Breaking News ( ब्रेकिंग न्युज )
अमेरिकी साम्राज्यवाद अहिले विश्वव्यापी खतरा बनेको छ । त्यसले ग्रीनल्याण्ड, क्यानडा, पनामा नहर, गाँजापट्टि समेतलाई कब्जा गर्न खोजेको, युक्रेनका खनिज पदार्थहरू भएको भूमि माथि दाबी गरेको तथा भेनेजुएलाका राष्ट्रपतिलाई अपहरण गरेको वा इरान माथि...
पुरा पढ्नुहोस६ फागुन, काठमाडौँनेपाल प्रहरीले नेपाल कम्युनिष्ट पार्टीका महासचिव ऋषि कट्टेललाई आज पक्राउ गरेको छ। निर्वाचनविरोधी गतिविधि गरेकाले उनलाई पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जानकारी दिएको छ। उनलाई कीर्तिपुरबाट पक्राउ गरिएको कार्यालयका प्रवक्ता रामेश्वर कार्कीले...
पुरा पढ्नुहोस६ फागुन, दाङ दाङ घाेराही १५ को दिपशिखा राेडमा दुई माेटरसाइकल एकआपसमा ठाेक्किएर दुर्घटना हुँदा ३ जना घाइते भएका छन् भने १ काे अवस्था गम्भीर रहेको छ । घाइते हुनेमा घाेराही १५ का ५३ वर्षका सुदन...
पुरा पढ्नुहोस६ फागुन, काठमाडौँ पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुकमा विद्यमान राष्ट्रिय समस्याको समाधान नगरी निर्वाचनमा जानु उपयुक्त नहुने धारणा व्यक्त गरेका छन् । ७४औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा बुधबार एक भिडियो सन्देश जारी गर्दै उनले यस्तो बताएका...
पुरा पढ्नुहोस६ फागुन, काठमाडौं प्रहरी निरीक्षक (इन्स्पेक्टर) वाङ्गेल लामा माघ महिनाको उत्कृष्ट प्रहरी घोषित भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंको इन्टेलिजेन्स शाखामा कार्यरत लामा परिसर काठमाडौंको उत्कृष्ट प्रहरी घोषित भएका हुन् । परिसरका एसएसपी रमेश थापाले...
पुरा पढ्नुहोस६ फागुन, काठमाडौं शिवरात्रीको ड्युटीका लागि पशुपतिमा खटिएका प्रहरीमाथि आक्रमण गर्ने युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकवानपुरको ठुलदमार घर भई काठमाडौं महानरपालिका–१३ चागल बस्ने २५ वर्षीय रिजन श्रेष्ठ छन् । श्रेष्ठलाई पक्राउ गरिएको जिल्ला...
पुरा पढ्नुहोस६ फागुन, काठमाडौंकक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले आज परीक्षा तालिका सार्वजनिक गरेको हो । तालिका अनुसार आगामी २०८३ साल वैशाख १४ गतेदेखि परीक्षा सुरु हुनेछ र वैशाख...
पुरा पढ्नुहोसनिर्वाचनविरोधी गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले नेकपा बहुमतका महासचिव धर्मेन्द्र बाँस्तोलालाई पक्राउ गरेको छ। प्रहरीले मंगलबार दिउँसो उनलाई काठमाडौंको टेबहालबाट पक्राउ गरेको हो। सो पार्टीले निर्वाचनलाई बहिष्कार गरी निर्वाचनविरोधी गतिविधि बढाएपछि प्रहरीले पक्राउ गरेको हो।...
पुरा पढ्नुहोस५ फागुन, काठमाडौं नागार्जुन नगरपालिका–२ सानो भर्याङमा खुकुरी देखाउँदै मोटरसाइकल लुटिएको छ । मोटरसाइकल लुटेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा रामेछाप घर भइ ठूलो भर्याङ बस्ने १९ वर्षीय अनिश सोनाम र रसुवाको...
पुरा पढ्नुहोसमान्छेलाई सपना बेचेर कसरी बेकुफ बनाइन्छ ? अर्को उदाहरण हेरौं । कांग्रेस सभापति गगन थापाले कीर्तिपुरको डाँडामा बसेर ३-४ लाख कमाउने गफ आज पनि दोहोर्याएको भिडियो आयो । यो सही हो कि कीर्तिपुरको डाँडामा बसेर...
पुरा पढ्नुहोस









