अन्तरास्ट्रिय समाचार
अफ्रिकाको शान्ति र सुरक्षा स्थितिमा सुधार भइरहेको अफ्रिकी संघ (एयू) राजनीतिक मामिला, शान्ति र सुरक्षाका आयुक्त बांकोले अदोयेले बताएका छन्। लोकतान्त्रिक चुनाव र शक्तिको सहजताका कारण महाद्वीपका विभिन्न भागहरूमा सुधार भइरहेको बताएका हुन्। अदोयले बुधबार...
पुरा पढ्नुहोस६ मंसिर, काठमाडौं भारतको उत्तरप्रदेशमा बस र ट्रक ठोक्किँदा ५ जनाको मृत्यु भएको छ । १५ जना घाइते भएका छन् । मृतकमध्ये पाँच महिने शिशु, एक महिला र तीन पुरुष रहेको प्रहरीले जनाएको छ ।दिल्लीबाट आजमगढ...
पुरा पढ्नुहोस६ मंसिर, काठमाडौं साफ यू–२० महिला च्याम्पियनसिपको आगामी संस्करण बंगलादेशमा आयोजना हुने भएको छ। दक्षिण एसियाली फुटबल महासंघ, साफको चौथो बैठकले उमेर समूहको दुई वटा साफ च्याम्पियनसिपको मिति र आयोजनास्थल टुंगो लगाएको हो। ढाकामा हुने प्रतियोगिता आगामी...
पुरा पढ्नुहोस३ मंसिर, काठमाडौंभारतको राजधानी नयाँदिल्लीले बढ्दो विषाक्त धुवाँका कारण सोमबारदेखि अर्को सूचना नहुँदासम्म विद्यालयहरूलाई अनलाइन कक्षामा रूपान्तरण गरेको छ। यो विशाल महानगरको स्वास्थ्य सङ्कट कम गर्ने पछिल्लो प्रयास हो। आइतबार साँझ विश्व स्वास्थ्य सङ्गठनले सिफारिस...
पुरा पढ्नुहोसभारतीय अस्पतालमा आगलागी हुँदा दश जना नवजात शिशुको मृत्यु हुनुका साथै अन्य १६ शिशुको अवस्था गम्भीर रहेको अधिकारीहरूले बताएका छन्।अधिकारीका अनुसार गएराति करिब १०:३० बजे झाँसीको महारानी लक्ष्मीबाई मेडिकल कलेजको एनआईसियुमा आगलागी भएको थियो। घटनास्थलको...
पुरा पढ्नुहोसउपेन्द्र द्विवेदी२८ कात्तिक, काठमाडौं अमेरिकी सेनाका रथी फर्किलगत्तै भारतका दुई सुरक्षा अंगका प्रमुखहरु नेपाल आउने निश्चित भएको छ । भारतीय स्थल सेना प्रमुख जनरल उपेन्द्र द्विवेदी र सशस्त्र सीमा सुरक्षा बल (एसएसबी) प्रमुख अमृतमोहन प्रसाद नेपाल...
पुरा पढ्नुहोस२७ कात्तिक, काठमाडौं चीनको जुहाइ शहरमा एक व्यक्तिले रंगशाला बाहिर व्यायाम गरिरहेका मानिसहरुमाथि कार कुदाएका छन् । यो दुर्घटनामा कम्तीमा ३५ जनाको मृत्यु भएको छ भने ४३ जना भन्दा बढी घाइते भएका छन् । ६२ वर्षीय...
पुरा पढ्नुहोस२७ कात्तिक, काठमाडौं नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३४ रुपैयाँ ७४ पैसा र बिक्रीदर १३५ रुपैयाँ ३४ पैसा कायम भएको...
पुरा पढ्नुहोस२६ कात्तिक, काठमाडौं इजरायलले प्यालेस्टाइनमा गरेको आक्रमणको विरोधमा आज काठमाडौंमा प्रदर्शन हुँदै छ । ‘प्यालेष्टिनीहरुमाथि इजरायलबाट भइरहेको जनसंहारविरुद्ध संयुक्त अभियान नेपाल’को नामबाट दिउँसो एक बजे प्रदर्शन हुन लागेको हो । शान्तिबाटिकामा भेला भई लाजिम्पाटस्थित इजरायलको दूतावासमा...
पुरा पढ्नुहोस‘अन्तरिक्षको अध्ययनले मानिसलाई विनम्र र संयमी बनाउँछ’खगोल विज्ञानमा अत्यन्तै आदर र सम्मानका साथ नाम लिइने केही व्यक्तित्वहरुमा महान वैज्ञानिक कार्ल सेगन पनि पर्दछन् । उनले विज्ञानका जटील कुराहरुलाई पनि सर्वसाधारणले बुझ्ने भाषामा प्रस्तुत गरे...
पुरा पढ्नुहोस








