विचार / दृष्टिकोण

खोटाङमा श्रम संस्कृति पार्टीका आरेन राई विजयी

२४ फागुन, काठमाडौंश्रम संस्कृति पार्टीले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा खाता खोलेको छ । खोटाङमा श्रम संस्कृति पार्टीका आरेन राई विजयी भएसँगै यो पार्टीले प्रतिनिधिसभा सदस्य निर्वाचनमा खाता खोलेको हो । १६ हजार ६१२ मत...

पुरा पढ्नुहोस
प्युठानमा रास्वपाका सुशान्त वैदिक विजयी

 २३ फागुन, प्युठान प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत प्युठानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वप)का सुशान्त वैदिक विजयी भएका छन्। शनिबार सम्पन्न अन्तिम मतगणना अनुसार उनले २७ हजार ४६९ मत प्राप्त गर्दै जित हात पारेका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली...

पुरा पढ्नुहोस
कामद्वारा मन त जितेँ तर मत जित्न सकिनँ : रेणु दाहाल

 २३ फागुन, चितवन चितवन निर्वाचन क्षेत्र नम्बर ३ मा नेकपाबाट प्रतिनिधिसभा सदस्य पदकी उम्मेदवार रेनु दाहालले निर्वाचन परिणामलाई सम्मान गर्दै आफूले कामद्वारा जनताको मन जिते पनि मत जित्न नसकेको बताएकी छन्। चितवन-३ मा आफ्नो हार स्विकार्दै...

पुरा पढ्नुहोस
रवीन्द्र मिश्रद्वारा राजीनामाको घोषणा !

  २३ फागुन, काठमाडौं राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्रले पार्टीका सबै जिम्मेवारीबाट राजीनामा दिएका छन् । उनले यो राजीनामालाई दलीय राजनीतिबाट तत्कालका लागि बिदा भनेका छन् । शनिबार सामाजिक सञ्जालबाट मिश्रले राप्रपाका सबै जिम्मेवारीहरूबाट राजीनामा दिए...

पुरा पढ्नुहोस
म्याग्दीमा स्वतन्त्र उम्मेदवार महावीर पुन विजयी !

 २३ फागुन, बेनी म्याग्दीबाट स्वतन्त्र उम्मेदवार डा. महाविर पुन प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित भएका छन् । २२ हजार ८५० मतका साथ उनी निर्वाचित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका...

पुरा पढ्नुहोस
सुदूरपश्चिमका १६ क्षेत्रमध्य रास्वपा १०, एमाले र कांग्रेसको ३/३ मा अग्रता

  २३ फागुन, धनगढी सुदूरपश्चिम प्रदेशका १६ वटै निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा निर्वाचनको मतगणना भइरहेको छ । जारी गणनाअनुसार सबैभन्दा धेरै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले १० क्षेत्रमा अग्रता लिइरहेको छ । तीन क्षेत्रमा एमाले, तीन क्षेत्रमा नेपाली कांग्रेसको...

पुरा पढ्नुहोस
रास्वपा सभापति लामिछाने विजयी !

२३ फागुन, चितवनराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने चितवन २ बाट भारी मतले विजयी भएका छन्। उनी पहिलेभन्दा भारी मतले विजयी भएका छन्। लामिछानेले ५४ हजार ४०२ मत पाएका छन्।...

पुरा पढ्नुहोस
बिहान ६ बजेसम्म कुन दल कहाँ विजयी ? (सूचीसहित)

२३ फागुन, काठमाडौं१६५ निर्वाचन क्षेत्रमा गत बिहीबार भएको प्रतिनिधिसभा निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । निर्वाचन आयोगका अनुसार, केही क्षेत्रमा भन्दा बाहेक देशभर अहिले मतगणना जारी छ । जसमध्ये २५ वटा निर्वाचन क्षेत्रको अन्तिम...

पुरा पढ्नुहोस
रुकुम पूर्वबाट नेकपा संयोजक `प्रचण्ड´ निर्वाचित

२२ फागुन, काठमाडौंनेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड रुकुम पूर्वबाट निर्वाचित भएका छन् । पूर्वप्रधानमन्त्री प्रचण्ड १० हजार २४० मतसहित प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् ।उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका लीलामणि गौतमले ३...

पुरा पढ्नुहोस
झापा–५ मा ५ हजार बढी मतान्तरले बालेनको अग्रता

२२ फागुन, झापा झापा क्षेत्र नम्बर ५ मा रास्वपा उम्मेदवार बालेन शाहले मतान्तर बढाएका छन् । यसअघि करिब ४ हजार मतान्तरले अग्रता लिएका बालेनले अहिले मतान्तर बढाएर ५ हजार १२३ पुर्‍याएका हुन् । बालेनले ६ हजार...

पुरा पढ्नुहोस