Breaking News ( ब्रेकिंग न्युज )

आजको मौसम : यी क्षेत्रमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन महाशाखाको अनुरोध

२१ साउन, काठमाडौँहाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको उत्तर तर्फ तथा पश्चिममा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ ।मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशभर साधारणतया बदली रहने छ ।...

पुरा पढ्नुहोस
अखिल (क्रान्तिकारी) प्यूठान नगर विशेष समितिको अध्यक्षमा परियार

२० साउन,प्युठान।अखिल (क्रान्तिकारी)प्युठान नगर विशेष समितिको प्रथम नगर सम्मेलन सम्पन्न भएको छ।सम्मेलनबाट अनिल परियारको अध्यक्षतामा ४५ सदस्यीय प्युठान नगर विशेष समिति निर्वाचित भएको हो । जसमध्ये उपाध्यक्षमा बिक्रम विष्ट र एन्जिला पुन ,सचिवमा वृक्षा...

पुरा पढ्नुहोस
बीमा रकमको लोभमा आफैं पसलमा आगो लगाएको पोल खुलेपछि पक्राउ

२० साउन, पोखरा१६ साउनको बिहानै पोखरा–६ लेकसाइडस्थित मुक्तिनाथ सपिङ सेन्टरमा आगलागी भयो । स्याङ्जाको आँधिखोला वडा नम्बर ४ का सुजन गहतराजले सञ्चालन गरेको सपिङ सेन्टरमा भएको आगोलागीबाट डेढ करोड रुपैयाँको क्षति भएको प्रहरीले निष्कर्ष...

पुरा पढ्नुहोस
टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

२० साउन, दाङदाङमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।गएराति घोराही –तुलसीपुर सडक खण्ड अन्तर्गत सौरी कुलामा घोराहीबाट तुलसीपुर जाँदै गरेको लु २ ख ५०८५ नम्बरको टिपरले विपरीत दिशातर्फ आइरहेको बा ८५...

पुरा पढ्नुहोस
काभा वुमन्स लिग: नेपालले आज इरानसँग खेल्दै

२० साउन, काठमाडौंकाभा वुमन्स भलिबल नेसन्स लिगमा नेपालले आझ आफ्नो तेस्रो खेलमा इरानसँग प्रतिस्पर्धा गर्दैछ । खेल त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा नेपाली समय अनुसार साँझ सवा ५ बजे सुरु हुनेछ । शनिबार भारतमाथि ऐतिहासिक जित निकालेको...

पुरा पढ्नुहोस
आज यी स्थानमा भारी वर्षाकाे सम्भावना 

२० साउन, काठमाडौंहाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाकारी दिएको छ । जसको प्रभावले देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ। गण्डकी,...

पुरा पढ्नुहोस
आज भोटो जात्रा, उपत्यकामा सार्वजनिक विदा

२० साउन, काठमाडौँ वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो (आज) आइतबार देखाइने भएको छ । भोटो जात्रालाई करिब आठ सय वर्षअघिसम्म जावलाखेल जात्रा भनिन्थ्यो । जा (भात) वला (छर्ने) भएकाले यसलाई जावलाखेल जात्रा भन्ने...

पुरा पढ्नुहोस
बंगलादेशको विद्यार्थी आन्दोलनका क्रममा धेरै बालबालिका मारिए : युनिसेफ

१९ साउन, ढाका संयुक्त राष्ट्रसंघीय सङ्गठन युनिसेफले बंगलादेशमा आरक्षणको विरोधमा विद्यार्थी आन्दोलनका क्रममा धेरै बालबालिकाको मृत्यु भएको जनाएको छ । बालबालिकाका लागि काम गर्ने राष्ट्रसंघीय संस्था युनिसेफले बंगलादेशमा विद्यार्थी प्रदर्शनका क्रममा कम्तीमा ३२ बालबालिकाको मृत्यु...

पुरा पढ्नुहोस
काभा भलिबल: भारतमाथि नेपालको ऐतिहासिक जित

१९ साउन, काठमाडौंकाभा महिला भलिबल नेसन्स लिगमा नेपालले चिरप्रतिद्वन्द्वी भारतमाथि शनिबार ऐतिहासिक जित हात पारेको छ । शनिबार त्रिपुरेश्वरस्थित राखेपको कभर्ड हलमा भएको निकै प्रतिस्पर्धात्मक खेलमा नेपालले ३–२ ले खेल जितेको हो । यो...

पुरा पढ्नुहोस
संखुवासभामा कुटिए विद्युत प्राधिकरणका कर्मचारी

सांकेतिक तस्वीर१९ साउन, किमाथाङ्का (सङ्खुवासभा) नेपाल विद्युत् प्राधिकरण कार्यालय सङ्खुवासभाको शाखा कार्यालय मादीका इञ्चार्जसहित दुईजना कर्मचारीमाथि कुटपिट भएको छ । विद्युत् महसुल नतिरेपछि काटिएको लाइन जोड्न धम्की दिँदै कर्मचारीमाथि कुटपिट भएको शाखा कार्यालयका प्रमुख शत्रुधन यादवले...

पुरा पढ्नुहोस