Breaking News ( ब्रेकिंग न्युज )

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

१७ फागुन, काठमाडौंअमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी मारिएको बताएका छन्। डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत यो जानकारी दिएका हुन् । उनले ट्रुथ सोसलमा लेखेका छन्- अमेरिकासँगै इजरायलले तेहरानमा गरेको आक्रमणमा इरानका...

पुरा पढ्नुहोस
इरान भन्छ उच्च अधिकारी मारिएको समाचार झुटो हो

 १७ फागुन, काठमाडौँ इजरायल र अमेरिकाको आक्रमणमा वरिष्ठ इरानी राजनीतिक अधिकारीहरू र सेना प्रमुख मारिएको दावी गरिएका समाचारलाई इरानले अस्वीकार गरेको छ। इरानका राष्ट्रपति मसुद पेजेस्कियनका कार्यकारी उपप्रमुख मोहम्मद जफर काएम्पनाहले एक्समा एक पोस्ट गर्दै राष्ट्रपति...

पुरा पढ्नुहोस
इरानको विद्यालयमा भएको आक्रमणमा मारिने विद्यार्थीको संख्या २४ पुग्यो

१६ फागुन, काठमाडौं इरानको होर्मोजगान प्रान्तको विद्यालयमाथि गरिएको इजरायली आक्रमणमा परी मारिने विद्यार्थीको संख्या २४ पुगेको छ । दक्षिणी इरानको होर्मोजगान प्रान्तस्थित मिनाब सहरमा रहेको एक बालिका प्राथमिक विद्यालयमा भएको इजरायली आक्रमण परी मर्नेको संख्या २४...

पुरा पढ्नुहोस
इरानमाथिको आक्रमण तुरुन्त रोकियोस् : रूस

१६ फागुन, काठमाडौं रूसले अमेरिका र इजरायलसँग इरानमाथि जारी आक्रमण तत्काल रोक्न आग्रह गरेको छ । रूसको विदेश मन्त्रालयले वक्तव्य जारी गरेर दुवै देशसँग इरानमाथिको आक्रमण तत्काल रोक्न आग्रह गरेको हो ।उसले स्थिति राजनीतिक तथा कूटनीतिक...

पुरा पढ्नुहोस
सुशान्त वैदिकको चुनावी प्रचारमा निस्केको गाडी दुर्घटना हुँदा ५ जना घाइते

१६ फागुन, प्युठान राष्ट्रिय स्वतन्त्र पार्टी प्युठानका प्रतिनिधि सभाका उम्मेदवार सुशान्तच बैदिकको प्रचारप्रसारमा निस्केको बोलेलो जीप दुर्घटनामा परेको छ । विपरित दिशाबाट आइरहेको मोटरसाइकल र स्कुटर पिकअप बोलेरोसँग ठोक्कीदा ५ जना घाइते भएका छन् । बाग्दुला–विजुवार...

पुरा पढ्नुहोस
इरानमा इजरायलको आक्रमण !

१६ फागुन, तेहरान अमेरिका-इरान आणविक वार्तामा तनाव बढिरहेका वेला इजरायलले शनिबार इरानको राजधानी तेहरानमा आक्रमण गरेको छ। आक्रमण सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको कार्यालय नजिकै केन्द्रित भएको जनाइएको छ । ८६ वर्षीय खामेनी आक्रमणका वेला कार्यालयभित्र...

पुरा पढ्नुहोस
रास्वपा र लाेकप्रियतावाद

अमेरिकी साम्राज्यवादले पहिलेदेखि नै विश्वव्यापी रूपमा प्रभुत्व कायम गर्ने नीति अपनाउँदै आएको छ । ट्रम्प राष्ट्रपति बनेपछि त्यो प्रक्रिया एकदम नाङ्गो र जङ्गली राजको रूपमा अगाडि बढेको छ । त्यसले ग्रिनल्यान्ड, क्यानडा समेतमाथि कब्जा...

पुरा पढ्नुहोस
यसकारण सहज छैन इरानमाथि अमेरिकी आक्रमण !

  यस अघि गत वर्ष इजरायल र अमेरिकाले ईरानमाथी आक्रमण गर्दा इरानसङ्ग उन्नत रक्षा प्रणाली र सूचना प्रविधी थिएन।ईरानसङ्ग रहेको प्रती रक्षा प्रणालीलाई इजरायलले आक्रमण गर्नु अगाडि नै मोसादका एजेन्टहरुले ईरान भित्रै घुसपैठ गरेर निष्क्रिय...

पुरा पढ्नुहोस
यस्तो छ आज विदेशी मुद्राको भाउ

१६ फागुन, काठमाडौं नेपाल राष्ट्र बैङ्कले आज का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४५ रुपैयाँ २७ पैसा र बिक्रीदर १४५ रुपैयाँ ८७ पैसा तोकिएको...

पुरा पढ्नुहोस
आजको मौसम : केहि भू-भागमा हल्का वर्षासहित हिमपातको सम्भावना

 १६ फागुन, काठमाडौंहाल नेपालमा उपल्लो वायुमण्डलमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भू–भागमा साधारणतया बादल लागेको छ। देशका बाँकी हिमाली तथा पहाडी भू–भागमा आंशिक बादल...

पुरा पढ्नुहोस