Breaking News ( ब्रेकिंग न्युज )
राधाकृष्ण कँडेल, लक्ष्मण आचार्य र हरिप्रसाद रिजाल ।१० भदौ, बुटवल । नेकपा एमाले लुम्बिनी प्रदेशको प्रथम अधिवेशन आउन एक साता बाँकी रहँदा शनिबार सबै पालिका र जनसंगठनबाट प्रतिनिधि चयन भएका छन् । चयन भएका...
पुरा पढ्नुहोसभदौ १०, काठमाडौँ। नेपाली क्रिकेट टोलीका प्रभावशाली स्पिनर सन्दीप लामिछाने एसिया कप क्रिकेट प्रतियोगिता खेल्न पाकिस्तान जाने भएका छन् । सन्दीप एसिया कप खेल्न सोमबार बिहान पाकिस्तान प्रस्थान गर्ने जानकारी उनका कानुन व्यवसायी सरोजकृष्ण घिमिरेले...
पुरा पढ्नुहोसरसुवाली कवि एउटै आन्दोलनबाट आएकाहरू कोही महलमा त कोही सडकमा छ्न् । कोहि खाडीमा छन् । कोही गाडीमा छन् । नेपाली प्रगतिवादी नाटक क्षेत्रमा स्थापित नाटककार खेम थपलियाको नविनतम नाटक हो कमरेड “फिप्टी पर्सेन्ट...
पुरा पढ्नुहोसबाढीले बगाएर बेपत्ता भएका शिवनारायण यादवको शव फेला परेको छ । सिरहाको लहान नगरपालिका २४ झुट्की गाउँका ३५ वर्षीय यादवको शव २४ घण्टापछि सखुवानन्कारकट्टी गाउँपालिका-५ कल्याणपुरमा फेला परेको छ । यादव झुट्की गाउँदेखि दक्षिण पर्ने सर्रे खोलामा आएको...
पुरा पढ्नुहोस१० भदौ, काठमाडौं । मुद्दाको मूल विषयवस्तुमा प्रवेश गरी न्यायनिरुपण हुनुपर्नेमा अन्य कागजप्रमाणमा अल्मलिएको क्रिकेटर सन्दीप लामिछाने मुछिएको बलात्कार मुद्दा फेरि सुनुवाइ हुने भएको छ ।बलात्कारको घटनाको साक्षी प्रमाणमा केन्द्रित भई न्याय निरुपण हुनुपर्ने...
पुरा पढ्नुहोस९ भदौ, धरान । स्थानीय प्रशासनले निषेधाज्ञा लगाएका कारण धरान शनिबार दिनभर सुनसान रह्यो । प्रशासनले शुक्रबार मध्यरातिदेखि लागू हुनेगरी धरान उपमहानगरपालिका क्षेत्रमा निषेधाज्ञा लगाएको थियो ।निषेधाज्ञासँगै नाकाहरुमा समेत कडाइ गरिएको थियो । धरान...
पुरा पढ्नुहोस९ भदौ, काठमाडौं । नेपाली कांग्रेसले धरानमा सामाजिक, धार्मिक, राजनीतिक सद्भावका लागि अपिल गरेको छ ।सभापति शेरबहादुर देउवाले शनिबार एक विज्ञप्ति जारी गरी धार्मिक, सामाजिक सद्भाव भड्काउने गतिविधि कसैको पनि हितमा नहुने बताएका छन्...
पुरा पढ्नुहोसडोल्पाको त्रिपुरासुन्दरी नगरपालिका– ४ रंगका किसान हरि बुढाले नपाकेको दुई क्विन्टल स्याउ साउन अन्तिम साता नै बेचिसके । डोल्पा, हुम्ला क्षेत्रमा स्याउ रसिलो हुने समय भदौ अन्तिम सातादेखि असोजमा हो । तर, सिजनमा स्याउ नबिक्ने र...
पुरा पढ्नुहोस९ असोज, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् चितवन क्षेत्र नं. २ का सांसद रवि लामिछानेले कालिका नगरपालिकामा मोवाइल स्वास्थ्य क्लिनिक सञ्चालनको अनुमति पाएनन् । नगर क्षेत्रका विभिन्न वडामा सांसद लामिछानेले मोवाइल क्लिनिक सञ्चालनको...
पुरा पढ्नुहोस९ भदौ, काठमाडौं ।एसियाली खेलकुदको पहिलो संस्करण सन् १९५१ देखि नै सहभागिता जनाएको तर अहिलेसम्म एउटा पनि पदक जित्न नसकेको खेल हो- एथ्लेटिक्स ।तर यही एथ्लेटिक्स नेपाललाई अन्तर्राष्ट्रिय स्तरमै पहिलो पटक दिलाउने खेल पनि...
पुरा पढ्नुहोस









