Breaking News ( ब्रेकिंग न्युज )
१२ वैशाख, काठमाडौं आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत जारी घरेलु सिरिजको पहिलो खेलमा नेपालले युएईमाथि ३७ रनको जित निकालेको छ । नेपालले दिएको २०१ रनको लक्ष्य पछ्याएको यूएई ४८ ओभर २ बलमा १६३ रनमा समेटियो...
पुरा पढ्नुहोस१२ वैशाख काठमाडौं बागमती नदी किनारअन्तर्गत थापाथलीमा रहेको सुकुमवासी बस्ती स्काभेटरले हटाउन सुरु गरेको छ । सार्वजनिक जग्गा र नदी कोरिडोर अतिक्रमण गरेर बनाइएका अनधिकृत संरचनाहरू खाली गराउने सरकारी अभियानअन्तर्गत शनिबार बस्तीमा डोजर प्रवेश गरेको...
पुरा पढ्नुहोस१२ वैशाख, काठमाडौंराष्ट्रिय सुकुम्बासी मोर्चाका महासचिवसहित तीन जना पक्राउ परेका छन् । महासचिव आर्यन कुँवरसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको हो । कुँवरसँगै मोर्चाका सल्लाहाकार दानबहादुर कामी र दिनेश सुनार पक्राउ गरेका हुन् । उनीहरुलाई...
पुरा पढ्नुहोस१२ वैशाख, काठमाडौं काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलले नदी किनार र सार्वजनिक जग्गामा रहेका अनधिकृत संरचना हटाउँदा मानव अधिकार र मानवीय संवेदनाको पूर्ण ख्याल गरिने स्पष्ट पारेकी छन्। शुक्रबार राति सामाजिक सञ्जालमार्फत महानगरपालिकाको आधिकारिक धारणा...
पुरा पढ्नुहोस११ वैशाख, काठमाडौंसंघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघीय निजामती विधेयकको मस्यौदा तयार पारेर सुझावका लागि सार्वजनिक गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले सरोकारवालाहरुको सुझाव एवं प्रतिक्रियाका लागि विधेयकको मस्यौदा सार्वजनिक...
पुरा पढ्नुहोस११ वैशाख, काठमाडौं राप्रपाका नेता एवं पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ परेका छन् । उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले शुक्रबार पक्राउ गरेको हो ।उनी राप्रपाका वरिष्ठ नेता एवं उपाध्यक्ष हुन् । उनलाई आफू अनुकूलको ठेक्का पार्ने...
पुरा पढ्नुहोस११ वैशाख, काठमाडौं श्रम संस्कृति पार्टीले सुकुमवासी बस्तीहरु भत्काउने सरकारको कदमप्रति खेद प्रकट गरेको छ । यस्ता कदम संविधानको बर्खिलाप भएको भन्दै सो पार्टीले यस्ता गतिविधि रोक्न माग गरेको छ । अध्यक्ष हर्क साम्पाङले विज्ञप्ति जारी...
पुरा पढ्नुहोस१० वैशाख, काठमाडौं संयुक्त राष्ट्रिय सुकुमवासी मोर्चाले बल प्रयोग गरेर सरकारले बस्ती उठाउन खोजे प्रतिवाद गर्ने बताएको छ । बिहीबार दिउँसो शंखमुलस्थित एक कार्यालयमा बसेको मोर्चाको बैठकमा यसबारे छलफल भएको हो । मोर्चाका उपाध्यक्ष पवन गुरुङका...
पुरा पढ्नुहोसइरानमाथि आज जे भइरहेको छ, भोलि अफ्रिकामाथि पनि त्यही हुन सक्छ, त्यसैले अफ्रिकाले अवैध युद्धको विरोध गर्नुपर्छ इरानमाथि इजरायल र अमेरिकाको आक्रमणका क्रममा केही साताभित्रै हजारौँ मारिए । आक्रमणको पहिले दिनमै ‘सजरेह तैयबेह’ बालिका प्राथमिक विद्यालयमा...
पुरा पढ्नुहोस१० वैशाख, काठमाडौँभूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सहकारीका बचतकर्ताको निक्षेप फिर्ता गर्न पहलकदमी सुरु गरेको छ। समस्याग्रस्त सहकारी संस्थाबाट रकम असुल गरी पीडित बचतकर्ताको निक्षेप फिर्ता गर्ने विषयमा केन्द्रित रहेर आज चार्टर्ड एकाउन्टेन्टहरुसँग...
पुरा पढ्नुहोस









