विचार / दृष्टिकोण
१ चैत, काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ । शनिबारका लागि तय भएको बैठक आजका लागि सारिएको हो । प्रवक्ता मनिष झाले सूचना जारी गर्दै आज आइतबार बैठक बस्ने जानकारी गराएका छन्...
पुरा पढ्नुहोस१ चैत, काठमाडौं अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कुनै पनि हालतमा ‘स्ट्रेट अफ हर्मुज’ खोल्ने बताएका छन्। ट्रम्पले ‘हर्मुज’ लाई खुला र सुरक्षित राख्नका लागि चीन, जापान, दक्षिण कोरिया र बेलायतलाई पनि आफ्ना युद्धपोत पठाउन अपील गरेका...
पुरा पढ्नुहोस१ चैत, काठमाडौँनेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ६४ पैसा र बिक्रीदर १४८ रुपैयाँ २४ पैसा तोकिएको...
पुरा पढ्नुहोस३० फागुन, रोल्पारोल्पामा माटोको ढिस्कोले पुरिएर एकजना महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा रुन्टीगढी गाउँपालिका वडा नं. ७ निवासी ४९ वर्षीया निर्मला बुढाथोकी रहेको इलाका प्रहरी कार्यालय होलेरीका प्रहरी हवल्दार द्रोण केसीले जानकारी दिए। ...
पुरा पढ्नुहोस३० फागुन, काठमाडौं नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह गरेका छन् । सहमहामन्त्री प्रकाश रसाइली ‘स्नेही’ को नेतृत्वमा गएका नेताहरूले शनिबार सभापति थापालाई पदबाट राजीनामा नदिन आग्रह गरेका हुन् ।आफूहरूले...
पुरा पढ्नुहोसआदरणीय कमरेडहरू,”प्रचण्ड र विप्लव” उच्च सम्मान सहितको क्रान्तिकारी लालसलाम!!✊ यो एउटा सिपाहीको हृदयबाट निस्किएको आवाज हो, जसमा त्याग, बलिदान र सपनाहरूको भारी छ। जनयुद्धका ती रापिला दिनहरू सम्झँदा आजको राजनीतिक शून्यताले मन पोल्छ, असैय पीडा दिन्छ। आज...
पुरा पढ्नुहोस३० फागुन, काठमाडौंमध्यपूर्वमा जारी युद्धले विश्व ऊर्जा बजारमा गम्भीर हलचल ल्याएको छ। इरानले प्रभावकारी रूपमा होर्मुज जलडमरू वरपरको समुद्री मार्ग अवरुद्ध गरेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य तीव्र रूपमा बढेको छ। शुक्रबार तेलको अन्तर्राष्ट्रिय...
पुरा पढ्नुहोस३० फागुन, सिद्धार्थनगर (भैरहवा) भैरहवा क्षेत्रका बजारमा एलपी ग्यासको अभाव देखिएको भन्दै उपभोक्ताले चिन्ता व्यक्त गरेका छन् । ग्यास आयातमा कमी नभएको जनाइए पनि बजारमा भने उपभोक्ताले सहज रूपमा ग्यास पाउन नसकेको बताएका छन् । स्थानीय...
पुरा पढ्नुहोस२९ फागुन, पाँचथर कुनै समय यहाँको तुम्बेवा गाउँपालिका–१ ढुकुरेमा बाक्लो बस्ती थियो । अचेल आधाभन्दा बढी घर खाली भइसकेका छन् । घर भत्किँदै छन्, खेतीयोग्य जमिन झाँडीले ढाक्दै गएको छ । ढुकुरे डाँडागाउँको गर्भवती आधारभूत विद्यालयको...
पुरा पढ्नुहोस२९ फागुन, काठमाडौं पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । केपी शर्मा ओलीले मुखाग्नि दिएका छन् । मोहनप्रसादको आज भक्तपुरको गठ्ठाघरस्थित नेपाल–कोरिया मैत्री अस्पतालमा निधन भएको थियो...
पुरा पढ्नुहोस









