दुर्घटना

आगोले जलेर आमाछोराको मृत्यु

२४ बैशाख, ओखलढुङ्गा आगोले जलेर सिद्धिचरण नगरपालिका-१० बेतेनीमा आमाछोराको मृत्यु भएको छ। आज मध्याह्नमा हरिबोले बसाहा सामुदायिक वनको डढेलो खरबारीमा प्रवेश गरेपछि खर जोगाउने क्रममा ५५ वर्षीया पुन्यमाया धमला र उनका छोरा १५ वर्षीय कञ्चन धमलाको घटनास्थलमै...

पुरा पढ्नुहोस
रुखबाट लडेर एककाे मृत्यु

२३ बैशाख, प्युठान प्युठानमा रुखबाट लडेर एकजनाको मृत्यु भएको छ । प्युठानको मौमुखी गाउँपालिका -३ रजवारा निवासी ५६ बर्षिय भिमा पुनको घाँस काट्ने क्रममा रुख बाट लडेर मृत्यु भएको हो ।   ...

पुरा पढ्नुहोस
माटोको ढिस्कोले पुरिएर महिलाको मृत्यु

२३ बैशाख, गुल्मी गुल्मीमा घर लिप्ने माटो खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु भएको छ। जिल्लाको रेसुंगा नरपालिका वडा १४ पराल्मीकी ५५ वर्षीया विष्णु रानाको घर लिप्ने माटो खन्ने क्रममा अचानक माथिबाट माटोको ढिस्कोले...

पुरा पढ्नुहोस
कंगोमा विस्थापितको शिविरमा विस्फोट, ९ जनाको मृत्यु

युद्धग्रस्त पूर्वी कंगोमा विस्थापितको शिविरमा विस्फोट हुँदा कम्तीमा नौजनाको मृत्यु भएको छ। प्रत्यक्षदर्शीहरूका अनुसार एम २३ (मार्च २३) आन्दोलन चल्दै गर्दा विद्रोही र सरकारबीचको लडाइँका क्रममा विस्थापितको झुपडीमा ‘बम’ खसेको थियो । शुक्रबारको विस्फोटको उत्पत्ति स्पष्टरूपमा...

पुरा पढ्नुहोस
देशभर ४३६ स्थानमा आगलागी, विकराल बन्दै वायु प्रदूषण

२० वैशाख, काठमाडौँ  देशभर वन डढेलोको अवस्था बिकराल बन्दै गइरहेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आज ५३ जिल्लाका चार सय ३६ स्थानमा वन डढेलो लागिरहेको छ । प्राधिकरणका डढेलोविद् सुन्दर शर्माले लामो...

पुरा पढ्नुहोस
आगलागीबाट टेलिकमको टावरमा क्षति

२० बैशाख, गुल्मी गुल्मीमा आगालागीका कारण नेपाल टेलिकमको टावरमा क्षति पुगेको छ। मालिका गाउँपालिका–५ छापाहिलेस्थित राष्ट्रिय सामुदायिक वनबाट लागेको आगोले टेलिकमका विभित्र उपकरणमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक शंकर पोखरेलले जानकारी दिए। आगलागीबाट...

पुरा पढ्नुहोस
मल्लरानी – ५ सरङक‍ोटमा भिषण आगोलागी, घर गोठ जलेर नष्ट

१९ बैशाख, प्युठान प्युठानको मल्लरानी – ५ सरङक‍ोटमा भिषण आगोलागी भएको छ। दिउँसो ऐरावती गाउपालिकाको जरुवाखोला सामुदायिक बनबाट लागेको आगो बस्तिमा छिरेपछी एउटा घर, एक थारे गोठ र एउटा टनेल जलेर नष्ट भएको छ । आगलागी...

पुरा पढ्नुहोस
नौबहिनी निवासी खिम प्रसाद सुवेदीकाे गाेठमा आगलागी

१९ बैशाख, प्युठान प्युठान नौबहिनी ७ बास्काेट निवासी खिम प्रसाद सुवेदीकाे गाेठ, कुखुरा फर्ममा आगलागी भएको छ । आगाे स्थानीय र इलाका प्रहरी कार्यलय बाहानेकाे सहयाेगमा नियन्त्रणमा लिइएको छ । स्थानीय र प्रहरीको सहायतामा समयमै आगाे...

पुरा पढ्नुहोस
सप्तरीमा भीषण आगलागी: करिब दुई सय घर जलेर खरानी

१८ बैशाख, सप्तरीसप्तरीको महादेवा गाउँपालिका–१ चिम्टी टोलमा भीषण आगलागी भएको छ। आगलागीबाट करिब दुई सय घर जलेका छन्। दिउँसो करिब २ बजे लागेको आगो अझै नियन्त्रणमा आइसकेको छैन। स्थानीयको सहयोगमा बारुणयन्त्रले आगो निभाउने प्रयास गरिरहेको...

पुरा पढ्नुहोस