Breaking News ( ब्रेकिंग न्युज )
प्राणमञ्च मासिक कभर भदौः २०८० प्राणमञ्च मासिक भदौः २०८० क्रमश……………. ...
पुरा पढ्नुहोसप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आइतबारबाट संसदको अवरोध हट्ने बताएका छन् ।शनिवार स्व. रामवृक्ष यादवको स्मृति दिवसको अवसरमा पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा श्रद्धाञ्जली अर्पण गर्न पुगेका प्रधानमन्त्री प्रचण्डले न्युज...
पुरा पढ्नुहोस२ भदौ, गुल्मी । मुसिकोट नगरपालिका-१ पौदीअमराइका वडाध्यक्ष मोहन घिमिरे मृत अवस्थामा भेटिएका छन् ।बिहान करिब पाँच बजेको समयमा फेसबुक स्टाटस लेखेर अलबिदा उल्लेख गरेका घिमिरे बिहान साढे सात बजे रुखमा झुन्डिएको अवस्थामा फेला...
पुरा पढ्नुहोसअर्थविद् नरबहादुर थापा भन्छन्– आयातमा कमी र रेमिट्यान्समा सुधार हुँदा बाह्य क्षेत्र सकारात्मक भएको छ, तर मुलुकको आन्तरिक उत्पादन नबढेसम्म यो देखावटी मात्रै भएको हुन्छ ।१ भदौ, काठमाडौं । दुई वर्षको अस्थिरतापछि मुलुकको अर्थतन्त्रको...
पुरा पढ्नुहोस१ भदौ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व गृहमन्त्री बालकृष्ण खाँण र उनकी पत्नी मञ्जु खाँणमाथि भ्रष्टाचारको आरोपमा अनुसन्धान सुरु गरेको छ ।अख्तियारले गैरकानूनी सम्पत्ति आर्जनको अभियोगमा बालकृष्ण र उनकी पत्नी मञ्जुलाई बोलाएर...
पुरा पढ्नुहोस१ भदौ, दाङ । दाङमा जंगली च्याउ खाँदा आमाछोरीको मृत्यु भएको छ ।जंगली च्याउ खाएर गम्भीर बिरामी भएका बंगलाचुली गाउँपालिका–४ मैकुटीका एकै घरका आमाछोरीको उपचारको क्रममा मुत्यु भएको हो ।च्याउ खाएर गम्भीर बिरामी परेकी...
पुरा पढ्नुहोस१ भदौ, चितवन। नक्कली शैक्षिक प्रमाणपत्र बनाएको आरोपमा एमबीबीएस अध्ययनरत एकजना विद्यार्थी चितवनबाट पक्राउ परेका छन् ।नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले गएराति चितवनबाट नसिम अख्तरलाई पक्राउ गरेको हो । सप्तरीको राजविराज ७ ठेगाना...
पुरा पढ्नुहोस१ भदौ, बझाङ । बझाङको खिराताडी केन्द्रविन्दू भएर भूकम्प गएको छ ।राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बिहीबार बेलुका ९ बजेर १३ मिनेटमा बझाङको खिराताडी आसपास केन्द्रविन्दू भएर ३ दशमलव ९ रेक्टरस्केलको...
पुरा पढ्नुहोसनेकपा माओवादीका अध्यक्ष एवं प्रधानमन्त्री पुष्कमल दाहालले आफ्नो पार्टी सरकारमा गएपछि जनता र पार्टीबीचको सम्बन्ध टाढिँदै गएको बताएका छन्।रामेछापको दोरम्बा शैलुङ गाउँपालिकाको डाँडाकटेरीमा आयोजित २०औँ दोरम्बा स्मृति दिवस कार्यक्रमलाई बिहीबार सम्बोधन गर्दै उनले यस्ताे...
पुरा पढ्नुहोस३२ साउन, काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक एवं पूर्वसांसद रेशम चौधरीमाथिको जन्मकैदमाथि राष्ट्रपति रामचन्द्र पौडेलले गरेको माफी मिनाहालाई सर्वोच्च अदालतले नै गम्भीर प्रश्न उठाएको छ । सर्वोच्च अदालतले बहुचर्चित टीकापुर घटनासम्बन्धी मुद्दाको पूर्णपाठ सार्वजनिक...
पुरा पढ्नुहोस






