Breaking News ( ब्रेकिंग न्युज )

एमालेको सचिवालय बैठक आज बस्दै!

१० पुस, काठमाडौं नेकपा एमाले को सचिवालय बैठक बस्दैछ। बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा सचिवालय बैठक बस्ने प्रचार विभाग प्रमुख तथा स्थायी कमिटी सदस्य राजेन्द्र गौतमले जानकारी दिए। उनकाअनुसार आज बस्ने सचिवालय बैठकले...

पुरा पढ्नुहोस
आज ‘क्रिसमस डे’ मनाइँदै, देशभर सार्वजनिक बिदा

१० पुस, काठमाडौं क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा आज ‘क्रिसमस डे’ मनाउँदैछन् । यस दिनका अवसरमा नेपाल सरकारले आज सार्वजनिक बिदा दिएको छ । आजभन्दा दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन...

पुरा पढ्नुहोस
प्युठानमा ट्याक्टर दुर्घटना हुदाँ एकजनाको मृत्यु

९ पुस, प्यूठानप्युठानमा ट्याक्टर दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ, भने अर्का एक जना घाइते भएका छन् । प्यूठानको ऐरावती गाउँपालिका ५ गोठिबाङबाट ढुंगा लोड गरी मल्लरानी गाउँपालिका ३ चौरपानीतर्फ जाँदै गरेको रा १...

पुरा पढ्नुहोस
प्रेसमा अंकुश लगाउने कानून बन्न दिन्नँ : सभामुख घिमिरे

९ पुस, काठमाडौँ सभामुख देवराज घिमिरेले प्रेसमाथि अंकुश लगाउने कानून बन्न नदिने प्रतिबद्धता व्यक्त गरेका छन्। नेपाल पत्रकार महासङ्घको नवनिर्वाचित कार्यसमितिका पदाधिकारीहरुलाई निर्वाचित भएको प्रमाणपत्र हस्तान्तरण कार्यक्रममा सभामुखले आफू प्रेस स्वतन्त्रताको रक्षा गर्न प्रतिबद्ध रहेको बताउँदै...

पुरा पढ्नुहोस
नयाँ नेतृत्व चयनका लागि अखिल क्रान्तिकारीको निर्वाचन कार्यतालिका सार्वजनिक

९ पुस, काठमाडौं माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले नयाँ नेतृत्व चयनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । गत असोजमा आयोजित २३ औं राष्ट्रिय सम्‍मेलनमा विवादका कारण नेतृत्व चयन गर्न नसकेको अखिल क्रान्तिकारीले तीन महिनापछि...

पुरा पढ्नुहोस
अदालती प्रक्रियालाई सघाउँछौं, निषेधित क्षेत्र हटाऊ: रास्वपा

९ पुस, पोखरा राष्ट्रिय स्वतन्त्र पार्टी कास्कीले सभापति रवि लामिछानेमाथि लगाइएको अभियोगको हकमा पूर्ण रुपमा सघाउने निर्णय भएको बताउँदै कास्कीमा लगाइएको निशेधित क्षेत्र हटाउन माग गरेको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेलाई भेटेल रास्वपाको...

पुरा पढ्नुहोस
म्यानमारबाट ५ नेपालीको उद्धार

९ पुस, काठमाडौंआकर्षक जागिरको प्रलोभन देखाएर म्यानमार पुर्‍याइएका पाँच जना नेपालीको उद्धार भएको छ । ती नेपालीलाई थाइल्याण्ड हुँदै नेपाल फर्काइएको छ । एक महिलालाई आज र चार पुरुषलाई १७ डिसेम्बरमा नेपाल फर्काइएको नेपाली...

पुरा पढ्नुहोस
संविधान संशोधन तत्काल हुँदैन: गृहमन्त्री

९ पुस, काठमाडौं गृहमन्त्री रमेश लेखकले संविधान संशोधनका लागि समय लाग्ने बताएका छन्। नेपाल राष्ट्रिय दलित समाज कल्याण संघको नवौँ राष्ट्रिय महाधिवेशनलाई सम्वोधन गर्दै गृहमन्त्री लेखकले त्यसका लागि तयारी अघि बढाइने बताए। ‘हामी चरणवद्ध रुपमा संविधान संशोधनको प्रक्रिया...

पुरा पढ्नुहोस
बाबु र भाइको हत्यापछि फरार रहेको जेठो छोरो पक्राउ

९ पुस, भक्तपुर बालकोट फिकाधारास्थित एक घरमा बाबुछोराको हत्यामा संग्लन रहेको आरोपमा जेठा छोरा मिलन आचार्यलाई प्रहरीले नियन्त्रणमा लिएको छ।  आचार्य आफैँ प्रहरीवृत्त महाराज पुगेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी उपरिक्षक काजीकुमार आचार्यले जानकारी दिए। ...

पुरा पढ्नुहोस
संघीय संसदअन्तर्गत तीन समितिको बैठक आज बस्दै

९ पुस, काठमाडौं संघीय संसदअन्तर्गत तीनवटा समितिको बैठक बस्दैछ । कानून, न्याय तथा मानवअधिकार समितिको बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग सम्बन्धित दफाहरुमा छलफल गर्ने तयारी छ । बैठक...

पुरा पढ्नुहोस