राजनीति

नेपाल पत्रकारमहासंघ प्यूठानले रक्तदान गरी मनायो २४ औं स्थापना दिवस

२१ असोज, प्युठान नेपाल पत्रकार महासंघ प्यूठानले २४ औ स्थापना दिवस मनाएको छ । संघले स्थापना दिवसको अवसरमा रक्तदानसँगै मर्यादित पत्रकारीताका लागि पत्रकार महासंघको भुमिका विषयक अन्तरकृया गरेको हो । दिवसको आवसरमा रक्तदान गर्ने पत्रकारहरु नेपाल...

पुरा पढ्नुहोस
प्रधानन्यायाधीशमाथि अदालतमै जुत्ता प्रहार

 २० असोज, काठमाडौं भारतका प्रधानन्यायाधीश बी.आर. गवईमाथि सोमबार बिहान सर्वोच्च अदालतभित्रै जुत्ता प्रहार गरिएको छ। ७१ वर्षका अधिवक्ता राकेश किशोरले कारबाहीको क्रममा आफ्नो जुत्ता निकालेर गवईतर्फ फ्याँकेका थिए। भारतीय सञ्चार माध्यमहरूका अनुसार, दिल्ली प्रहरीले उनीमाथि नियन्त्रण...

पुरा पढ्नुहोस
नेकपाले बोलायो केन्द्रीय कमिटी बैठक

१९ असोज, काठमाडौं विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले केन्द्रीय कमिटी बैठक बोलाएको छ । कविलवस्तुस्थित केन्द्रीय कार्यालय, शिवगढीमा यही असोज २६,२७ र २८ गते बस्नेगरी केन्द्रीय कमिटी बैठक आह्वान गरिएको पोलिटब्यूरो सदस्य असल सीले जानकारी दिए...

पुरा पढ्नुहोस
उज्यालो नेपाल पार्टीसँग सम्वादमा छैन : कुलमान घिसिङ

१७ असोज, काठमाडौंऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री कुलमान घिसिङले उज्यालो नेपाल पार्टी (उनेपा)सँग कुनै पनि सम्वादमा नरहेको बताएका छन् । उनेपाले प्रचार गरेको जुम मिटिङमा पनि संलग्न नहुने उनको प्रष्टीकरण छ । निर्वाचन आयोगमा दर्ताका...

पुरा पढ्नुहोस
प्रहरीमाथि अभद्र व्यवहार गर्ने युवक पक्राउ!

 १५ असोज, काठमाडौं ड्युटीमा खटिएका प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा सिन्धुलीको घ्याङलेख गाउँपालिका– ५ का ३६ वर्षीय नेवाङ तामाङ छन्। उनलाई सडक सुरक्षामा खटिएका प्रहरीलाई दुर्व्यवहार गरेको आरोपमा काठमाडौं महानगरपालिका–...

पुरा पढ्नुहोस
ट्रम्प-नेतान्याहू गाजामा युद्धविराम गर्न सहमत

 १४ असोज, काठमाडौं अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू गाजामा युद्धविरामका लागि सहमत भएका छन् । दुवै नेताले सोमबार राति वासिङटनमा आयोजित पत्रकार सम्मेलनमार्फत यसको जानकारी दिएका हुन् । ट्रम्पले युद्धविरामका लागि २०...

पुरा पढ्नुहोस
देउवाका सासुससुरा बस्ने घरमा सीआईबीको छापा

१३ असोज, काठमाडौंनेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका सासुससुरा बस्ने घरमा पनि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले छापा मारेको छ । आइतबार साला भूषण राणा र उनका बुवाआमा बस्ने जावलाखेलका छुट्टाछुट्टै दुई घरमा सीआईबीले...

पुरा पढ्नुहोस
एमालेको सचिवालय बैठक जारी

१२ असोज, काठमाडौँनेकपा एमालेको सचिवालय बैठक शुरु भएको छ। आइतवार दिउँसो १ बजेबाट गुण्डुस्थित अध्यक्ष ओलीको निवासमा बैठक शुरु भएको हो। जेनजी आन्दोलनपछि पहिलो बैठक बसेको हो। बैठकमा पछिल्लो राजनीतिक स्थितिबारे समीक्षा गरिने अपेक्षा गरिएको छ। साथै...

पुरा पढ्नुहोस
वेस्ट इन्डिजमाथि नेपालको ऐतिहासिक जित

 ११ असोज, काठमाडौं नेपालले वेस्ट इन्डिजसँगको पहिलो टी-२०आई खेलमा ऐतिहासिक जित निकालेको छ । शनिबार भएको खेलमा नेपालले वेस्ट इन्डिजलाई १९ रनले हराएको हो । नेपालले दिएको १४९ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले २० ओभरमा ९...

पुरा पढ्नुहोस
सकियो माओवादीको केन्द्रीय समिति बैठक, प्रचण्डको प्रस्ताव पारित

 १० असोज, काठमाडौं नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सकिएको छ। बिहीबार सुरु भएको बैठक शुक्रबार अध्यक्ष प्रचण्डको प्रतिवेदन परिमार्जन सहित पारित गर्दै सकिएको माओवादी नेता रहिश साहले जानकारी दिए । प्रचण्डले केन्द्रीय समिति भंग गरेर...

पुरा पढ्नुहोस