Breaking News ( ब्रेकिंग न्युज )
भारतबाट कुखुराको अवैध आयात नरोकिएको भन्दै बाँकेका कुखुरा व्यवसायी र किसानहरूले सडकमा कुखुरासहित आन्दोलन गरे लगत्तै प्रहरीले कुखुराको अवैध तस्करी रोक्न कडाइ सुरु गरेको छ । कुखुराको अवैध आयातमा प्रहरीको समेत मिलेमतो रहेको आरोप लागेपछि...
पुरा पढ्नुहोसभानु जोशी/लमही दाङ । अस्थाई ट्राफिक प्रहरी पोष्ट लमहीले ७ हजार ९५० सवारीसाधनहरु माथि कारबाही गरेको छ । बिगत ८ महिनामा सवारी नियम उलंघन गर्ने विभिन्न ७ हजार ९५० सवारीसाधनहरु माथि कारबाही गर्दा ५० लाख ४१...
पुरा पढ्नुहोसप्यूठानमा ३ दिने पत्रकारिता तालिम सन्चालन भएको छ । प्यूठान नगरपालिकाको सहयोग एवं नेपाल पत्रकार महासंघ जिल्ला शाखा प्यूठानको मुख्य आयोजनामा सन्चारकर्मिहरुका लागि ३ दिने डिजिटल पत्रकारिता तालिम सन्चालन गरिएको छ । ३ दिने...
पुरा पढ्नुहोसआईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालले यूएईलाई हराउँदै जित हासिल गरेको छ । ‘ब्याड लाइट’का कारण डीएल (डकवर्थ लेविस) नियमअनुसार नेपालले ९ रनको जित हासिल गरेको हो ।बिहीबार काठमाडौंको त्रिवि क्रिकेट...
पुरा पढ्नुहोसत्रिभुवन विश्वविद्यालयका आंगिक तथा सम्बन्धनप्राप्त केही क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनअघि नै स्ववियु गठन भएको छ । फरक संगठनको सहमतिमा सभापतिदेखि सदस्यसम्मका पदमा भागबन्डा गरी निर्विरोध नेतृत्व चयन गरिएको हो । पछिल्लो प्राप्त विवरणअनुसार निर्विरोध सभापतिमा विजय...
पुरा पढ्नुहोसपुष्कर पन्त सुनार सल्यान, १ चैत कुमाख गाउँपालिका वडा नं ६ बडागाउममा रहेको बुद्ध जनकल्याण माविको अध्यक्षमा मानबहादुर केसी नियुक्त भएका छन् । जिल्लामा राम्रो शैक्षिक नतिजा हासिल गरिरहेको साे विद्यालयमा नयाँ विद्यालय व्यवस्थापन समिति निर्माण...
पुरा पढ्नुहोसगोरखा — २०७२ वैशाख १२ को भूकम्पमा ज्यान गुमाएकाको नाम प्राप्त नहुँदा भूकम्पको केन्द्रबिन्दु बारपाकमा निर्माणाधीन भूकम्प स्मृति पार्कको काम ८ महिनादेखि रोकिएको छ । स्मृति स्तम्भमा भूकम्पबाट अति प्रभावित १४ जिल्लाका भूकम्पमा परी मृत्यु भएकाको...
पुरा पढ्नुहोसप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशी लगानीकर्ताका समस्या समाधान गर्न एकल बिन्दु सेवा सुरु गर्ने प्रतिबद्धता जनाएका छन्। मंगलबार नेपाल उद्योग परिसंघ र चाइना काउन्सिल फर द प्रमोसन अफ इन्टरनेसनल ट्रेड (सीसीपीआईटी) को संयुक्त आयोजनामा भएको...
पुरा पढ्नुहोसगुल्मी : तम्घासमा सञ्चालित अधिकांश मासु पसल मापदण्डविपरीत रहेको पाइएको छ। भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गुल्मीले सोमबार बिहान गरेको मासु पसल अनुगमनका क्रममा दूध र मासु एकै ठाउँ राखेर बेचेको, धेरै दिनको बासी...
पुरा पढ्नुहोसप्यूठान ।उत्तरी प्यूठानको सुदुर गाउँमा अवस्थित शिव माध्यमिक विद्यालय लथालिङग र भताभुङघ स्थितिमा पुगेको पाइएको छ । जिल्लाको नौबहिनी गाउँपालिका १ स्याउलिवाङमा रहेको उक्त विद्यालयमा विगत ६ वर्षदेखी एकपटक पनि अभिभावक भेला बोलाइएको छैन...
पुरा पढ्नुहोस






