दुर्घटना

सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा पाइलटको कमजोरी

३ साउन, काठमाडौँ सौर्य एयरलाइन्सको दुर्घटनाग्रस्त ९ एन–एएमई–सीआरजे २०० कलसाईन जहाजमा विमानचालक (पाइलट)को लापरबाही रहेको दुर्घटना जाँच आयोगको प्रतिवेदनले निष्कर्ष निकालेको छ। आयोगले शुक्रबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई बुझाएको प्रतिवेदनमा पाइलट र एयरलाइन्स...

पुरा पढ्नुहोस
सवारी दुर्घटनाबाट नेपालमा दैनिक ७ जनाको मृत्यु!

२ साउन, काठमाडौंनेपालमा सवारी दुर्घटनाको स्थिति भयावह रहेको तथ्यांकले देखाएको छ । प्रहरी महानिरीक्षक दीपक थापाका अनुसार आर्थिक वर्ष २०८१/८२ मा २८ हजार ६ सय ९२ वटा सवारी दुर्घटनामा २ हजार ५४९ जनाको मृत्यु भएको...

पुरा पढ्नुहोस
मोटरसाइकल दुर्घटनामा दुई किशोरको मृत्यु

३० असार, दाङ दाङमा मोटरसाइकल दुर्घटनामा दुई जना किशोरको मृत्यु भएको छ । रामपुरबाट घोराहीतर्फ आउँदै गरेको रा ७ प ३२७० नम्बरको मोटरसाइकल घोराही उपमहानगरपालिका–४ सिस्नेखोलामा आफै अनियन्त्रित भएर दुर्घटना भएको थियो । दुर्घटनामा परी गढवा गाउँपालिका-...

पुरा पढ्नुहोस
बस दुर्घटनामा २९ जना घाइते, ३ जना गम्भीर (नामावलीसहित)

 २९ असार, काठमाडौंपूर्व–पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको बुद्धभूमि नगपालिका-९ मा बस दुर्घटना हुँदा घाइते भएका सबैको पहिचान भएको छ । काठमाडौंबाट दाङ जाँदै गरेको लुम्बिनी प्रदेश ०२–००१ ख ००४५ नं. को बस आज बिहान चार बजेतिर दुर्घटना भएको जिल्ला...

पुरा पढ्नुहोस
जीप दुर्घटनामा दुई जनाको मृत्यु, ६ जना घाइते

 २८ असार, धनगढीबैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । दशरथचन्द राजमार्ग अन्तर्गत पाटन नगरपालिका–६ को खिपाली मोडमा शनिबार बिहान ६ बजेतिर सुपप्र ०१००१ज१३७२ नम्बरको जीप दुर्घटनामा...

पुरा पढ्नुहोस
एयर इन्डिया दुर्घटना हुनुको मुख्य कारण `इन्धन आपूर्ति बन्द हुनु´

२८ असार, काठमाडौंअहमदाबाद विमानस्थलबाट उडान भरेको केहीबेरमै दुर्घटनामा परेको एयर इन्डिया विमानको प्रारम्भिक अनुसन्धान प्रतिवेदन सार्वजनिक भएको छ। दुर्घटनाको मुख्य कारण इन्धन आपूर्ति बन्द हुनु रहेको भारतको विमान दुर्घटना अनुसन्धान ब्यूरो (एएआईबी)को रिपोर्टमा उल्लेख छ।लण्डन...

पुरा पढ्नुहोस
स्कार्पियोको ठक्करबाट मोटरसाइकल चालक गम्भीर घाइते

२७ असार, दाङ दाङमा गाडीको ठक्करबाट मोटरसाइकल चालक गम्भीर घाइते भएका छन्। मोटरसाइकल मर्मतपछि राजमार्गमा टेस्ट ड्राइभका लागि निस्किएका मिस्त्री गाडीको ठक्करबाट गम्भीर घाइते भएका हुन्। उरहरी चोकको आचार्य मोटरसाइकल वर्कसप ग्यारेजमा मिस्त्रीको रूपमा काम गर्ने...

पुरा पढ्नुहोस
पहिरोमा पुरिँदा बुबाको मृत्यु, छोरा बेपत्ता

 २५ असार, काठमाडौंम्याग्दीको मालिकाका गाउँपालिका–३ मा पहिरोले पुरिँदा एक जनाको मृत्यु भएको छ भने एक जना बालक बेपत्ता भएका छन् । बुधबार दिउँसो खसेको पहिरोमा परेर मालिका गाउँपालिका–३ लुप्सीटारका ३५ वर्षीय जगेन्द्र विकको मृत्यु भएको...

पुरा पढ्नुहोस
गुडिरहेको मोटरसाइकलमा पहिरो खस्दा १ जनाको मृत्यु, एक घाइते

२५ असार, पाल्पा पाल्पामा गुडिरहेको मोटरसाइकलमाथि पहिरो खस्दा मंगलबार पतिको मृत्यु भएको छ भने पत्नी घाइते भएकी छन्। मृत्यु हुनेमा रामपुर नगरपालिका-५ तालपोखराका ३६ वर्षीय जनक भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब...

पुरा पढ्नुहोस
रसुवा बाढी अपडेट : ५५ जनाको उद्धार, १८ जना बेपत्ता

२४ असार, काठमाडौंचीनतर्फबाट आएको बाढीका कारण रसुवागढी हाइड्रोपावरको ड्याम साइडमा फसेको ५५ जनाको उद्धार गरिएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र नेपाली सेनाको उद्दार टोलीले मंगलबार दिउँसो ३:३०० बजेसम्म ५५ जनाको उद्धार...

पुरा पढ्नुहोस