दुर्घटना
१२ जेठ, काठमाडौंपाँचथर र मकवानपुरमा भएका दुर्घटनामा दुईजनाको मृत्यु भएको छ। एकजना घाइते भएका छन्। पाँचथरको फिदिम र भारपाको सिमाना हेंवा खोलामा त्रिशक्ति कन्स्ट्रक्सनको जीप दुर्घटना हुँदा नेपालगञ्जका ३५ वर्षीय श्याम विकको मृत्यु भएको जिल्ला...
पुरा पढ्नुहोस११ जेठ, काठमाडौंभारतको महाराष्ट्रस्थित एक केमिकल फ्याक्ट्रीमा आगलागी हुँदा आठ जनाको जनाको मृत्यु भएको छ । ६० जना घाइते भएका छन् । मुख्यमन्त्री एकनाथ सिन्धेले यो घटनालाई दुर्भाग्यपूर्ण भन्दै मृतकका परिवारलाई पाँच–पाँच लाख रुपैयाँ राहत...
पुरा पढ्नुहोस१० जेठ, बर्दिया बर्दियामा बाघको आक्रमणबाट आज एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा बाँकेको बैजनाथ गाउँपालिका–८ हसनापुरकी ३५ वर्षीया मनीषा रोकाय रहेकी छिन्। बाँसगढी नगरपालिका–४ जनचेतना सामुदायिक वननजिकै बाघको आक्रमणबाट रोकायको मृत्यु भएको जिल्ला प्रहरी...
पुरा पढ्नुहोसफाइल तस्बिर –१० जेठ, धनगढी बाजुराबाट विद्यार्थी बोकेर रारा तालतर्फ गइरहेको जीप मुगुमा दुर्घटनामा परेको छ । मुगुको खत्याड गाउँपालिका-२ को शेरीजाम भन्ने ठाउँमा ग १ ज ८२४९ नम्बरको जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका मुगुका...
पुरा पढ्नुहोसमध्य नाइजेरियाको प्लेटो राज्यको एउटा गाउँमा बन्दुकधारीको समूहले गरेको आक्रमणमा ४० जनाको मृत्यु भएको छ।प्लेटो राज्यका सूचना आयुक्त मुसा इब्राहिम असोम्सले सोमबार राति मोटरसाइकलमा सवार बन्दुकधारीले सोमबार राति स्थानीय सरकार क्षेत्रको जुराक गाउँमा आक्रमण...
पुरा पढ्नुहोस७ जेठ, सुर्खेत सुर्खेतको वीरेन्द्रनगरमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन् । वीरेन्द्रनगर–७ कटकुवा नजिकै सोमबार दिउँसो कर्णाली प्रदेश ०२–००१ ख ०८५२ नम्बरको मिनी बस दुर्घटना हुँदा...
पुरा पढ्नुहोस६ जेठ, प्युठान शनिबार साँझ वर्षासँगै परेको ठूलो असिनापानीले नौबहिनी गाउँपालिका-१ स्याउलिबाङ खारखोला क्षेत्रका सबैजस्तो ठाउँमा लगाइएको आलु, मकै, रायो तथा अन्य तरकारी बालीमा पूर्णरुपमा क्षति क्षेती पुराएको छ । तस्बिर स्रोत – यम बहादुर पुन ...
पुरा पढ्नुहोस५ जेठ, हेटौंडामकवानपुरको बकैया गाउँपालिका-१२ ठिंगनस्थित कान्ति लोकमार्गमा कार दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । ललितपुरबाट हेटौंडातर्फ आउँदै गरेको ग ३ च ९४७५ नम्बरको कार सडकबाट करिब ५०० मिटर तल खसेर दुर्घटना भएको...
पुरा पढ्नुहोस५ जेठ, काठमाडौं जनकपुरधामस्थित मिल्स एरियामा कारको ठक्करबाट पत्रकार शिवेन्द्र यादवको मृत्यु भएको छ । शनिबार बिहान करिब ३ बजे प्रदेश २. ५४९४ नम्बरको मोटरसाइकललाई बा २१ च ३३४३ नम्बरको कारले ठक्कर दिएको थियो । घटनास्थलमै...
पुरा पढ्नुहोस४ जेठ, काठमाडौंभारतको पूर्वी राज्य पश्चिम बङ्गालमा बिहीबार चट्याङ पर्दा कम्तीमा १२ जनाको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएको अधिकारीहरूले बताएका छन्।पश्चिम बङ्गालको राजधानी कोलकाताबाट करिब तीन सय २७ किलोमिटर उत्तरमा रहेको माल्दा...
पुरा पढ्नुहोस









