मुख्य समाचार
२२ चैत, काठमाडौं नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले राष्ट्रिय सभा संसदीय दलको नेता टुंगो लगाएको छ । उक्त दलको निर्णयअनुसार संसदीय दलको नेतामा झक्कु सुवेदी चयन भएका हुन् । दलको अध्यक्ष चयन भएका सुवेदीले नै आज मात्रै...
पुरा पढ्नुहोस२२ चैत, प्युठान प्युठानको ऐरावती गाउँपालिका-१ छेडाघाको बस्तीमा आगलागी भएको छ । स्थानीय लक्ष्मण रानको फुसले छाएको कच्ची गोठबाट सुरु भएको आगो बस्तीमा फैलिएको प्रहरीले जनाएको छ । आगलागी नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी...
पुरा पढ्नुहोस२२ चैत, दाङ राप्ती साहित्य परिषद् दाङ शाखाले आफ्नो १८औँ वार्षिकोत्सव विभिन्न साहित्यिक कार्यक्रमसहित सम्पन्न गरेको छ। घोराहीमा शनिबार आयोजित समारोहमा स्रष्टा सम्मान, पुरस्कार वितरण तथा काव्य वाचन कार्यक्रम सम्पन्न गरिएको थियो। परिषद् दाङ शाखाका अध्यक्ष...
पुरा पढ्नुहोस२२ चैत, काठमाडौं नेपाल राष्ट्र बैंकले आज (आइतबारका)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ६७ पैसा र बिक्रीदर १४९ रुपैयाँ २७ पैसा तोकिएको छ । युरोपियन...
पुरा पढ्नुहोस२१ चैत, पोखरा पोखरा महानगरपालिकाले फेवा तालको किनारामा रहेका अनाधिकृत संरचनाहरु हटाउन शुरु गरेको छ। सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्ने क्रममा महानगरले ताल किनाराका अवैध संरचनाहरुमा डोजर चलाउन थालेको हो। हानगरपालिकाका मेयर धनराज आचार्यकाअनुसार संघीय सरकार,...
पुरा पढ्नुहोस२१ चैत, काठमाडौं प्रहरीले चलाएको अप्रेशनका क्रममा राजधानीका विभिन्न क्षेत्रमा गुण्डागर्दीमा संलग्न १८ जनालाई प्रहरीले पक्राउ गरेको छ । अभियानको सुरु गरेसँग गुण्डागर्दीमा संलग्नहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । अपराध अनुसन्धान कार्यालय र प्रहरी परिसर,...
पुरा पढ्नुहोस२१ चैत, काठमाडौंकलाकार सागर लम्साल (बले) पक्राउ परेका छन्। बलात्कारको आरोप लागेसँगै उनलाई बूढानीलकण्ठबाट पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ।अमेरिकामा बस्ने एक युवतीले शुक्रबारमात्रै बलेमाथि अमेरिकामै बलात्कार गरेको आरोप लगाएकी थिइन्। सोही आरोपका आधारमा अनुसन्धानका लागि...
पुरा पढ्नुहोस२१ चैत, काठमाडौं प्रहरीले गुण्डागर्दीविरुद्ध अपरेशन सुरु गरेको छ। नयाँ जनादेशअनुसार सरकार बनेपछि सक्रिय भएको प्रहरी गुण्डागर्दीविरुद्ध पनि अभियान चलाएको हो। अभियान सुरु गरेसँग गुण्डागर्दीमा संलग्नहरुलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान थालेको छ। अपराध अनुसन्धान कार्यालय र...
पुरा पढ्नुहोस२१ चैत, स्याङ्जा सामाजिक सञ्जालमार्फत अश्लील सामग्री बनाएर महिलामाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । नक्कली फेसबुक खाता प्रयोग गरी अश्लील भिडियो तयार पार्ने, ती सामग्री इन्टरनेटमार्फत पीडित महिलाका आफन्तहरूलाई पठाउने तथा...
पुरा पढ्नुहोस२० चैत, प्युठान नौबहिनी गाउँपालिका वडा नम्बर ५ अन्तर्गत पर्ने गावै साउनेपानीमा आज दिउँसो एक घरगोठमा आगलागी हुँदा ठूलो क्षति भएको छ। स्थानीय किम्मत झाक्रीको घरगोठमा लागेको आगोले भित्र रहेका सम्पूर्ण सरसामान तथा अन्नपात जलेर...
पुरा पढ्नुहोस









