आर्थिक

स्रोत नखुलेको १६ लाखसहित एकजना पक्राउ

३ असोज, जनकपुरधामसिरहाबाट स्रोत नखुलेको १६ लाख रुपैयाँसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिरहाको बरियारपट्टी गाउँपालिका २ खोक्सिटोलका ४८ वर्षीय ललित दास छन् । उनलाई प्रहरीले रकमसहित बुधबार बरियारपट्टी गाउँपालिका १ गोरगम्मा स्थित...

पुरा पढ्नुहोस
सहकारीबाट गोरखा मिडिया नेटवर्कमा ६५ करोड ५४ लाख भन्दा बढी गएको प्रतिवेदनको ठहर

३१ भदौ, काठमाडौँ सहकारी बचत अपचलन छानबिन गर्न बनेको समितिले गोरखा मिडिया नेटवर्कमा ६५ करोड ५४ लाख ०४ हजार ५३८ रुपैयाँ सहकारीबाट गएको देखाएको छ ।समितिले आज संसद्मा बुझाएको प्रतिवेदन अनुसार सूर्यदर्शन बचत तथा ऋण...

पुरा पढ्नुहोस
सहकारीको रकम अपचलनमा रविको संलग्नता पुष्टि

फाइल फोटो । ३१ भदौ, काठमाडौं संसदीय छानबिन समितिले सहकारीको रकम गोर्खा मिडिया नेटवर्क मार्फत भएको अपचलनमा रवि लामिछानेको संलग्नता रहेको निष्कर्ष निकालेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति समेत रहेका लामिछानेलाई कारबाहीका लागि लेखिपठाउने...

पुरा पढ्नुहोस
साढे ४ लाख घुससहित वडाध्यक्ष र वडासचिव पक्राउ

२५ भदौ, जनकपुरधाम जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २४ का वडाध्यक्ष र वडा सचिवसहित तीनजना साढे चारलाख रुपैयाँ घुससहित रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय टंगाल र बर्दिबास कार्यालयको संयुक्त टोलिले वडाध्यक्ष...

पुरा पढ्नुहोस
प्रहरी हुँ भन्दै रकम असुली गर्ने १ जना पक्राउ

२४ साउन, काठमाडौंसादा पोशाकको प्रहरी भन्दै रकम असुली गरेको आरोपमा रौतहटमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रौतहटको माधवनारायण नगरपालिका-१ का २४ वर्षीय रमेश साह रहेका छन् ।उनलाई इलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुरको टोलीले...

पुरा पढ्नुहोस
बचत रकम हिनामिना गर्ने सत्कार सहकारीका तीन पदाधिकारी पक्राउ

२३ साउन, काठमाडौंकाठमाडौँको सत्कार बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा तीनजना पक्राउ परेका छन्। सामाखुशीमा केन्द्रीय कार्यालय रहेको सहकारीको न्यूरोड तथा चाबहिल शाखा कार्यालयका सञ्चालकले ठूलो रकम हिनामिना गरेको आरोपमा संस्थाका सचिव...

पुरा पढ्नुहोस
मौद्रिक नीति सार्वजनिक (हेर्नुहोस् पूर्णपाठ)

११ साउन, काठमाडौं नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गरेको छ । गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार चालु आवको पहिलो मौद्रिक नीति सार्वजनिक गरेका हुन् ।राष्ट्र बैंकले गत आवको तुलनामा लचिलो मौद्रिक...

पुरा पढ्नुहोस
मधेशको बजेट छानबिन गर्न उच्चस्तरीय समिति बनाउने निर्णय

३० असार, जनकपुरधाममधेश प्रदेश सरकारको बजेटमा भएको त्रुटिबारे छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठन गर्ने निर्णय भएको छ । आइतबार बसेको मधेश प्रदेश सभाको बैठकको सुरुमै सभामुख रामचन्द्र मण्डलले उच्चस्तरीय छानिबिन समिति गठन गर्ने निर्णय...

पुरा पढ्नुहोस
मेयर-उपमेयर निलम्बनमा परेकाे गाेदावरीमा कसरी आउला बजेट ?

१६ असार, काठमाडौंमेयर र उपमेयर नै भ्रष्टाचार आरोपमा निलम्बित भएपछि नीति तथा कार्यक्रम र बजेट ल्याउन नसकेको ललितपुरको गोदावरी नगरपालिकाको समस्या समाधान गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कानुन निर्माण सुरु गरेको छ ।...

पुरा पढ्नुहोस