Breaking News ( ब्रेकिंग न्युज )

पूर्वप्रधानमन्त्री जियालाई रिहा गर्न बंगलादेशी राष्ट्रपतिको निर्देशन

२२ साउन, काठमाडौंबंगलादेशका राष्ट्रपति मोहम्मद शहाबुद्दिनले पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दलकी नेतृ खालिदा जियालाई कैदमुक्त गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छाडेको केही घण्टापछि राष्ट्रपति शहाबुद्दिनले बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी)...

पुरा पढ्नुहोस
बंगलादेशमा अन्तरिम सरकार बनाउने सेनाप्रमुखको घोषणा

२१ साउन, काठमाडौंबंगलादेशका सेना प्रमुख जनरल वकार उज–जमानले अन्तरिम सरकार बनाउने घोषणा गरेका छन् । सरकारी रोजगारीमा रहेको आरक्षण (कोटा प्रणाली) को विरोधमा आन्दोलनरत विद्यार्थीहरुको आह्वानमा सोमबार हजारौं मानिस ढाकामा जम्मा भएका छन् । उनीहरु...

पुरा पढ्नुहोस
काभा वुमन्स लिगमा माल्दिभ्सलाई हराउँदै नेपाल सेमिफाइनल प्रवेश

२१ साउन,काठमाडौंकाभा वुमन्स भलिबल नेसन्स लिगमा माल्दिभ्सलाई सोझो सेटमा हराउँदै नेपाल सेमिफाइनल प्रवेश गरेको छ । आजको जितसँगै नेपालको भेट सेमिफाइलमा इरानसँग पक्का भएको छ ।दशरथ रंगशाला कभर्ड हलमा सोमबार भएको खेलमा नेपालले २५–८, २५–...

पुरा पढ्नुहोस
बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले दिइन् राजिनामा

२१ साउन, काठमाडौंराजधानी ढाकामा जारी तनावबीच बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएकी छन् । अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले हसिनाले राजीनामा दिएको र भारततर्फ गएको लेखेको छ । उनी हेलिकप्टरमार्फत भारतको त्रिपुरा राज्यको अगरतलातिर गएको भनिएको...

पुरा पढ्नुहोस
काभा भलिबल लिग: भारतसँग श्रीलंका ३-० ले पराजित

२१ साउन, काठमाडौँभारतले श्रीलंकालाई सहजै पराजित गर्दै काभा महिला नेसन्स लिग भलिबलको अंक तालिकाको शीर्षमा उक्लिएको छ। त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा आज भएको खेलमा श्रीलंकामाथि ३–० को सोझो सेटमा हराउँदै भारत शीर्ष स्थानमा उक्लिएको हो। भारतले पहिलो...

पुरा पढ्नुहोस
भोलिदेखि पुनः सक्रिय हुँदै मनसुन

२१ साउन, काठमाडौंजल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानूमान महाशाखाले भोलिदेखि मनसुन पुनः सक्रिय हुँदै जाने जनाएको छ। महाशाखाका अनुसार भोलि र पर्सि मुलुकका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुनुका साथै केही स्थानमा भारी...

पुरा पढ्नुहोस
नेपाली क्रिकेट टोलीले भारतमा गर्दै प्रशिक्षण

 २१ साउन, काठमाडौंनेपाली क्रिकेट टोलीले क्यानडा भ्रमणअघि भारतमा प्रशिक्षण गर्ने भएको छ । नेपालले क्यानडा भ्रमणलाई आइतबार रोहितकुमार पौडेलको कप्तानीमा २२ सदस्य टोली बन्द प्रशिक्षणमा बोलाएको छ । अघिल्लो महिना सम्पन्न टी–२० विश्वकप खेलेको टोलीमा...

पुरा पढ्नुहोस
रास्वपाका नेताहरुले ५ दिन सार्वजनिक यातायात चढ्नु पर्ने

२१ साउन, काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो पार्टीका केन्द्रीय सदस्य र सांसदहरुलाई पाँच दिन सार्वजनिक यातायातका साधन प्रयोग गर्न सुझाएको छ । सार्वजनिक यातायातको क्षेत्र सुधारका लागि संसदमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराउने तयारी गरिरहेको...

पुरा पढ्नुहोस
बंगलादेश प्रदर्शन: हिंसात्मक बन्दै आन्दोलन, एकै दिन ८३ जनाको मृत्यु

२१ साउन, काठमाडौंबंगलादेशमा भएको सरकारविरोधी प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दा ८३ जना भन्दा बढीको मृत्यु भएको छ। प्रहरी र प्रदर्शनकारीहरुबीच आइतबार दिनभर हिंसात्मक झपप भएको थियो। वंगलादेशमा विद्यार्थी नेताहरुले सरकारविरुद्ध नागरिक अबज्ञाको आव्हान गरेसँगै भएको देशव्यापी प्रदर्शनमा...

पुरा पढ्नुहोस
गाजाका दुई विद्यालयमा आक्रमण, ३० जनाको मृत्यु

गाजा शहरका दुई विद्यालयमा इजरायली हमलामा कम्तीमा ३० जनाको मृत्यु भएको छ।इजरायली सेनाले पनि दुई विद्यालयलाई लक्षित गरी आक्रमण गरेको पुष्टि गरेको छ। ‘हमासको अल–फुरकान बटालियनले आतंकवादीलाई लुक्ने र कमाण्ड सेन्टरका रूपमा विद्यालय प्रयोग...

पुरा पढ्नुहोस