक्षमा बिहान ११ बजे बस्नेछ । बैठकमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक फिर्तासम्बन्धी विषयमा छलफल हुने...

पुरा पढ्नुहोस
किरिया नबसेकाे जनककाे परिवारले बलबहादुरकाे स्मृतिमा अक्षयकोष खडा गर्‍याे

पश्चिम दाङकाे शान्तिनगर गाउँपालिका वडा नम्बर ३ निवासी बलबहादुर कामीकाे स्मृतिमा उहाँको परिवारले ७७ हजार ७ सय ७७ रकमकाे अक्षयकोष स्थापना गरेकाे छ । परिवारले आफ्नो आदर्श व्यक्तित्वकाे निधनलाई शक्तिमा बदल्ने र चिरस्थायी स्मरणकाे लागि...

पुरा पढ्नुहोस
क्रोएसिया पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ

१२ माघ, काठमाडौं वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी क्रोएसिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काभ्रेपलाञ्चोक महाभारत गाउँपालिका-२ घर भई काठमाडौं महानगरपालिका-६ बस्ने ४० वर्षीया लालिमाया दर्लामीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ। दर्लामीले क्रोएसिया पठाइदिन्छु भन्दै...

पुरा पढ्नुहोस
साम्पाङकाे रित्ताे गाग्रो प्रहरी नियन्त्रणमा ! के बिगारेछ गाग्रीले ?

काठमाडौं : धरानको खानेपानीको समस्या समाधानका रित्तो गाग्रीसहित सिंहदरबार पुगेका धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईको गाग्री प्रहरीले खोसेको छ। मंगलबार बिहान रित्तो गाग्री लिएर सिंहदरबार परिसर प्रवेश गर्न खोजेका उनलाई प्रहरीले रित्तो गाग्री खोसेर सिंहदरबारमा...

पुरा पढ्नुहोस
एउटै पालिकाबाट ६ करोडको अदुवा बिक्री   

८ माघ, त्रिवेणी (रूकुम पश्चिम) ।रूकुम–पश्चिमको त्रिवेणी गाउँपालिकामा यस वर्ष अदुवा उत्पादन वृद्धि भएसँगै मूल्य पनि बढेको छ । गत वर्षभन्दा यस वर्ष अदुवाखेती गर्ने किसानको सङ्ख्या घटे पनि उत्पादन वृद्धि भएको हो । यस...

पुरा पढ्नुहोस
६ महिनामा लुम्बिनीको बजेट १९ प्रतिशतमात्र खर्च

५ माघ, बुटवललुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्षको ६ महिनासम्म जम्मा १९ प्रतिशतमात्र बजेट खर्च गरेको छ । चालुतर्फ २३ दशमलव ९५ प्रतिशत र पुँजीगततर्फ जम्मा १६ दशमलव ६४ प्रतिशत बजेट खर्च भएको हो...

पुरा पढ्नुहोस
सात करोड ८७ लाख ठगीको आरोपमा पूर्व वडाअध्यक्ष पक्राउ  

२७ पुस, काठमाडौँमहानगरपालिकाका  वडा नम्बर ४ का पूर्ववडा अध्यक्ष मोहन बहादुर विष्ट सात करोड ८७ लाख रुपैयाँ ठगीको आरोपमा पक्राउ परेका छन्।  जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले उनलाई शनिबार बिहान शंखपार्कबाट पक्राउ गरेको हो। तारकेश्वर–८...

पुरा पढ्नुहोस
रविको नामबाट रेमिट्यान्स मार्फत ७५ लाख विदेश पठाएको फेला

२२ पुस, काठमाडौँस्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड समेतबाट अपचलन गरेको रकम रवि लामिछानेको नामबाट विदेश पठाएको भेटिएको छ । काठमाडौँ जिल्ला अदालतमा दायर गरेको अभियोगपत्रमा उल्लेख भएअनुसार ७५ लाख १० हजार २ सय रुपैयाँ...

पुरा पढ्नुहोस
सहकारी ठगी आरोपमा वडाध्यक्ष महर्जन पक्राउ

८ पुस, काठाडौं ।चन्द्रागिरि नगरपालिका–१२ का अध्यक्ष न्हुच्छेबहादुर महर्जन पक्राउ परेका छन् । उनलाई सहकारी ठगीको आरोपमा प्रहरीले पक्राउ गरेको हो । ठमेलस्थित हरियाली बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना गरेको आरोप उनीमाथि छ...

पुरा पढ्नुहोस