Breaking News ( ब्रेकिंग न्युज )
ज्येष्ठ नागरिकसम्बन्धी ऐन २०६३ को ९पहिलो संशोधन० विधेयक २०७६ सर्वसम्मतिले पास भएको छ । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले गरेको प्रस्ताव सर्वसम्मत रूपमा पास भएको हो । विधेयकले ज्येष्ठ नागरिकमाथि हुने...
पुरा पढ्नुहोस
