Breaking News ( ब्रेकिंग न्युज )
२५ माघ, कञ्चनपुरकञ्चनपुरमा हात्तीको आक्रमणमा परी एक बालिकाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीका अनुसार जिल्लाको लालझाँडी गाउँपालिका–६ स्थित चानदेवका किसनसिंह साउदको...
पुरा पढ्नुहोस२५ माघ, काठमाडौं पृथ्वी राजमार्गअन्तर्गत धादिङको थाक्रे गाउँपालिका–६ महादेवबेसीमा नजिकै दुईवटा यात्रु बस दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। काठमाडौंबाट रसुवाको लागि छुटेको बागमती प्रदेश ०१००६ ख ५२०८ नम्बरको बस र दाङबाट काठमाडौ आउदै गरेको...
पुरा पढ्नुहोस२५ माघ, बैतडी बैतडीमा ईभीको गाडी (हाइस) दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दोगडाकेदार गाउँपालिका-३ खोचलेकबाट कालागाउँतर्फ जाँदै गरेको सुपप्र ०२००१ज०६२४ नम्बरको ईभी हाइस सिल्लेगडा-बडिया सडकखण्डकफ घोडेधारनजिक शनिबार राति दुर्घटना भएको हो ।गाडीमा चालक दोगडाकेदार-५...
पुरा पढ्नुहोस२४ माघ, मुम्बई आईसीसी टी-२० विश्वकप २०२६ को आफ्नो पहिलो खेलमा नेपालले बलियो टोली इंग्ल्यान्डसँग आइतबार खेल्दै छ । शनिबारदेखि सुरु भएको प्रतियोगिताको पहिलो दिन तीन खेल सम्पन्न भइसकेका छन् र तीनवटै खेलमा एसोसियट टोलीले टेस्ट...
पुरा पढ्नुहोस२४ माघ, काठमाडौं सिने क्षेत्रका वरिष्ठ कलाकार सुनिल थापाको निधन भएको छ । ६८ वर्षीय थापाको आज बिहान उपचारका क्रममा उनको निधन भएको हो । बिहान स्वास्थ्यमा समस्या आएपछि थापालाई थापाथलीस्थित नर्भीक अस्पताल लगिएको थियो ।अस्पताल स्रोतका...
पुरा पढ्नुहोस२४ माघ, काठमाडौं हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । तराई भूभागका केही स्थानहरूमा हुस्सु लागेको छ भने कोशी प्रदेशलगायत देशको हिमाली तथा उच्च पहाडी क्षेत्रमा आंशिक बादल लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ...
पुरा पढ्नुहोस२४ माघ, काठमाडौं नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ७६ पैसा र बिक्रीदर १४५ रुपैयाँ ३६ पैसा तोकिएको छ । यस्तै,...
पुरा पढ्नुहोस२३ माघ, काठमाडौं रौतहटमा चार वर्षीया बालिका मृत्यु घटनामा जोडिएका कार चालकविरुद्ध ५ दिन म्याद थप भएको छ । बालिकालाई ठक्कर दिने बा १५ च ४२४४ नम्बरका कार चालक रौतटहकै परोहा नगरपालिका–३ घर भएका २७ वर्षीय...
पुरा पढ्नुहोस२३ माघ, बिर्तामोड झापाको भद्रपुर नगरपालिका–१० सत्रविघेमा सिरिन्ज आक्रमणबाट एक जनाको मृत्यु भएको छ । अज्ञात व्यक्तिको आक्रमणमा सोही स्थानका बासिन्दा खेम ढकालको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार बिहीबार साँझ ढकाल छिमेकीको घरबाट...
पुरा पढ्नुहोस२३ माघ, काठमाडौं निर्वाचन आयोगले प्रत्यक्षतर्फको निर्वाचनका लागि ६० जिल्लाको मतपत्र छपाइको काम सकेको छ । २५ जिल्लाको त प्याकिङको काम पनि सम्पन्न भइसकेको छ । आयोगले उपलब्ध गराएको विवरणअनुसार डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, जाजरकोट,...
पुरा पढ्नुहोस









