दुर्घटना
१८ बैशाख, रुकुमपश्चिम रुकुमपश्चिमको त्रिवेणी गाउँपालिका २ सिम्रुतुमा मिनि ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा त्रिवेणी गाउँपालिका–४ खाराका ४५ वर्षीय जयबहादुर गिरी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णुप्रसाद श्रेष्ठले जनाकारी...
पुरा पढ्नुहोस१७ वैशाख, म्याग्दी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारमा आइतबार उच्च गतिको विद्युत प्रवाह हुँदा ६० घरमा क्षति पुगेको छ । उच्च गतिको विद्युत् प्रवाहले घारको ओडारे, भुवानीथान, भुन्या, इदार र बिरौटा टोलका केही घरमा क्षति भएको...
पुरा पढ्नुहोस१६ बैशाख, पाल्पा पाल्पामा टिपरले ठक्कर दिँदा मोटरसाइकल यात्रुको मृत्यु भएको छ। रैनादेवी छहरा गाउँपालिका ६ जुठापौवाका ४३ वर्षीय जगलाल बलालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष चन्दले बताए। बुटवलबाट कचल खानीतर्फ जाँदै गरेको...
पुरा पढ्नुहोस१४ बैशाख, सुनसरी कोशी राजमार्गको विराटनगर इटहरी सडक खण्डको दुहबीमा गएराति भएको सवारी दुर्घटनामा एक जना मजदुरको मृत्यु भएको छ। इटहरीबाट विराटनगरतर्फ जाँदै गरेको प्रदेश १–०२–००१ख ९२६९ को ट्रकले पैदलयात्रीलाई ठक्कर दिएको थियो। ट्रकको ठक्करवाट घाइते भएका अन्दाजी...
पुरा पढ्नुहोस१४ वैशाख, गुल्मी गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । गुल्मीदरबार गाउँपालिका-३ का २९ वर्षीय अनिलराज घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले जानकारी दिए ।गम्भीर घाइते भएका...
पुरा पढ्नुहोस१३ बैशाख, खोटाङ सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा बिहीबार जलेर एक वृद्धको मृत्यु भएको छ। रावाबेँसी गाउँपालिका-१ कुभिण्डेस्थित हरम्टारका ८५ वर्षीय सिद्धिबहादुर श्रेष्ठको जलेर मृत्यु भएको हो। खेतमा जम्मा भएको झिक्रा तथा पात डढाउन आफैँले बालेको...
पुरा पढ्नुहोस१२ बैशाख, काठमाडौं छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ। सुर्खेत, भेरीगंगा नगरपलिका-५ रत्न राजमार्ग सडकमा नेपालगञ्जबाट सुर्खेततर्फ आउँदै गरेको भे.१ प ७२१६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार दिउँसो दुर्घटना हुँदा चालक बाँके नेपालगञ्ज उपमहानगरपालिका-१० बस्ने...
पुरा पढ्नुहोस१२ बैशाख, झापाझापाको शिवसताक्षी–८ झिलझिलेमा आज बिहान भएको सडक दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।पूर्वपश्चिम राजमार्गअन्तर्गत दमकबाट सुरुङ्गातर्फ जाँदै गरेको मे ३ प ५००१ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्र.१–०१–००१ च...
पुरा पढ्नुहोस१२ बैशाख, दाङ दाङको लमहीमा मोटरसाइकल दुर्घटना हुदा एकजनाकाे मृत्यु भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका वडा नम्बर ७ बनघुस्री निवासी ४३ वर्षिय महेन्द्र गिरि रहेको इलाका प्रहरी कार्यालय अमिलियाले जनाएको छ । मंगलबार राति...
पुरा पढ्नुहोसअफ्रिकी राष्ट्र जिबुटी तटीय क्षेत्रमा डुंगा दुर्घटनामा परी कम्तीमा १६ आप्रवासीको मृत्यु भएको छ। २८ जना बेपत्ता भएको संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम) ले जनाएको छ।इथियोपियाली आप्रवासी बोकेको अर्को डुंगा जिबुटीको तटीय क्षेत्रमा...
पुरा पढ्नुहोस







