मुख्य समाचार
२२ फागुन, झापा बहुप्रतीक्षित झापा क्षेत्र नम्बर ५ को प्रारम्भिक गणनाको नतिजा सार्वजनिक भएको छ । प्रारम्भिक गणनामै राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले ८१४ मत प्राप्त गर्दै अग्रता लिएका छन् ।कूल एक हजार ४००...
पुरा पढ्नुहोस४८ बलमा १०५ रन बनाएका बेलायती युवा ब्याट्सम्यान Jacob Bethell अन्तिम समयमा रनआउट भएपछि खेल भारततर्फ मोडियो ।भारत र बेलायतबीच भएको रोमाञ्चक क्रिकेट भिडन्तमा बेलायतका युवा ब्याट्सम्यान Jacob Bethell ले विस्फोटक शतक बनाए...
पुरा पढ्नुहोस२१ फागुन, काठमाडौंप्रतिनिधिसभा निर्वाचनअन्तर्गत आज भइरहेको मतदानको निर्धारित समय सकिएको छ । बिहान ७ बजेबाट सुरु भएको मतदानको समय साँझ ५ बजेसम्मका लागि निर्धारित थियो । जसअनुसार अहिले पाँच बजेसँगै निर्धारित समय सकिएको छ...
पुरा पढ्नुहोस२१ फागुन, झापाझापा क्षेत्र नम्बर-५ मा ४५ प्रतिशत मत खसेको छ । झापा-५ का मतदान अधिकृतका अनुसार मध्याह्न १२ बजेसम्म ४५ प्रतिशत मत खसेको हो ।यो क्षेत्रमा १ लाख ६३ हजर ३ सय ७९ मतदाता...
पुरा पढ्नुहोसफाइल तस्वीर२१ फागुन, काठमाडौं ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–७ का स्थानीयले मतदान बहिष्कार गरेका छन् । प्रमुख जिल्ला अधिकारी मेख बहादुर मंग्रान्तीका अनुसार, बिहान १० बजेसम्म कोही पनि मतदाताले मतदान नगरेको जानकारी दिए । उनका अनुसार, मानेभन्ज्याङ–७ को...
पुरा पढ्नुहोसफाइल तस्वीर२१ फागुन, काठमाडौं नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सबै दललाई मिलाएर संविधान संशोधन गर्नुपर्ने बताएका छन् । मोरङको आदर्श स्कुल मतदान केन्द्रमा मतदानपछि सञ्चारकर्मीसँगको कुराकानीमा उनले संविधान संशोधनबारे अभिव्यक्ति दिएका हुन् ।‘सबै दललाई मिलाएर...
पुरा पढ्नुहोस२१ फागुन, काठमाडौं उदयपुरको कटारीमा सुरक्षाकर्मीले बोकेको हतियारबाट गोली चल्दा मतपेटिकामा क्षति भएको छ । कटारी नगरपालिका-३ तरकारी तथा फलफूल बजार बिक्री केन्द्र तावाखोला (ख) मतदान केन्द्रमा सुरक्षाकर्मी बोकेको हतियारबाट गोली पड्केको थियो ।इलाका प्रहरी कार्यालय सुन्दरपुर...
पुरा पढ्नुहोस२१ फागुन, चितवननेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले नयाँ र पुराना भन्ने भाष्य देशको हितमा नभएको बताएका छन् । चितवन–३ मा पर्ने भरतपुर–१४ स्थित प्रहरी स्कुलमा मतदानपछि संक्षिप्त प्रतिक्रिया दिंदै उनले नयाँ र...
पुरा पढ्नुहोस२१ फागुन, काठमाडौं प्रतिनिधिसभा निर्वाचन २०८२ को मतदान सुरु भएको छ । निर्वाचन आयोगले आज बिहान ७ बजेदेखि देशभर मतदान सुरु भएको जानकारी दिएको हो । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले भने, ‘भर्खरै ७ बजेदेखि...
पुरा पढ्नुहोस२० फागुन, काठमाडौंनिर्वाचन आयोगले उम्मेदवारहरूले मनोनयन दर्ता गर्दा आफ्नो यथार्थ विवरण लुकाएको पाइएमा जुनसुकै बेला उम्मेदवारी खारेज हुनसक्ने नजिर स्थापित गरेको दाबी गरेको छ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले हालै एक उम्मेदवारको उम्मेदवारी...
पुरा पढ्नुहोस







