अन्तरास्ट्रिय समाचार
२३ माघ, काठमाडौंस्वीडेनको ओरेब्रोस्थित एक क्याम्पसमा गोली चल्दा १० जनाको मृत्यु भएको छ । सो घटनामा गोली चलाउने व्यक्ति पनि मृत फेला परेका छन् । स्वीडिस प्रहरीका अनुसार २० वर्षभन्दा बढी उमेरका विद्यार्थीहरुले पढ्ने ‘रिसबर्गस्का’...
पुरा पढ्नुहोसअमेरिकामा फेरि अर्को जहाज दुर्घटना भएको छ । पेन्सिलभेनियास्थित फिलाडेल्फियामा निजी जहाज दुर्घटना भएको हो। रोयटर्सका अनुसार शुक्रबार स्थानीय समयअनुसार बेलुका साढे ६ बजे फिलाडेल्फियाको रूजवेल्ट मलनजिक एउटा प्राइभेट विमान दुर्घटना भएको हो। फिलाडेल्फिया विमानस्थलबाट मिसौरीको...
पुरा पढ्नुहोस१७ माघ, काठमाडौँ अमेरिकामा पक्राउ अभियानलाई तीव्र बनाएसँगै न्यूयोर्क, शिकागो, वासिङटन‚ डेनभर र लस एन्जलस जस्ता शहरमा आप्रवासीहरू घर बाहिर निस्कन छोडेका छन्। कैयौँ व्यक्तिले पक्राउ पर्ने डरले आफूहरू काममा जान छोडेको बताएका छन्। कतिपयले आफ्ना बालबालिकालाई स्कूल...
पुरा पढ्नुहोस१७ माघ, वासिङ्टन अमेरिकी यात्रुवाहक विमान र अमेरिकी सेनाको ‘ब्ल्याक हक’ हेलिकप्टर आकाशमा ठोक्किएर भएको दुर्घटनाका परेका यात्रुको उद्धारमा कठिनाइ भएको छ । उद्धार कार्य जारी रहेको तर चिसोका कारण पानीमा उद्धार कार्य सञ्चालन गर्न...
पुरा पढ्नुहोस१५ माघ, काठमाडौंभारत नयाँदिल्लीको बुराडी क्षेत्रमा चार तले भवन भत्किँदा कयौं मजदुरहरु फसेका छन् । सोमबार साँझ करिब सात बजे भवन भत्किएको खबर दिल्ली प्रहरीले पाएको थियो । लगत्तै दमकल र एम्बुलेन्ससहित उद्धार टोली खटिएको...
पुरा पढ्नुहोसपाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा तीन छुट्टाछुट्टै कारबाहीमा ३० जना मारिएका छन्। पाकिस्तानी सेनाको मिडिया शाखा इन्टर-सर्भिसेस पब्लिक रिलेसन्स (आईएसपीआर) ले सुरक्षा बलहरूले प्रान्तको जिल्लाहरूमा गुप्तचरमा आधारित अपरेसन गरेको एक विज्ञप्तिमा जनाएको छ । लक्की मारवाटमा...
पुरा पढ्नुहोस१२ माघ, महाराष्ट्र पश्चिमी भारतको महाराष्ट्र राज्यस्थित हतियार कारखानाभित्र शुक्रबार भएको शक्तिशाली विस्फोटमा कम्तीमा आठजनाको मृत्यु भएको छ। सात जना घाइते भएका छन्।महाराष्ट्रको राजधानी मुम्बईबाट करिब ८३० किलोमिटर पूर्वमा रहेको भण्डारा जिल्लामा रहेको कारखानामा स्थानीय...
पुरा पढ्नुहोस९ माघ, नयाँ दिल्ली महाराष्ट्रको जलगाउँ जिल्लामा भएको रेल दुर्घटनामा मृत्यु हुनेको संख्या ११ पुगेको छ । भुसावल रेलवे डिभिजनका जनसम्पर्क अधिकृतले बीबीसी मराठीलाई यो कुराको पुष्टि गरेका हुन् ।पीआरओका अनुसार लखनऊबाट मुम्बई जाँदै गरेको...
पुरा पढ्नुहोस८ माघ, काठमाडौँ टर्कीको एक होटलमा भीषण आगालागी हुँदा ६६ जनाको मृत्यु भएको छ। बोलुमा रहेको स्की रिसोर्ट ग्रान्ड कार्टल होटलमा भएको आगलागीमा परी ६६ जनाको मृत्यु हुँदा कम्तीमा ५१ जना घाइते भएका छन्।आगलागी स्थानीय...
पुरा पढ्नुहोसअमेरिकी नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आज अमेरिकाको ४७ औँ राष्ट्रपतिका रूपमा शपथ लिँदै छन्। दोस्रो कार्यकालका लागि राष्ट्रपतिको शपथ लिन लाग्नुभएका ट्रम्पलाई प्रधानन्यायाधीश जोन रोबट्र्सले पद तथा गोपनियताको सपथ गराउनेछन्। कार्यक्रम वाशिङ्टन डीसीमा रहेको ऐतिहासिक...
पुरा पढ्नुहोस









