दुर्घटना

दाङमा बस दुर्घटना, ७ जना घाइते

४ भदौ, काठमाडौं दाङको बेलझुण्डीमा बस दुर्घटना हुँदा सातजना घाइते भएका छन् । तुलसीपुर–घोराही सडक खण्डअन्तर्गत तुलसीपुर उपमहानगरपालिका-१७ मज्गैस्थित पेट्रोल पम्प नजिक रा १ ख ३२५१ नम्बरको बस दुर्घटना हुँदा सात जना घाइते भएको प्रहरीले जनाएको...

पुरा पढ्नुहोस
पहिरोमा पुरिएर दुई मजदुरको मृत्यु, पाँच घाइते

२ भदौ, म्याग्दी म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन राहुघाट जलविद्युत् आयोजनाको अडिट नम्बर १ (मुख्य सुरुङमा छिर्ने पहुँचमार्ग)मा पहिरो जाँदा दुई मजदुरको मृत्यु भएको छ। भने पाँचजना घाइते भएका छन्। रघुगङ्गा–५ दग्नामको फेदीमा निर्माणाधीन आयोजनाको अडिट माथिबाट खसेको...

पुरा पढ्नुहोस
मोटरसाइकल दुर्घटनामा २ जनाको मृत्यु, १ गम्भीर

३० साउन, सर्लाहीसर्लाहीको चक्रघट्टा गाउँपालिका र ईश्वरपुर नगरपालिकामा भएको छुट्टाछुट्टै मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। एक जनाको अवस्था गम्भीर छ। चक्रघट्टा गाउँपालिका–५, पडरियामा गएराति बीआर ३० एजी ५०३६ नम्वरको मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्री...

पुरा पढ्नुहोस
रोल्पामा फोर्स गाडि दुर्घटना, ५ जना घाइते

२८ साउन,  रोल्पा रोल्पाको माडी गाउँपालिका घर्तिगाउँमा फोर्स गाडि दुर्घटना भएको छ । घोराहीबाट तालाबाङकालागि छुटेको लु १ ज ३६१४ नम्बरको फोर्स गाडी आज दिउँसो करिब १ बजेर ५० मिनेटको समयमा माडी गाउँपालिका –२ व्याङखोलामा दुर्घटना भएको...

पुरा पढ्नुहोस
खोलामा डुबेर बालक बेपत्ता !

२६ साउन, जनकपुरधाम सिरहा र सप्तरीको सीमा भएर बग्ने बलान नदीमा एक बालक डुबेर बेपत्ता भएका छन् । बेपत्ता हुनेमा सिरहाको सखुवानन्कारकटी गाउँपालिका –३ बरियारपुर बस्ने शिव कुमार यादवका १४ वर्षीय छोरा घनश्याम यादव रहेका...

पुरा पढ्नुहोस
एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु

२६ साउन, जाजरकोट जाजरकोटमा एम्बुलेन्स दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु  भएको छ। भेरी नगरपालिका- १ कोल्चौर नजिकै कल्ले खोलामा गएराति १ बजे एम्बुलेन्स दुर्घटना हुँदा २७ वर्षीय सुनिल चनाराको मृत्यु भएको हो। उनी भेरी नगरपालिका-१ डौँरीकाँडाका हुन्। प्रहरीका...

पुरा पढ्नुहोस
बस र विङ्गर ठोक्किँदा ३ जनाको मृत्यु, १६ जना घाइते

२६ साउन, विराटनगर सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३  जलुवाटोलमा  बस र विङ्गर ठोक्किँदा तीन जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन्। पूर्व–पश्चिम राजमार्गमा काँकडभिट्टाबाट खोटाङको दिक्तेलतर्फ जाँदै गरेको मे १ ख १७९९ नम्बरको बस...

पुरा पढ्नुहोस
उत्तराखण्ड बाढीमा कम्तीमा १७ नेपाली बेपत्ता !

२३ साउन, काठमाडौं भारतको उत्तराखण्डमा आएको भीषण बाढीमा परेर कम्तिमा १७ जना नेपाली नागरिक समेत बेपत्ता भएको खुलेको छ । बर्दिया घर भएका ४ र जाजरकोट घर भएका १३ जना सम्पर्कविहीन भएको भन्दै आफन्तले स्थानीय प्रशासन...

पुरा पढ्नुहोस
८० वर्ष अघि हिरोशिमा र नागासाकीमा भएको त्यो परमाणु बमको आक्रमण

हिरोशिमा बम आक्रमणको भएको पनि ८० वर्ष भयो । सन १९४१ को डिसेम्बर ७ मा जापानी नौसेनाका बिमानहरूको आक्रमणबाट पर्ल हार्वरमा रहेका २४०३ अमेरिकी सैनिकको मृत्यु भएको थियो भने ११७८ घाइते भएका थिए ।...

पुरा पढ्नुहोस
भारतको उत्तरकाशीको हर्षिल क्षेत्रमा भीषण बाढी, ४ जनाको मृत्यु, ५० बेपत्ता

२० साउन, काठमाडौं भारतको उत्तराखण्ड अन्तर्गत उत्तरकाशीको हर्षिल क्षेत्रमा आरीघोप्टे (क्लाउडबर्स्ट) वर्षापछि आएको भीषण बाढीले ४ जनाको मृत्यु भएको छ भने अन्य ५० जना बेपत्ता भएका छन् । उत्तरकाशीका डीएम प्रशान्त आर्यका अनुसार लेदोसहितको भीषण बाढीले...

पुरा पढ्नुहोस