Breaking News ( ब्रेकिंग न्युज )

हुनेभयो सन्दीप लामिछानेलाई ८ वर्ष जेल सजाय

२५ पुस,काठमाडौं : क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय तोकिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालले बुधवार उनीविरुद्ध सजाय निर्धारण गरेका हुन् ।यसअघि गत पुस १३ गते काठमाडौं जिल्ला अदालतका न्यायाधीश...

पुरा पढ्नुहोस
पक्राउ परेका बम्जनको घरमा भेटियो ३ करोड ३० लाख नगद

२५ पुस, काठमाडौं : आफूलाई ‘लिटल बुद्ध’ दाबी गर्ने रामबहादुर बम्जनलाईको घरबाट ३ करोड रुपैयाँभन्दा बढी नगद बरामद भएको छ।केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले बूढानीलकण्ठस्थित बम्जनको घरबाट ३ करोड ३० लाख रुपैयाँ बरामद गरेको प्रहरीको भनाइ...

पुरा पढ्नुहोस
आज सन्दीप लामिछानेमाथि अदालतले सजाय तोक्दै

२५ पुस, काठमाडौं : बलात्कार मुद्दामा दोषी ठहर क्रिकेटर सन्दीप लामिछानेलाई आज जिल्ला अदालतले सजाय तोक्दैछ ।जिल्ला अदालत, काठमाडौंका न्यायाधीश शिशिरराज ढकालले चार दिनको निरन्तर बहसपछि पुस १३ गते गौशाला २६ माथिको बलात्कार मुद्दामा...

पुरा पढ्नुहोस
५ नम्बर वडाले वितरण गर्‍याे विपन्नहरुलाई न्यानाे कपडा

बुटवल उपमहानगरपालिका वडा न .५ मा जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण कार्यक्रम सम्पन्न बुटवल उपमहानगरपालिका वडा न.५ आयोजना तथा जेष्ठ नागरिक मिलन केन्द्र ५ को आयोजनामा जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण सम्पन्न भएको छ ।...

पुरा पढ्नुहोस
राष्ट्रिय सभा निर्वाचन : उजुरी परेका दुई उम्मेदवारको छानबिन आज र भोलि

२५ पुस, काठमाडौं : राष्ट्रिय सभा सदस्य निर्वाचनअन्तर्गत बुधबार र बिहीबार दाबीविरोध र उजुरीउपर छानबिन हुनेछ। सोमबार मनोनयन दर्ता गरेका उम्मेदवारविरुद्ध मंगलबार परेका दाबीविरोध र उजुरीमाथि दुई दिन छानबिन गर्ने निर्वाचन आयोगको कार्यतालिका छ। उम्मेदवारी...

पुरा पढ्नुहोस
देखा पर्न थाल्यो कोभिड-१९ को ओमिक्रोन भेरियन्टको नयाँ सब-भेरियन्ट ‘जेएन.१

विज्ञ भन्छन्– जनस्वास्थ्यका मापपदण्ड कडाइका साथ पालना गर्नुपर्ने अवस्था आयो।२५ पुस, काठमाडौं : कोभिड-१९ को ओमिक्रोनको भेरियन्टको नयाँ सब-भेरियन्ट ‘जेएन.१’ देखिएपछि सरकारले यसअघि कोभिड महामारीको समयमा लागू गरिएका सम्पूर्ण मापदण्ड पुन: सक्रिय गराउने भएको छ। स्वास्थ्य...

पुरा पढ्नुहोस
कतै तपाईँको लाइसेन्स नक्कली त होइन! लिखित र ट्रायल उत्तीर्ण गरेर लिएको हो?

सात वर्षयता वितरण गरिएका करिब ४० लाख स्मार्ट लाइसेन्स (विद्युतीय सवारी अनुमतिपत्र) मध्ये ७३ हजार ५८४ वटा शंकास्पद देखिएका छन्। तीमध्ये ३० हजार लाइसेन्स लिखित परीक्षा र ट्रायल उत्तीर्ण नगरेकालाई वितरण गरेको बताइएको छ। सो...

पुरा पढ्नुहोस
मिटरब्याज पीडितमाथि दुर्व्यवहारसँगै खुकुरी प्रहारको प्रयास

२४ पुस, जनकपुरधाम : सिरहामा एक जना मिटरब्याज पीडितमाथि दुर्व्यवहारसँगै खुकुरी प्रहारको प्रयास भएको छ । कल्याणपुर नगरपालिका–८ अरङका मिटरब्याज पीडित सञ्जयकुमार कामतीमाथि खुकुरी प्रहारको प्रयास भएको हो ।मिटरब्याजीले कब्जा गरेर अरूलाई बेचिसकेको घरमा...

पुरा पढ्नुहोस
बुढो श्री ३ भीमशमशेर

श्री ३ बन्ने प्रतिक्षा गर्दा गर्दै २८ वर्षसम्म लगातार कमाण्डिङ अफिसर पदमा रहेका भीमशम्शेर अन्तत आफू भन्दा    मात्र दुइ वर्षले जेठा श्री ३ चन्द्रशम्शेरको ६७ वर्षको उमेरमा देहान्त भए पछि ६५ वर्षको बुढो...

पुरा पढ्नुहोस
स्थायी बसोवासका लागी एक वर्षमै बिदेसिए ७१ हजार नेपाली

सन् २०२३ मा स्थायी बसोवास गर्ने गरी ७१ हजार नेपाली बिदेसिएका छन् । अध्यागमन विभागले सोमबार जारी गरेको तथ्यांकअनुसार सन् २०२३ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्थायी बसोवास गर्ने गरी ७० हजार नौ सय १५ नेपाली...

पुरा पढ्नुहोस