मुख्य समाचार
१६ माघ, काठमाडौंदेश र जनताका लागि शहादत प्रदान गर्ने शहीदहरूको सम्मानमा विभिन्न कार्यक्रम गरी आज देशभर शहीद दिवस मनाइँदैछ । इतिहासको विभिन्न कालखण्डमा प्रजातन्त्र, राष्ट्र र स्वतन्त्रतासहित जनताका पक्षमा भएका आन्दोलनमा मृत्युवरण गरेका वीर सपुतहरूको...
पुरा पढ्नुहोस१५ माघ, काठमाडौं सरकारले नेपाल प्रहरीको रासन रकम वृद्धि गर्ने निर्णय गरेको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले रासन रकम वृद्धि गर्ने निर्णय गरेको हो ।गृहमन्त्री समेत रहेका सरकारका प्रवक्ता ओमप्रकाश अर्यालका अनुसार,...
पुरा पढ्नुहोस१५ माघ, काठमाडौँ प्रहरीले काठमाडौँमा रातिको समयमा लुटपाट र आतङ्क मच्चाउने १० जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँले बिहीवार पत्रकार सम्मेलन गरी उनीहरूलाई आज सार्वजनिक गरेको हो। प्रहरीले बुधवारदेखि सर्च अपरेसन चलाएर...
पुरा पढ्नुहोस१५ माघ, काठमाडौं अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको परमाणु कार्यक्रमलाई लिएर सम्झौता गर्न ‘समय सकिँदै गएको’ भन्दै आक्रमण भयावह हुनसक्ने धम्की दिएका छन् । खाडी क्षेत्रमा अमेरिकी सैन्य शक्ति क्रमश: बढ्दै गएको सन्दर्भमा उनले इरानलाई...
पुरा पढ्नुहोस१५ माघ, काठमाडौं काठमाडौं उपत्यकासहित तराई मधेशका जिल्लामा आज बिहान बाक्लो हुस्सुकुहिरो लागेको छ । हुस्सु कुहिरोले पारदर्शिता कम हुँदा हवाई उडान समेत प्रभावित भएका छन् । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान अवतरण रोकिएको...
पुरा पढ्नुहोस१४ माघ, काठमाडौं विप्लव निकट नेकपा माओवादीका नेता एवम् विद्यार्थी संगठनका पूर्वअध्यक्ष चिरञ्जीवी ढकालले विप्लवको साथ छाडेर नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् । उनी विप्लव माओवादीको विद्यार्थी संगठन अखिल समाजवादीका महासचिव प्रकाश झप्रेललाई लिएर प्रचण्ड...
पुरा पढ्नुहोस१४ माघ, काठमाडौं राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस भएको छ । ११ माघमा सम्पन्न राष्ट्रिय सभा सदस्य निर्वाचन परिणामसहितको प्रतिवेदन आयोगले राष्ट्रपति पौडेलसमक्ष पेस गरेको हो ।राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित...
पुरा पढ्नुहोस१४ माघ, धनकुटा आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा धनकुटाका दुई जना उम्मेदवारले आफैंलाई मत हाल्न नपाउने भएका छन् । मतदाता नामावली रहेको निर्वाचन क्षेत्रभन्दा बाहिरबाट उम्मेदवारी दिएका उनीहरूले कानुनी व्यवस्थाका कारण आफैँलाई मत हाल्न...
पुरा पढ्नुहोस१४ माघ, तनहुँ मिहिनेत गर्न सके स्वदेशमै बसेर विदेशको सरह पैसा कमाउन सकिन्छ भन्ने गतिलो उदाहरण जिल्लाको व्यास नगरपालिका–१३ स्थित बेलबासका पशुपालन किसानले दिएका छन् । बेलबास दुग्ध उत्पादक सहकारी संस्थामा आबद्ध भएका ६१ मध्ये ४५ ...
पुरा पढ्नुहोस१४ माघ, काठमाडौंपश्चिमी न्यून चापीय प्रणालीको प्रभावले पश्चिम नेपालका पहाडी र तराई भूभागमा वर्षा भइरहेको छ । उच्च पहाडी र हिमाली भेगमा हिमपात पनि भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार यो प्रणालीको...
पुरा पढ्नुहोस









