मुख्य समाचार
४ वैशाख, काठमाडौं नेपाल स्टक एक्स्चेन्ज (नेप्से)मा सूचीकृत भएका कम्पनीको सेयर मूल्य एकैदिन १५ प्रतिशतसम्म घट्ने वा बढ्ने व्यवस्था भएको छ । नेप्सेले कारोबार सञ्चालक विनियमावली संशोधन गरेर आगामी सोमबारदेखि यस्तो व्यवस्था कार्यान्वयमा ल्याउन लागेको हो...
पुरा पढ्नुहोसगिरिबन्धु वाला जग्गा पनि सरकारी जग्गा होइन ! व्यक्तिकै जग्गा हो । त्यो ओलीको जग्गा पनि होइन, गिरी थरका दाजुभाइको जग्गा हो ! नेपालमा जमीनदारसँग जग्गैजग्गा र गरिबसँग भूमि नै नभएको स्थिति थियो । राजा...
पुरा पढ्नुहोस४ वैशाख, काठमाडौँसरकारले नयाँ शैक्षिक सत्र वैशाख १५ गतेदेखि थाल्ने निर्णय गरेको छ। वैशाख १५ गतेदेखि नयाँ भर्ना गरी वैशाख २१ गतेदेखि मात्रै देशभर पठनपाठन शुरू गर्ने निर्णय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानव...
पुरा पढ्नुहोस४ वैशाख, काठमाडौंप्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औंसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज आमालाई मीठामीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदैछ। शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी...
पुरा पढ्नुहोस४ वैशाख, काठमाडौं नेपाली कांग्रेसले सातै प्रदेशका सभापति, आफ्नो दलबाट रहेका मुख्यमन्त्री, प्रदेश संसदीय दलका नेताहरूसँग छलफल गर्ने भएको छ । ६ वैशाखमा केन्द्रीय कार्यालय सानेपामा छलफलका लागि प्रदेश सभापति, मुख्यमन्त्री र प्रदेश संसदीय दलका नेताहरूलाई...
पुरा पढ्नुहोसप्राणमञ्च ब्युराे, देउखुरी/दाङ राप्ती गाउँपालिकाले आगामी शैक्षिक सत्र २०८३ सञ्चालन तथा व्यवस्थापनका लागि विद्यार्थी भर्ना अभियान र शैक्षिक गतिविधि सञ्चालनसम्बन्धी सूचना जारी गरेको छ। गाउँ कार्यपालिकाको कार्यालय, मसुरिया–देउखुरी दाङबाट प्रकाशित सूचनाअनुसार पालिकाभित्रका सबै सामुदायिक तथा...
पुरा पढ्नुहोस४ वैशाख, काठमाडौं अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिणी लेबनानमा रहेको इरान समर्थित सशस्त्र समूह हिजबुल्लाहलाई इजरायलसँग लागु गरिएको युद्धविराम पालना गर्न अपिल गरेका छन्। राष्ट्रपति ट्रम्पले ट्रुथ सोशलमार्फत यस्तो अपिल गरेका हुन् ।उनले लेखेका छन्, ‘मलाई...
पुरा पढ्नुहोस३ वैशाख, काठमाडौं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संसद्लाई मर्यादित र सक्रिय ढंगले अगाडि बढाउनुपर्ने बताएका छन् । संसदीय समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले संसद्को प्रमुख जिम्मेवारी आवश्यक कानुन निर्माण र परिमार्जन...
पुरा पढ्नुहोस३ वैशाख, काठमाडौंकाठमाडौं उपत्यका विकास प्राधिकरणका पूर्व विकास आयुक्त डा. भाइकाजी तिवारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार तिवारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।उनीविरुद्ध १० करोड ५४ लाख...
पुरा पढ्नुहोस३ वैशाख, काठमाडौं सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक सुरु भएको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यलयमा जारी बैठकमा संसदीय समितिका सभापतिहरूको उम्मेदवार तय गर्ने कार्यसूची छ ।संघीय संसद् अन्तर्गत १६ वटा संसदीय...
पुरा पढ्नुहोस









