विचार / दृष्टिकोण

सबै दललाई मिलाएर संविधान सुधारमा जानुपर्छ : शेखर कोइराला

फाइल तस्वीर२१ फागुन, काठमाडौं नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सबै दललाई मिलाएर संविधान संशोधन गर्नुपर्ने बताएका छन् । मोरङको आदर्श स्कुल मतदान केन्द्रमा मतदानपछि सञ्चारकर्मीसँगको कुराकानीमा उनले संविधान संशोधनबारे अभिव्यक्ति दिएका हुन् ।‘सबै दललाई मिलाएर...

पुरा पढ्नुहोस
उदयपुरको कटारीमा गोली चल्दा मतपेटिकामा क्षति

२१ फागुन, काठमाडौं उदयपुरको कटारीमा सुरक्षाकर्मीले बोकेको हतियारबाट गोली चल्दा मतपेटिकामा क्षति भएको छ । कटारी नगरपालिका-३ तरकारी तथा फलफूल बजार बिक्री केन्द्र तावाखोला (ख) मतदान केन्द्रमा सुरक्षाकर्मी बोकेको हतियारबाट गोली पड्केको थियो ।इलाका प्रहरी कार्यालय सुन्दरपुर...

पुरा पढ्नुहोस
नयाँ र पुराना भन्ने भाष्य देशको हितमा छैन: प्रचण्ड

२१ फागुन, चितवननेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले नयाँ र पुराना भन्ने भाष्य देशको हितमा नभएको बताएका छन् । चितवन–३ मा पर्ने भरतपुर–१४ स्थित प्रहरी स्कुलमा मतदानपछि संक्षिप्त प्रतिक्रिया दिंदै उनले नयाँ र...

पुरा पढ्नुहोस
सुरु भयो प्रतिनिधिसभा निर्वाचनको मतदान

२१ फागुन, काठमाडौं  प्रतिनिधिसभा निर्वाचन २०८२ को मतदान सुरु भएको छ । निर्वाचन आयोगले आज बिहान ७ बजेदेखि देशभर मतदान सुरु भएको जानकारी दिएको हो  । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले भने, ‘भर्खरै ७ बजेदेखि...

पुरा पढ्नुहोस
विवरण लुकाएको भेटिए जुनसुकै बेला उम्मेदवारी खारेज हुन्छ : आयोग

२० फागुन, काठमाडौंनिर्वाचन आयोगले उम्मेदवारहरूले मनोनयन दर्ता गर्दा आफ्नो यथार्थ विवरण लुकाएको पाइएमा जुनसुकै बेला उम्मेदवारी खारेज हुनसक्ने नजिर स्थापित गरेको दाबी गरेको छ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले हालै एक उम्मेदवारको उम्मेदवारी...

पुरा पढ्नुहोस
एक भोटले देश नरहन पनि सक्छ !

देश यतिबेला निर्वानको संघारमा उभिएको छ । कर्मचारीलाई तलब खुवाउनु मात्रै पुग्ने र बाँकी विकासे कार्यक्रमको लागि विदेशबाट ऋण लिनैपर्नै बाध्यता भएको हाम्रो बजेट सीमा छ । संसदीय दलका नेताहरु एकआपसका हानाहान र तानातानको...

पुरा पढ्नुहोस
जसपा नेपाल सिरहका उम्मेदवार यादव पक्राउ

२० फागुन, सिरहाजनता समाजवादी पार्टी (जसपा) नेपाल सिरहा–३ का उम्मेदवार अशेश्वर यादव पक्राउ परेका छन्। प्रतिनिधिसभा निर्वातको मौनअवधिका बेला यादव नगदसहित पक्राउ परेका हुन्। प्रहरीका अनुसार नेपाल–भारत सीमास्थित माडरबाट सिरहा सदरमुकामतर्फ आउँदै गरेको प्र २–०२–००१...

पुरा पढ्नुहोस
यस्तो छ आज विदेशी मुद्राको भाउ

२० फागुन, काठमाडौंनेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ०६ पैसा र बिक्रीदर १४६ रुपैयाँ ६६ पैसा तोकिएको छ...

पुरा पढ्नुहोस
इरानद्वारा कतारमा रहेको अमेरिकी सैन्य अड्डामा क्षेप्यास्त्र प्रहार

२० फागुन, काठमाडौंइरानले कतारमा रहेको अमेरिकी सैन्य अड्डा अल उदैद एयर बेसमा क्षेप्यास्त्र प्रहार गरेको छ । कतारको रक्षा मन्त्रालयले त्यसको पुष्टि गरेको छ । कतारको राजधानी दोहाको दक्षिण पश्चिममा अवस्थित अल–उदैद एयर बेस मध्यपूर्वस्थित...

पुरा पढ्नुहोस
बेहोस भएका मतदान अधिकृतको मृत्यु

१९ फागुन, काठमाडौंसर्लाहीमा बेहोस भएका मतदान अधिकृतको मृत्यु भएको छ । मृत्यु हुनेमा ४२ वर्षीय रघुनाथ महतो छन् । उनी सर्लाहीको पर्सा गाउँपालिका–४ स्थित जिगडवा आधारभूत विद्यालयको मतदान केन्द्रको मतदान अधिकृतको रुपमा खटिएका थिए ।रौतहटको...

पुरा पढ्नुहोस