राजनीति

प्रवास र अन्तरजिल्ला मतदानको माग गर्दै निर्वाचन आयोग पुगे जेनजी

 ९ मंसिर, काठमाडौंनेपाल जेनजी फ्रन्टले प्रवासी नेपाली नागरिक तथा देशभित्र गृहजिल्ला बाहेकका जिल्लामा बसोबास गरिरहेका नेपालीहरूलाई मताधिकारको व्यवहारिक पहुँच प्रदान गर्न माग गरेको छ । फ्रन्टका अभियान समिति सदस्य अमृता बन, कर्णाली प्रदेश सम्पर्क व्यक्ति...

पुरा पढ्नुहोस
आगामी फागुन २१ हुने निर्वाचनका लागि ६४ दल दर्ता

९ मंसिर, काठमाडौँ आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हालसम्म कुल ६४ राजनीतिक दल दर्ता भएका छन्। निर्वाचन आयोगका अनुसार हिजो मात्र आठ राजनीतिक दल दर्ता भएका हुन् । आइतबारसम्म...

पुरा पढ्नुहोस
सुदूरपश्चिममा ४६ हजार नयाँ मतदाता थपिए

 ८ मंसिर, धनगढी सुदूरपश्चिम प्रदेशमा ४६ हजार नयाँ मतदाता थपिएका छन् । २१ फागुनमा तय भएको प्रतिनिधि सभाको निर्वाचनका लागि निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ताका लागि दिएको समयसीमा भित्र ४६ हजार २० मतदाता थपिएको...

पुरा पढ्नुहोस
संसदीय समितिको बैठक बस्दै, मन्त्री घिसिङसँग छलफल

८ मंसिर, काठमाडौं ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङलाई संसदीय समितिले छलफलमा बोलाएको छ । राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले घिसिङलाई छलफलमा बोलाएको हो...

पुरा पढ्नुहोस
चितवनबाट फरार बन्दी झापामा पक्राउ !

८ मंसिर, काठमाडौं जेनजी आन्दोलनका क्रममा चितवनबाट फरार रहेका एक जना बन्दी झापामा पक्राउ परेका छन् । पक्राउ पर्नेमा शिवसताक्षी नगरपालिका–८ का २९ वर्षीय आशिष सुब्बा रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काले बताए । सुब्बा...

पुरा पढ्नुहोस
कांग्रेसले गर्‍यो निर्वाचन आयोगमा दल दर्ता

७ मंसिर, काठमाडौं नेपाली कांग्रेसले निर्वाचन आयोगमा दल दर्ता गरेको छ । आइतबार निर्वाचन आयोगको कार्यालयमा गएर दल दर्ता गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।‘आज हामीले गएर निर्वाचन आयोगमा दल दर्ताको सबै काम सकेका छौं,’...

पुरा पढ्नुहोस
महेश बस्नेत सवार गाडीमा जेनजी युवाले छ्यापे रातो मसी

७ मंसिर, काठमाडौं मोरङको विराटनगरमा महेश बस्नेत सवार गाडीमा जेनजी युवाले रातो मसी छ्यापेका छन् । प्रहरी भ्यान पछिपछि गुडिरहेको महेश बस्नेत सवार कारमा युवाहरु सडक किनारबाट दगुर्दै गएर रातो मसी फ्याँकेका हुन् । महेश बस्नेत...

पुरा पढ्नुहोस
युवाको आन्दोलने नयाँ उर्जा दिएको छ : प्रचण्ड

६ मंसिर, काठमाडौँ नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले देशमा भ्रष्टाचार विरकालरूपमा फैलिएको बताएका छन्। वाईसीएल नेपालले शनिवार पेरिसडाँडामा आयोजना गरेको कार्यक्रममा उनले भ्रष्टाचार देशको लागि दुर्भाग्य भएको बताए। भ्रष्टाचारविरुद्ध सरकारमा हुँदा र नहुँदा पनि आफूहरुले...

पुरा पढ्नुहोस
काठमाडौं‌मा सहकारी पीडितको प्रदर्शन

 ५ मंसिर, काठमाडौं सहकारी पीडितले बुद्धनगरस्थित समस्याग्रस्त सहकारी समिति कार्यालय अगाडि प्रदर्शन गरेका छन् । सहकारीमा बचत गरेको रकम फिर्ता नपाएकाले तत्काल रकम फिर्ता गर्नुपर्ने, सहकारी ठगलाई सरकारले नै संरक्षण गरेको भन्दै उनीहरु विरोध प्रदर्शनमा उत्रिएका...

पुरा पढ्नुहोस
राष्ट्रपतिले जारी गरे नेपाल विशेष सेवा अध्यादेश

५ मंसिर, काठमाडौँराष्ट्रपति रामचन्द्र पौडेलले नेपाल विशेष सेवा (दोस्रो संशोधन) अध्यादेश, २०८२ जारी गरेका छन्। राष्ट्रपतिको कार्यालयद्वारा आज प्रेषित विज्ञप्तिमा राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश...

पुरा पढ्नुहोस