राजनीति

गगनलाई राजीनामा नदिन सुझाव

३० फागुन, काठमाडौं नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह गरेका छन् । सहमहामन्त्री प्रकाश रसाइली ‘स्नेही’ को नेतृत्वमा गएका नेताहरूले शनिबार सभापति थापालाई पदबाट राजीनामा नदिन आग्रह गरेका हुन् ।आफूहरूले...

पुरा पढ्नुहोस
प्रचण्ड-विप्लवलाई जटिलकाे खुलापत्र

आदरणीय कमरेडहरू,”प्रचण्ड र विप्लव” उच्च सम्मान सहितको क्रान्तिकारी लालसलाम!!✊ यो एउटा सिपाहीको हृदयबाट निस्किएको आवाज हो, जसमा त्याग, बलिदान र सपनाहरूको भारी छ। जनयुद्धका ती रापिला दिनहरू सम्झँदा आजको राजनीतिक शून्यताले मन पोल्छ, असैय पीडा दिन्छ। आज...

पुरा पढ्नुहोस
इरानमा विद्रोह गराउन असम्भव रहेको ट्रम्पको स्वीकारोक्ति

३० फागुन, काठमाडौंमध्यपूर्वमा जारी युद्धले विश्व ऊर्जा बजारमा गम्भीर हलचल ल्याएको छ। इरानले प्रभावकारी रूपमा होर्मुज जलडमरू वरपरको समुद्री मार्ग अवरुद्ध गरेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य तीव्र रूपमा बढेको छ। शुक्रबार तेलको अन्तर्राष्ट्रिय...

पुरा पढ्नुहोस
को हुन् ३१ वर्षीय सांसद सुशान्त वैदिक ?

२९ फागुन, प्युठान कम्युनिस्ट नेताहरूको प्रभाव रहेको प्यूठानमा यसपालि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का ३१ वर्षीय सुशान्त वैदिक निर्वाचित भएका छन्। झन्डै तीन दशकदेखिको वामपन्थी वर्चस्व तोड्दै उनले प्रतिनिधिसभा सदस्यमा जित हासिल गरेका हुन्। प्यूठान नगरपालिका–१ खैरामा...

पुरा पढ्नुहोस
सुदूरपश्चिमका मुख्यमन्त्रीले ५ लाख घुस मागेको आरोप, छानबिन गर्न नेकपाको माग

 २८ फागुन, धनगढी सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहमाथि घुस मागेको आरोप लागेको छ । वरिष्ठ डिभिजनल वन अधिकृत कृष्णदत्त भट्टले मुख्यमन्त्री शाहमाथि घुस मागेको गम्भीर आरोप लगाएका हुन् । आज प्रदेशसभाको प्रमुख प्रतिपक्षी दल नेकपाले...

पुरा पढ्नुहोस
निर्वाचन आयोगद्वारा मातृका यादव निर्वाचित भएको घोषणा

  २८ फागुन, काठमाडौं निर्वाचन आयोगले धनुषा-१ मा नेकपाका मातृका यादवलाई विजयी भएको घोषणा गरेको छ । रउम्मेदवारी खारेज भएका रास्वपाका उम्मेदवार किशोरी साह कमलको पक्षमा अत्यधिक मत आएपछि विवाद भएको उक्त क्षेत्रमा आयोगले दोस्रो स्थानमा रहेका...

पुरा पढ्नुहोस
‘एनएक्सटी ग्लोबल समिट’मा रेनु दाहालले सम्बोधन गर्ने

२८ फागुन, काठमाडौंभरतपुर महानगरपालिकाकी पूर्वमेयर रेनु दाहाललाई भारतमा आयोजित एनएक्सटी २०२६ ग्लोबल समिटमा सम्मानित वक्ताको रूपमा आमन्त्रण गरिएको छ । भारतीय संसद्को राज्यसभाका सांसद कार्तिकेय शर्माले दाहाललाई औपचारिक निमन्त्रणापत्र पठाउँदै निमन्त्रणा गरेका हुन् । मार्च...

पुरा पढ्नुहोस
कोशी प्रदेशमा एक लाख ३१ हजार मत बदर

२८ फागुन, मोरङकोशी प्रदेशमा यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा एक लाख ३० हजार ८४७ मत बदर भएको छ। प्रदेश निर्वाचन कार्यालय विराटनगरले दिएको जानकारीअनुसार उक्त निर्वाचनमा प्रदेशका १४ जिल्लाको २८ निर्वाचन क्षेत्रमा...

पुरा पढ्नुहोस
यसरी हुन्छ समानुपातिक सिट बाँडफाँट !

 २७ फागुन, काठमाडौं फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको मतपरिणाम करिब सम्पन्न भएको छ । प्रत्यक्षमा १ सय ६५ सिटकै नतिजा सार्वजनिक भइसकेको छ । तर समानुपातिकतर्फको सिट बाँडफाँट कसरी हुन्छ ? भन्ने आम...

पुरा पढ्नुहोस
बाबुराम भट्टराई भारत प्रस्थान !

 २७ फागुन, काठमाडौं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई भारत प्रस्थान गरेका छन् । भारतको नयाँ दिल्लीमा आयोजना हुने अन्तर्राष्ट्रिय बौद्धिक तथा वैज्ञानिक विमर्शमा सहभागी हुन उनी त्यसतर्फ गएका हुन् ।‘एनएक्सटी २०२६ ग्लोबल समिट’ नाम दिइएको सो बौद्धिक...

पुरा पढ्नुहोस