Breaking News ( ब्रेकिंग न्युज )
पाल्पा — अविरल वर्षाले सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा खण्डका ठाउँठाउँमा पहिरो खस्दा शनिबार बिहानैदेखि सडक अवरुद्ध भएको छ । राजमार्गको तिनाउ गाउँपालिका–३, का धेरै स्थानमा पहिरो खसेको छ । राजमार्गको दोभान सिद्धबाबा खण्डको ठूलो...
पुरा पढ्नुहोसहोलेरी । राेल्पाकाे रुन्टीगढी गाउँपालिकाले आर्थिक वर्ष २०८०।८१ को बजेट सार्वजनिक गरेको छ । “सुखी र समृद्धी, अबको रुन्टीगढी” भन्ने मुल नाराको साथ नीति तथा कार्यक्रम पारित गरेपछि १४ औ गाउँ सभाको दोस्रो बैठकले...
पुरा पढ्नुहोसस्याङ्जामा लामो र अग्लो झोलुंगे पुल हेर्न आउने विदेशी पर्यटकको संख्या बढ्दै जान थालेको छ । गल्याङ नगरपालिका ८ र ७ जोड्ने चिउरीस्थित आँधीखोलामाथि तीन सय ६८ मिटर लामो, एक सय ९० मिटर अग्लो...
पुरा पढ्नुहोससंविधान जारी भएको आठ वर्षपछि संविधानअनुकूल नागरिकता ऐन कार्यान्वयनको बाटो खुला भएको छ । लामो विवाद र राजनीतिक खिचातानीका कारण उल्झनमा रहेको नेपाल नागरिकता ऐन सर्वोच्च अदालतको बिहीबारको फैसलासँगै कार्यान्वयनको बाटो खुला भएको हो । सर्वोच्चले नागरिकता...
पुरा पढ्नुहोसबागलुङ । बागलुङको काठेखोला गाउँपालिकामा पिकअप जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बुधबार बिहान गल्कोटदेखि बागलुङ सदरमुकाम आउँदै गरेको ग १ च ९४८५ नम्बरको पिकअप जिप दुर्घटना भएको हो । दुर्घटनामा दुई पुरुषको घटनास्थलमै...
पुरा पढ्नुहोससडक सञ्जाल नभएकाले बेपत्ताको खोजी गर्न कठिनाइ, मेची राजमार्ग र तमोर करिडोर ठप्प मनुसनको सुरुवातमै आएको बाढी र पहिरोमा परी शनिबार रातिदेखि हराइरहेका २७ जनाको अवस्था अझै अज्ञात छ । कोसी प्रदेशको संखुवासभा, पाँचथर र ताप्लेजुङबाट...
पुरा पढ्नुहोससामाजिक विकास समाज, अनामनगरले धोबी खोलाको सरकारी जग्गा गुठीमा लगेर हिनामिना गर्न खोज्ने काठमाडौं महानगरपालिका– २९ का अध्यक्ष कुश ढकाललाई तत्काल निलम्बन गरी कारबाही अघि बढाउन माग गरेको छ ।मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी...
पुरा पढ्नुहोसहाल देशको पूर्वी तथा मध्य भूभागमा मनसुनी प्रणालीको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। बाँकी भूभागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको उसको भनाइ छ। महाशाखाका...
पुरा पढ्नुहोसनेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवले समाजवादी मोर्चा इतिहासमा एउटा नयाँ प्रयोग भएको बताएका छन् । सोमबार समाजवादी मोर्चा घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै विप्लवले भने, ‘नेपाली जनताको स्वाधीनता र स्वतन्त्रताको चाहना पूरा गर्न फेरि एउटा नयाँ...
पुरा पढ्नुहोसनवजात शिशुको हेरचाह गर्दा हामीले दुइटा पाटोलाई ध्यान दिनुपर्छ। एउटा सामान्य किसिमले जन्मेका बच्चा हुन्छन् भने अर्को फरक तरिकाले जन्मेका बच्चा हुन्छन्। सामान्य तरिकाले जन्मेका, सबै अवस्था सामान्य भएका, जन्मिनासाथ रोएका बच्चालाई सामान्य हेरचाह गर्दा...
पुरा पढ्नुहोस









