मुख्य समाचार

रास्वपाले आज र भोलि सांसदलाई प्रशिक्षण दिने, मोबाइल बोक्न प्रतिबन्ध

३ चैत, काठमाडौ‌  सांसदको पदमा रहेर गर्न हुने र गर्न नहुने काम, सांसदका काम, कर्तव्य र अधिकार तथा पार्टीका नीति र उद्देश्यबारे प्रशिक्षण दिनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना सांसदहरूलाई अभिमुखीकरण कार्यक्रम राखेको छ। दुई दिने...

पुरा पढ्नुहोस
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

३ चैत, काठमाडौंनेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ५८ पैसा र बिक्रीदर १४८ रुपैयाँ १८ पैसा तोकिएको छ । यस्तै,...

पुरा पढ्नुहोस
ढुङ्गा प्रहार गरी एक युवकको हत्या

३ चैत, धनगढी बाजुरामा एक युवकको हत्या भएको छ । स्वामीकार्तिक गाउँपालिका-२ पुडेनीका ३५ वर्षीय सर्वाश बुढाको हत्या भएको प्रहरीले जनाएको छ । उनको टाउकोमा ढुंगा प्रहार गरेर हत्या भएको प्रहरीको भनाइ छ । प्रदेश प्रहरी कार्यालय...

पुरा पढ्नुहोस
यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

३ चैत, काठमाडौंहाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कायमै रहेको छ । हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित कोशी र बागमती प्रदेशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लागेको र बाँकी भूभागमा आंशिक बादल लागेको छ...

पुरा पढ्नुहोस
उदयपुरमा हावाहुरीले २ जनाको मृत्यु, ५ जना घाइते

२ चैत, उदयपुर आइतबार साँझ आएको हावाले उदयपुरको कटारीमा २ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । मृत्यु हुनेमा कटारी नगरपालिका–८ थलीयाटारकी मिनामाया तामाङ र कटारी नगरपालिका–५ निवासी ६४ वर्षीय वीरेन्द्र चौधरी...

पुरा पढ्नुहोस
करेन्ट लागेर एक जनाको मृत्यु

२ चैत, मान्म कालिकोटमा आज करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । रास्कोट नगरपालिका–८ बाँखरकोटका ५० वर्षीया मन बरालको करेन्ट लागेर मृत्यु भएको हो। डिलचाखा वनमा बाख्रा चराउन गएका बेला बराललाई करेन्ट लागेको स्थानीयले बताएका...

पुरा पढ्नुहोस
श्रीराम डिपोमा ६ हजार सिलिन्डर ग्यास फेला

 २ चैत, काठमाडौं बजारमा खाना पकाउने एलपी ग्यासको चरम अभाव भइरहेका बेला हरिसिद्धिस्थित श्रीराम ग्यास उद्योगको डिपोमा ठूलो परिमाणमा ग्यास स्टक गरेर राखिएको फेला परेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको नेतृत्वमा गएको बजार...

पुरा पढ्नुहोस
जुर्गेन हेबरमासले देखाइदिए दर्शन कस्तो हुनुपर्छ !

जुर्गेन हेबरमासको निधनले दर्शनशास्त्र र वामपन्थी चिन्तनको क्षेत्रमा एउटा अपूरणीय रिक्तता पैदा भएको छ। उनको सम्पूर्ण बौद्धिक यात्राको केन्द्रमा हरप्रकारका अतार्किकता विरुद्धको एउटा गहन र दार्शनिक आलोचना निहित थियो। उनको दर्शनलाई गम्भीरताका साथ लिने...

पुरा पढ्नुहोस
भाैतिकवादी समाज सल्यानकाे संयाेजकमा रेशम

२ चैत, दाङ भाैतिकवादी समाज नेपाल सल्यानकाे संयाेजकमा माक्र्सवादी चिन्तक रेशम अधिकारी चयन भएका छन् । शनिबार घाेराहीमा सम्पन्न समाजकाे प्रथम भेलामा सहभागी भएका अधिकारीसहितकाे छलफलबाट उनकाे संयाेजकत्वमा ५ सदस्यीय भेला आयाेजक समिति निर्माण गरिएकाे केन्द्रीय...

पुरा पढ्नुहोस
रवि लामिछानेको रिटमा आज सुनुवाइ हुने

२ चैत, काठमाडौंसराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराध मुद्दा फिर्ता गर्ने निर्णयविरुद्धको रिट निवेदनमा आज सुनुवाइ हुँदैछ । सर्वोच्च अदालतले आइतबार हेर्न नभ्याएपछि ‘हेर्दाहेर्दै’मा राखेर आजका लागि सुनुवाइ...

पुरा पढ्नुहोस