Breaking News ( ब्रेकिंग न्युज )
ट्रकले माेटरसाइकललाई ठक्कर दिँदा एक जनाकाे घटनास्थलमै जनाकाे ज्यान गएको छ भने एक जनाकाे उपचारको क्रममा मृत्यु भएको छ। तुलसीपुर–घोराही सडक खण्ड अन्तरगत सोमबार बिहान साढे ११ बजेतिर घोराहीबाट–तुलसीपुरतर्फ जाँदै गरेको लु २ ख ३८१...
पुरा पढ्नुहोसबैशाख २, रोल्पा नेपालीको संविधानमा माध्यमिक तहसम्म निःशुल्क शिक्षा दिइनेछ भनी उल्लेख गरिएको छ । यद्यपि यसकाे देशभर कार्यान्वयन छैन ।सामुदायिक /सरकारी विद्यालयमा तथा निजी शिक्षण संस्थामा अंग्रेजी भाषा सिकाइको नाममा अभिभावकहरु चर्को शूल्क तिर्न...
पुरा पढ्नुहोसप्यूठान,उत्तरी प्यूठानको गौमुखी गाउँपालिका अन्तर्गतको गोद्रेचौर नयाँ वर्षको अवसरमा घुमन्तेहरुको भिडले भरिपूर्ण बनेको छ । पालिकाको वडा न ४ पुजामा अवस्थित आन्तरिक पर्यटकहरुको केन्द्रबिन्दु बनेको नवनिर्मित गोद्रेचौरमा शुक्रबार आन्तरिक पर्यटकहरुको घुईचो ले रङ्गिन बनेको...
पुरा पढ्नुहोसप्यूठान, प्यूठानको गौमुखी गाउँपालिका वडा न- ६ लिबाङले दोस्रो चौमासिक सार्वजनिक सुनुवाई बिहीवार सम्पन्न गरेको छ ।सोही वडाका वडाध्यक्ष चन्द्र बहादुर खत्रीको अध्यक्षतामा सन्चालन भएको कार्यक्रममा प्रमुख अतिथी गौमुखी गाउँपालिका उपाध्यक्ष महावीर राना,त्यस्तै कार्यपालिका...
पुरा पढ्नुहोसज्ञामुराम न्याैपाने प्यूठानको राजनैतिक इतिहासमा मल्लराजा नभएपनि मल्लरानी कसरी हुन पुग्यो? यो प्रस्न हाम्रो आगाडि आउँछ। प्यूठानको महत्वूर्ण पर्यटन केन्द्र मानिएको मल्लरानीको नामाकरण बारे विचार गर्दा प्यूठानमा कुनै मल्लराजा...
पुरा पढ्नुहोसबैतडी जिप दुर्घटनामा एकै गाउँका ६ जनाकाे मृत्यु, भएको छ भने पाँच जना हाम फालेर बाँच्न सफल भएका छन् । बैतडीको झुलाघाटबाट बझाङको बाग्थलातर्फ जादै गरेको से १ ज ७६४ नम्बरको जिप मंगलबार राति ११...
पुरा पढ्नुहोस२८ चैत, अर्घाखाँची । मन्दिरमा चढाइने भेटीबाट अर्घाखाँचीका दुई विद्यालयको खर्च व्यवस्थापनमा सहयोग पुगेको छ । प्रसिद्ध धार्मिकस्थल सुपादेउराली मन्दिरमा चढाइएको भेटीबाट यहाँका दुईवटा विद्यालयका शिक्षकलाई मासिक तलब र अन्य खर्चको व्यवस्थापन भई शैक्षिक...
पुरा पढ्नुहोसप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रेस सल्लाहकारमा वरिष्ठ पत्रकार गोविन्द आचार्य नियुक्त हुनुभएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले आचार्यलाई प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा नियुक्त गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका प्रेस संयोजक नरेन्द्र केसीले...
पुरा पढ्नुहोसपछिल्लाे २४ घन्टामा एक सय ६ जनामा कोरोना संक्रमण देखिएकाे छ । याे अवधिमा काेराेना संक्रमणबाट एकजनाकाे मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार आज दुई हजार चार सय ३६ जनामा गरिएको...
पुरा पढ्नुहोसशैक्षिक जगतमा केही नयाँपनको संज्ञा दिन खोजिरहेको रमना पाठशालाले हिजोआज रचनात्मक र शिर्जनात्मक कार्यमा व्यस्त देखिन्छ । दाङको घोराही उपमहानगरपालिका १२ मा रहेको सो पाठशालाले वार्षिक परिक्षाको समाप्त भएपछिको बिदाको समयमा विद्यार्थीहरुलाई नृत्य तथा...
पुरा पढ्नुहोस








