Breaking News ( ब्रेकिंग न्युज )
१८ फागुन, काठमाडौं । सरकारले निजामती र सार्वजनिक सेवाका कर्मचारीहरुलाई कार्यालय समयमा आधा घण्टामात्रै खाजा खाने समय तोकेको छ । सार्वजनिक विदा र विदाका दिन कार्यालय खोल्ने प्रस्तावमा कर्मचारीहरुलाई खाजा सम्बन्धी व्यवस्था समेत थपिएको हो...
पुरा पढ्नुहोसजिल्लामा जिल्ला स्तरीय हाजिरी जावाफ प्रतियोगिता सम्पन्न भएको छ । दाङकाे घाेराहीमा अवस्थित राप्ती इञ्जिनियरिङ कलेजकाे आयोजनामा मंगलबार जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको हाे ।दाङ जिल्लामा रहेका प्लस टु साइन्स अन्तरगत ११...
पुरा पढ्नुहोसबैतडीमा शिक्षकले जनप्रतिनिधिमाथी कुटपिट गरेका छन् । जिल्लाको सिगास गाउँपालिका ६ मा रहेको गणेश माविका शिक्षक महेन्द्र साउँदले सोही वडाका वडा सदस्य कृष्ण बहादुर साउँदलाई कुटपिट गरेका हुन् । शेरा लेकम सिचाई योजनाको बारेमा विवाद...
पुरा पढ्नुहोसप्यूठानका प्रतिश जि.सीले आइसिसी विश्वकप लिग – २ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत पपुवा न्युगिनीविरुद्ध नेपालको लागि डेब्यू गरेका छन् । दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा तीव्र गतिका बलर सोमपाल कामीले प्रतिशलाई डेब्यू क्याप दिएका हुन्...
पुरा पढ्नुहोसपुष्कर पन्त सुनार सल्यान फागुन १५ सल्यानमा १३ औं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको छ । ‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद’ भन्ने नाराका साथ सोमबारदेखी जिल्लाको बागचौर नगरपालिका–२ थारमारेमा जिल्ला स्तरीय रनिङ शिल्ड प्रतियोगिता...
पुरा पढ्नुहोसआज ४१ औं मगर दिवस । नेपाल मगर संघको प्रथम महाधिवेशन भएको आज ४१ वर्ष पूरा भएर ४२ औं वर्षमा प्रवेश गरेको छ । मगर संघले मगर संघको प्रथम महाधिवेशन भएको २०३९ फागुन १५...
पुरा पढ्नुहोसपुष्कर पन्त सुनार फागुन १४ सल्यान विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीकाे भातृ संगठन अखिल (क्रान्तिकारी) को २१ अाैँ जिल्ला सम्मेलन आज एक भव्य कार्यक्रमकाबीच सम्पन्न भएको छ । बलिदान दिवसको अवसरमा भएको साे सम्मेलनले अध्यक्षमा दिपक सीलाई...
पुरा पढ्नुहोसनेपाली गीत संगीतको बजारमा एकपछी अर्को गीतहरू प्रतिस्पर्धात्मक रुपमा आईरहेका छन । यसैक्रममा गायक एबम संगीतकार मोहन नेपालीको एकल आवाजमा आधुनिक “बिजी कान्छी” बोलको गीत आईतवार सार्वजनिक भएको छ । आफुले माया गर्ने मान्छे सधै...
पुरा पढ्नुहोसउच्च अदालत पोखराले नाबालिग बलात्कार अभियोग लागेका पूर्णविक्रम शाह पल शाह लाई सफाइ दिएको छ। सफाइ पाएसँगै शाह भोलि जिल्ला कारागार तनहुँबाट रिहा हुने उनका कानुन व्यवसायी बरिष्ठ अधिवक्ता कमलमोहन वाग्लेले जानकारी दिए। नाबालिग बलात्कार...
पुरा पढ्नुहोसस्वर्गद्वारी प्यूठान पाँचौ महोत्सव २०७९ को अवसरमा आयोजित टिकटक प्रतियोगिताको पुरस्कार बितरण गरिएको छ । आज महोत्सव समापनको अवसरमा उत्कृष्ट ८ जनालाई नगद सहित पुरस्कार प्रदान गरिएको हो । महोत्सव शुरु हुनुभन्दा अघि उत्कृष्ट टिकटक...
पुरा पढ्नुहोस









