शिक्षा
१९ पुस, काठमाडौँ राष्ट्रिय आविष्कार केन्दका अध्यक्ष महाविर पुनले काठमाडौँँ महानगरमा बालेन साहले चुनाव जित्दा आविष्कार केन्द्रलाई फाइदा भएको बताएका छन् । उनले आफ्नो फेसबुक पोस्ट मार्फत यस्तो बताएका हुन् । महाविर पुनले आफ्नो फेसबुक पोस्ट्मा...
पुरा पढ्नुहोस१८ पुस, काठमाडौं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय तहका विद्यार्थीलाई उनीहरूले घरमा गर्ने कामको मूल्याङ्न गरेर नम्बर दिने निर्णय गरेको छ । शिक्षा मन्त्री विद्या भट्टराईका अनुसार मूल्याङनको विधि बनाउने जिम्मा पाठ्यक्रम विकास केन्द्रलाई दिइएको...
पुरा पढ्नुहोस१८ पुस, काठमाडौं त्रिभुवन विश्वविद्यालयले परीक्षा दिन जाने परीक्षार्थीको हाजिरी अनलाइन पोर्टलमार्फत गर्न मिल्ने व्यवस्था लागू गरेको छ। त्रिवि परीक्षा नियन्त्रण कार्यालयले एक सूचना जारी गर्दै वार्षिक परीक्षा प्रणाली अन्तर्गत चार वर्षे स्नातक तह प्रथम वर्ष...
पुरा पढ्नुहोस१३ पुस, काठमाडौंत्रिभुवन विश्वविद्यालय (त्रिवि) को ५० औँ दीक्षान्त समारोह त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आयोजना गरेको छ । यो स्वर्ण समारोह प्रधानमन्त्री एवम् त्रिविका कुलपति केपी शर्मा ओलीको उपस्थितिमा मनाइएको हो ।समारोहमा १४ हजार बढी...
पुरा पढ्नुहोस१३ पुस, काठमाडौं त्रिभुवन विश्वविद्यालयले शनिबार दीक्षान्त समारोहको ५० वर्ष पुगेकाले स्वर्ण महोत्सवका रूपमा मनाउँदैछ। समारोह त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आयोजना गरिएको छ। यो वर्ष समारोहमा १४ हजार ३०८ विद्यार्थी दीक्षित हुँदैछन्। यो पटक गत वर्षभन्दा दुई हजारभन्दा...
पुरा पढ्नुहोस५ पुष,प्युठान।स्वर्गद्वारी बहुमुखी क्याम्पस पुण्यखोला प्युठानमा नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेशको प्रथम प्रदेश स्तरीय युवा सशक्तिकरण गोष्ठी उद्घाटन भएको छ।गोष्ठीको उद्घाटन प्रमुख अतिथि जिल्ला समन्वय प्रमुख प्पधरम बहादुर जिसीले पानसमा बत्ती बालेर गर्नुभएको हो। स्वर्गद्वारी...
पुरा पढ्नुहोस२ पुष, पर्वत जिल्लाको फलेवास नगरपालिका–५ खानीगाउँमा रहेको भवानी विद्यापीठ माध्यमिक विद्यालयका विद्यार्थीहरूले शुक्रवार विद्यालयमा धेरै सीपहरू सिक्ने मौका पाए। मूला र सागबाट गुन्द्रुक बनाउने, कर्कलोबाट मस्यौरा बनाउने, मम बनाउने, सालको पातबाट टपरी बनाउने, बाबियोको डोरी...
पुरा पढ्नुहोस१५ मंसिर, काठमाडौँ नेकपा मसालका महामन्त्री तथा प्रगतिवादी साहित्यकार मोहनविक्रम सिंहको उपन्यास “कामरेड जलजला” विमोचन भएको छ ।विद्या ढकाल (जलजला) की आमा ललिता ढकालको हातबाट २०८१ मङ्सिर १५ गते शनिबार नेपाल प्रज्ञा–प्रतिष्ठानको पारिजात सभाकक्षमा...
पुरा पढ्नुहोस१३ मंसिर, काठमाडौं कर्णालीको जुम्ला जिल्ला साक्षर घोषणा भएको छ । जिल्लाका आठैवटा स्थानीय तह साक्षण घोषणा भइसकेपछि जिल्ला स्तरीय समितिले एक भव्य कार्यक्रम आयोजना गरी साक्षर जिल्ला घोषणा गरेको हो। जुम्लाको टुँडिखेलमा आयोजना गरिएको साक्षर...
पुरा पढ्नुहोस९ मंसिर, काठमाडौं चिकित्सा शिक्षातर्फ स्नातकोत्तर तह (पीजी) को भर्नाका विषयमा निजी मेडिकल कलेजसँग विवाद भइरहेका बेला चिकित्सा शिक्षा आयोगको बैठक आज बस्दै छ । आयोगका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान ११...
पुरा पढ्नुहोस









