शिक्षा
१० असोज, काठमाडौंराष्ट्रिय क्यान्सर सर्तकता दिवस बिहीबार मनाइँदैछ। दिवसको अवसरमा देशैभर क्यान्सरसम्बन्धी जनचेतनामूलक कार्यक्रम गरिँदैछ। बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल स्थापना भएको दिन पारेर दिवस मनाउन थालिएको हो । यहि अवसरमा क्यान्सर अस्पतालले आज रजत...
पुरा पढ्नुहोसनेपालमा वैदेशिक रोजगारीका लागि युवा पलायनको समस्याका विषयमा निकै चर्चा र परिचर्चा हुने गर्दछ । त्यसका साथसाथै अब युवा विद्यार्थी पलायनको समस्या पनि समानान्तर रुपमा अगाडि आएको छ । शिक्षाका लागि भनेर विदेश जाने...
पुरा पढ्नुहोसक्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो९ असोज, काठमाडौं अध्ययनका लागि क्यानडा जान खोज्ने नेपाली विद्यार्थीहरुका लागि बेखुसीको खबर छ । किनकि क्यानडा सरकारले सन् २०२५ मा स्टुडेन्ट भिसा थप १० प्रतिशतले कटौती गर्ने निर्णय गरेको छ । क्यानडा...
पुरा पढ्नुहोसफाराम भरेका ३ हजार अनुपस्थित८ असोज, काठमाडौँराष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई)को पूरक (ग्रेडवृद्धि) अर्थात् मौका परीक्षाको नतिजा हिजो प्रकाशित गरेको छ। गत साउन २३ देखि ३१ गतेसम्म सञ्चालित एसइई पूरक (ग्रेडवृद्धि) परीक्षामा...
पुरा पढ्नुहोसनेपालको संविधान २०७२ को प्रस्तावनामा नेपालमा ‘लोकतान्त्रिक मूल्य मान्यतामा आधारित समाजवादप्रति प्रतिबद्ध रही समृद्ध समाजको निर्माण गर्ने’ भनिएको छ । संविधानको धारा ३ मा नेपालको राज्यलाई ‘समाजवाद उन्मुख संघीय लोकतान्त्रिक गणतन्त्र’ भनेर परिभाषित गरिएको...
पुरा पढ्नुहोस८ असोज, काठमाडौं त्रिभुवन विश्वविद्यालय(त्रिवि)ले समय सीमा कटेर परीक्षा दिन नपाएका विद्यार्थीहरूका लागि यसपटक परीक्षा दिन पाउने मौका खुलाएको छ।त्रिविले मंगलबार एक सूचना जारी गर्दै २०५८ यताका र सेमेष्टर प्रणाली अन्तर्गत २०६९ यताका विद्यार्थीहरूले मौका...
पुरा पढ्नुहोसशिक्षा कुनैपनि देशको विकास र समृद्धिको लागि मेरुदण्ड हो । तर कसरी मेरुदण्डको विकास हुन्छ ? के टाउको, हातखुट्टा र अन्य महत्वपूर्ण अंग प्रत्याङ्गसहित सग्लो जीवन नभएमा मेरुदण्ड मात्रै भएर पुग्छ त ? अफसोच,...
पुरा पढ्नुहोसकभर पेज हेर्न यहाँ क्लिक गर्नुहोस भित्रि पेज हेर्न यहाँ क्लिक गर्नुहोस ...
पुरा पढ्नुहोसप्रेम न्यौपाने/काठमाण्डौंशैक्षिक सत्र २०८० को एसइईमा सहभागी संस्थागत विद्यालयतर्फको सर्बाेत्कृष्ट नतिजा ल्याउने Whiz-KIDS Intrnatinal स्कुलले बागमति सरकारको सम्मान पाएको छ । गतवर्षको एसइईमा बागमति प्रदेशमै सबैभन्दा बढी (ए प्लस/सर्बाेत्तम) जिपिए ल्याउने विद्यार्थीहरुको संख्यात्मक रुपमा प्रथम...
पुरा पढ्नुहोस४ असोज, काठमाडौंराष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को मौका परीक्षा नतिजा असोज पहिलो हप्ताभित्रै प्रकाशन गर्ने तयारी गरेको छ। राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय, कक्षा-१० का उप-नियन्त्रक भक्त गोदारले यही हप्ताभित्र नतिजा...
पुरा पढ्नुहोस









