Breaking News ( ब्रेकिंग न्युज )
२३ चैत, काठमाडौँ यस वर्ष चैतमा मात्र २३ स्थानमा बर्डफ्लु रोग देखिएको छ। पशु सेवा विभागका महानिर्देशक डा उमेश दाहालले चैतमा मात्र २३ ठाउँमा बर्डफ्लु देखिएको बताए। यसअघि चैत अगाडि यस वर्ष बर्डफ्लु देखिएको थिएन। यस...
पुरा पढ्नुहोस२३ चैत, धनगढी सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा नेपाली कांग्रेसका शिवराज भट्ट नियुक्त भएका छन् । सोमबार मुख्यमन्त्री कमलबहादुर शाहले भट्टलाई वन मन्त्रीमा नियुक्त गरेका हुन् । पूर्व आन्तरिक तथा मामिला मन्त्रीसमेत रहेका...
पुरा पढ्नुहोस२३ चैत, काठमाडौं आजदेखि सरकारी कार्यालय बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म खुल्ने भएका छन् । आइतबार बसेको मन्त्रिपरिषद बैठकले गरेको निर्णय अनुसार आजदेखि सरकारी कार्यालयहरु बिहान ९ बजेदेखि बेलुका पाँच बजेसम्म खुल्ला हुने भएका हुन्...
पुरा पढ्नुहोस२३ चैत, काठमाडौं संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक आज दिनको १ बजे बस्नेछ । सो बैठकमा तीन वटा अध्यादेश स्वीकृत गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।संघीय संसद् सचिवालयका महासचिव...
पुरा पढ्नुहोस२२ चैत, काठमाडौँ सरकारले सातामा दुई दिन सरकारी बिदा दिने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले शनिबार र आइतबार दुई दिन बिदा दिने निर्णय गरेको हो। यो बिदा सरकारी कार्यालय र शैक्षिक संस्थाको...
पुरा पढ्नुहोस२२ चैत, काठमाडौं सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपभासपति डोलप्रसाद अर्याल प्रतिनिधि सभाको सभामुखमा निर्विरोध निर्वाचित भएका छन्। आइतवार प्रतिनिधिसभा बैठकमा रास्वपाका सभापति रवि लामिछानेले अर्याललाई सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रश्ताव पारित भएको हो।...
पुरा पढ्नुहोस२२ चैत, काठमाडौं नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले राष्ट्रिय सभा संसदीय दलको नेता टुंगो लगाएको छ । उक्त दलको निर्णयअनुसार संसदीय दलको नेतामा झक्कु सुवेदी चयन भएका हुन् । दलको अध्यक्ष चयन भएका सुवेदीले नै आज मात्रै...
पुरा पढ्नुहोस२२ चैत, प्युठान प्युठानको ऐरावती गाउँपालिका-१ छेडाघाको बस्तीमा आगलागी भएको छ । स्थानीय लक्ष्मण रानको फुसले छाएको कच्ची गोठबाट सुरु भएको आगो बस्तीमा फैलिएको प्रहरीले जनाएको छ । आगलागी नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी...
पुरा पढ्नुहोस२२ चैत, दाङ राप्ती साहित्य परिषद् दाङ शाखाले आफ्नो १८औँ वार्षिकोत्सव विभिन्न साहित्यिक कार्यक्रमसहित सम्पन्न गरेको छ। घोराहीमा शनिबार आयोजित समारोहमा स्रष्टा सम्मान, पुरस्कार वितरण तथा काव्य वाचन कार्यक्रम सम्पन्न गरिएको थियो। परिषद् दाङ शाखाका अध्यक्ष...
पुरा पढ्नुहोस२२ चैत, काठमाडौं नेपाल राष्ट्र बैंकले आज (आइतबारका)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ६७ पैसा र बिक्रीदर १४९ रुपैयाँ २७ पैसा तोकिएको छ । युरोपियन...
पुरा पढ्नुहोस









