अन्तरास्ट्रिय समाचार

चाइना भूकम्प अपडेटः मृतकको संख्या ५३ पुग्यो, ६२ घाइते

चीनमा मंगलवार बिहान गएको भूकम्पमा परी निधन हुनेको संख्या ५३ पुगेको छ। साथै ६२ जना घाइते भएका छन्। मंगलवार बिहान चीनको सिजाङमा ६.८ म्याग्निच्युडको भूकम्प गएको हो। मङ्गलवार (बेइजिङ समय) बिहान ९ बजेर ५ मिनेटमा सिजाङ...

पुरा पढ्नुहोस
भारतलाई हराउँदै अष्ट्रेलिया वर्ल्ड टेस्ट च्याम्पियनसिपको फाइनलमा

२१ पुस, काठमाडौं पाहुना टोली भारतलाई पाँचौ टेस्टमा पराजित गर्दै अस्ट्रेलिया वर्ल्ड टेस्ट च्याम्पियनसिप (डब्लुटिसी) को फाइनल प्रवेश गरेको छ। आइतवार सिड्नी टेस्टमा भारतलाई ६ विकेटले पराजित गर्दै जुनमा इङ्ग्ल्याण्डमा आयोजना हुने डब्लुटिसी फाइनलका लागि छनोट...

पुरा पढ्नुहोस
अमेरिकी पूर्वराष्ट्रपति कार्टरको निधन

१५ पुस, काठमाडौं अमेरिकी पूर्वराष्ट्रपति जिमी कार्टरको १०० वर्षको उमेरमा निधन भएको छ। मेलेनोमासहित स्वास्थ्य समस्याले ग्रसित कार्टरको प्लेन्स जर्जियामा रहेको आफ्नै घरमा निधन भएको बीबीसीले जनाएको छ।​ कार्टरले १९७७ देखि १९८१ सम्म ३९औं राष्ट्रपतिको रूपमा सेवा गरेका...

पुरा पढ्नुहोस
दक्षिण कोरियामा विमान दुर्घटना हुँदा २८ जनाको मृत्यु

दक्षिण कोरियामा विमान दुर्घटना हुँदा २८ जनाको मृत्यु  भएको छ। जेजु एयरको विमान स्थानीय समयअनुसार ९ बजेर ७ मिनेटमा दुर्घटनाग्रस्त भएको हो।विमान थाइल्याण्डको बैंककबाट १७५ यात्रु र ६ चालक दलका सदस्य​ जेजु एयरको विमान फर्किएको...

पुरा पढ्नुहोस
पञ्जाबमा बस दुर्घटना: ८ जनाको मृत्यु, २६ घाइते

उत्तरी भारतको पञ्जाब राज्यमा  बस एक पुलबाट चिप्लिँदा शुक्रबार कम्तीमा आठजनाको मृत्यु भएको छ। कम्तीमा २६ जना घाइते भएका छन्।  दुर्घटना पञ्जाबको भटिंडा जिल्लाको जीवन सिंह वाला गाउँ नजिक भएको हो।तलबन्दी अस्पतालमा पाँच र अन्य...

पुरा पढ्नुहोस
मोरक्को तटमा डुङ्गा दुर्घटना हुँदा ७० जना बेपत्ता

आप्रवासी बोकेको डुङ्गा मोरक्को तटमा डुब्दा मालीका २५ जनासहित ७० जना बेपत्ता भएका छन्।स्पेन जाने डुङ्गा कम्तीमा ८० आप्रवासी सवार रहेको सरकारी निकायले जनाएको छ। ११ जनालाई लाई उद्धार गरिएको छ, जसमध्ये नौ जना मालीका हुन्। बेपत्ता...

पुरा पढ्नुहोस
अफगानिस्तानमाथि पाकिस्तानको हवाई आक्रमण, ४६ जनाको मृत्यु

१० पुस, काठमाडौं पाकिस्तानले अफगानिस्तानका विभिन्न स्थानमा गरेको हवाई आक्रमणमा ४६ जनाको मृत्यु भएको छ । पाकिस्तानी तालिवानका संदिग्धहरु लुकेर बसेको अफगानी भूमिका चार ठाउँमा पाकिस्तानले आक्रमण गरेको हो । पाकिस्तानसँग सीमा जोडिएको अफगानिस्तानको पक्तिका प्रान्तको...

पुरा पढ्नुहोस
६७ यात्रु बोकेको विमान कजाकिस्तानमा दुर्घटना, २५ जनाको जीवितै उद्धार

कजाकिस्तानको अक्ताउ सहरमा बुधबार भएको यात्रुवाहक जहाज दुर्घटनामा सवार ६७ जनामध्ये २५ जनाको जीवितै उद्धार गरिएको छ ।१० पुस, काठमाडौंकजाकिस्तानको अक्ताउ सहरमा बुधबार भएको यात्रुवाहक जहाज दुर्घटनामा सवार ६७ जनामध्ये २५ जनाको जीवितै उद्धार...

पुरा पढ्नुहोस
टर्कीको हतियार कारखानामा विस्फोट हुँदा १३ जनाको मृत्यु

टर्किएको उत्तरपश्चिमी बालिकेसिर प्रान्तको कारेसी जिल्लामा रहेको एउटा हतियार कारखानामा मंगलबार भएको विस्फोटमा १३ जनाको मृत्यु भएको छ। अन्य चार जना घाइते भएका छन्। टर्कीका आन्तरिक मन्त्री अली येर्लिकायाले आपतकालीन प्रतिक्रिया टोलीहरूले स्थिति व्यवस्थापन गर्न...

पुरा पढ्नुहोस
ब्राजिलमा विमान दुर्घटना : पाइलटसहित १० जनाको मृत्यु

दक्षिणी ब्राजिलको ग्रामाडोमा आइतबार बिहान विमान दुर्घटना हुँदा कम्तीमा ९ जनाको मृत्यु भएको छ।विमान एउटा भवनको चिम्नीमा ठोक्किएर फर्निचर स्टोरमा खसेको रियो ग्रान्डे डो सुल राज्यको सुरक्षा सचिवालयले जनाएको छ। विमान रियो ग्राण्डे सुलको...

पुरा पढ्नुहोस